पोखरालाई ‘स्वच्छ शहरः हरित सहर’बन्ने भएको छ । हरित सहर बनाउन २ लाख २६ हजार २६१ बिरुवा रोप्ने पोखरा महानगरपालिकाले...
दोहोरी साँझ स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि निरमाया दोहोरी हात पारेको छ । पोखरा कलाकार खेलकुद संघको आयोजनामा फुलबारी स्थित...
विश्वकै अग्लो स्थानमा रेस्लिङ खेलेर कीर्तिमानी कायम गर्न मे २९ अर्थात ुएभरेष्ट डेुको अवसरमा कालापत्थरमा रेस्लिङको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल सम्पन्न...
आफनो संस्कार, संस्कृति संरक्षण तथा दशनामी समाजको उत्थानमा क्रियाशिल हुन नेपाल दशनामी समाज कास्कीलाई सुुझाव दिइएको छ । नेपाल दशनामी...
सगरमाथा आरोहण गरेर फर्कने क्रममा चौथो शिविरमा निधन भएका विनोदबाबु बस्ताकोटीको शुक्रबार अन्त्येष्टि गरिएको छ । बस्ताकोटी पोखरा महागनरपालिका वडानम्बर...
गण्डकी प्रदेश सरकारले नीति तथा योजना आयोगको उपाध्यक्षमा डा। कृष्णचन्द्र देवकोटालाई नियुक्त गरेको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गोरखाको पालुङटार...
गण्डकी प्रदेशको मुख्य न्यायधिवक्ता चिरञ्जीवी शर्मा नियुक्त भएका छन् । बिहिबार बसेको मन्त्रीपरिषद् बैठकले म्याग्दीका शर्मालाई नियुक्त गर्न प्रदेश प्रमुख...
बिहीबार साँझ आएको हावाहुरीले कास्कीका विभिन्न स्थानहरुमा क्षेती पु¥याएको छ । हावाहुरीका कारण कास्कीको रुपा गाउँपालिकामा १४ वटा घर र...
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईई को नतिजा असार दोस्रो हप्ताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा नियन्त्रण...
‘‘गुणस्तरीय शिक्षा, अनुशासन र ज्ञान’’ भन्ने मूल नाराका साथ अगाडि बढिरहेको यस विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुल, मोहरिया टोल, पोखरा–१, कास्कीमा...




© 2020 .All Right Reserved. Powered by XDezo Technologies