Friday, May 1, 2026

आजको मिति: २०८३ बैशाख १८ ,शुक्रबार

TRENDING

समाचार

१० औं पोखरास्पोर्टस अवार्डलाई सहाराको साथ

पोखरा, बैशाख ।सहारा क्लब पोखराले पोखरा स्पोर्टसअवार्डलाई प्रदान गर्दै आएको सहयोगलाई १० औं संस्करणमा समेत निरन्तरता दिनेभएको छ । पोखरा स्पोर्टस अवार्डको उदीयमान खेलाडी विद्याको अवार्डको पुरस्कारराशीमा गर्दै आएको सहयोगलाई निरन्तरता दिने भएको हो ।...

थप पद्नुहोस
पाँचौँ मनुश्री भिग्नजित राष्ट्रिय जुनियर टेनिस पोखरामा शुरू

पोखरा, बैशाख ।पाँचौँ मनुश्रीरभिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता शनिबारबाट पोखरा रंगशालास्थित टेनिस सेन्टरमा शुरू भएको छ । प्रतियोगिताको पलिहो दिन यू–९ गर्ल्सतर्फ मिलिवाना लावत र भानी राजभण्डारीले फाइनलमा स्थान बनाएका छन् । कास्की जिल्ला टेनिस...

थप पद्नुहोस
पोखराबाट उठ्यो गीतकार, सङ्गीतकार र गायक र गायिकाको नाम अनिवार्य भन्नुपर्ने माग

पोखरा, ६ वैशाख ।कुनै पनि साङ्गीतिक प्रस्तुति दिँदा गीतकार, सङ्गीतकार र गायकरगायिका गरी तीनै पक्षको नाम भन्नुपर्ने माग सरोकारवालाहरूले गरेका छन् । शनिवार पोखरामा गीतकार प्रतिष्ठान, नेपालद्वारा आयोजित ‘नेपाली गीतरसङ्गीतमा रचनाकार, सङ्गीतकार र गायकरगायिकाको भूमिका’...

थप पद्नुहोस
५ करोडको कारोवार गर्दै सकियो आलु महोत्सव

पोखरा, ६ वैशाख ।५ करोड बढीको कारोवार गर्दै १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव शनिबारदेखि सकिएको छ । गत २७ चैतबाट सुरु उक्त महोत्सवको अन्तिम दिन शनिबारसम्म त्यहाँबाट ३६ लाख बढीको आलु बिक्री भएको छ...

थप पद्नुहोस
पूर्वाधारमन्त्रीको निर्देशनपछि एकाबिहानै वीरगञ्जमा डोजर चल्यो

वीरगञ्ज, ६ बैशाख ।वीरगञ्जको मुख्य सडक फराकिलो बनाउने काम सुरु भएको छ । सडक डिभिजन कार्यालय हेटौँडाले त्रिभुवन राजपथअन्तर्गत वीरगञ्जको गण्डकदेखि मितेरी पुलसम्मको मुख्य सडकखण्डलाई फराकिलो बनाउने अभियान आज एकाबिहानैदेखि सुरु गरेको हो । कार्यालयले...

थप पद्नुहोस
सुनगाभा–जल्पा टोल विकास संस्थाको प्रथम अधिवेशन  सम्पन्न, अध्यक्षतामा ईश्वरबहादुर खवास

पोखरा, वैशाख ।पोखरा महानगरपालिका वडा नं. १५ अन्तर्गत पर्ने सुनगाभा–जल्पा टोल विकास संस्थाको साधारण सभा तथा प्रथम अधिवेशन शनिबार भव्य तथा उत्साहजनक वातावरणमा सम्पन्न भएको छ। टोलबासीहरूको उल्लेखनीय सहभागितासहित सम्पन्न उक्त अधिवेशनले आगामी कार्यकालका लागि...

थप पद्नुहोस
लन्डन ब्रिजको झल्को दिने आकर्षक आकृति हेमजा आलु महोत्सवको मुख्य आकर्षण

हेमजा, बैशाख, १ । राष्ट्रिय हेमजा आलु महोत्सव स्थलमा यस वर्ष दर्शकहरूलाई थप आकर्षित गर्ने उद्देश्यले लन्डन ब्रिजको झल्को दिने आकर्षक आकृति निर्माण गरिएको छ। यो संरचना महोत्सवको मुख्य आकर्षणको केन्द्रका रूपमा स्थापित भएको देखिन्छ।...

थप पद्नुहोस
मुस्ताङको टुकुचे र जापानको तोगा सिटीबीचको मितेरी सम्बन्ध २० वर्षपछि पुन जोडियो

टुकुचे (मुस्ताङ), १ बैशाख । मुस्ताङको थासाङ गाउँपालिका–१ स्थित टुकुचे गाउँ र जापानको तोगा सिटीबीच विगतमा स्थापित मितेरी सम्बन्ध २० वर्षपछि पुनः सक्रिय गरिएको छ। दुई स्थानबीच विस २०४७ मा सांस्कृतिक आदान–प्रदान र आपसी सहयोगको...

थप पद्नुहोस
पोखरामा निःशुल्क सटल बस सेवा सुरु

पोखरा १, बैशाख ।पर्यटनको राजधानि पोखरामा नेपाली नयाँ बर्षको अवसरमा निःशुल्क सटल बस सेवा सुरु भएको हो । नेपाली नयाँ वर्ष २०८३ को अवसर पारेर पोखरामा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अम्मरसिंह चोकसम्म निःशुल्क इलेक्ट्रिक सटल बस...

थप पद्नुहोस
गृहमन्त्री गुरुङ र नेपालका लागि चीनका राजदूत चाड माओमिङबीच शिष्टाचार भेट

काठमाण्डौ १, बैशाख ।गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि चीनका राजदूत चाड माओमिङबीच गृह मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ। भेटमा राजदूत माओमिङले गृहमन्त्री गुरुङलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। भेटवार्तामा दुवै देशबीचको...

थप पद्नुहोस
Page 1 of 91 1 2 91

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist