Saturday, April 25, 2026

आजको मिति: २०८३ बैशाख १२ ,शनिबार

TRENDING

शिक्षा/स्वास्थ्य

कुमुदिनी होम्समा अंग्रेजी भाषाको कार्यशाला

पोखरा २९,चैत्र।देशैभरि नयाँ शैक्षिक सत्र सुरु हुन लागेको अवस्थामा हरेक शैक्षिक संस्थाहरू त्यसको तयारीमा जुटिरहेका छन् । त्यस्तै पोखरा महानगरपालिका वडा नं. ४ मा अवस्थित यस क्षेत्रकै प्रतिष्ठित शैक्षिक संस्था कुमुदिनी होम्स माध्यमिक विद्यालयले भने...

थप पद्नुहोस
विन्ध्येश्वरी आदर्श स्कुलको ४१ औं वार्षिकोत्सव सम्पन्न, पत्रकार, शिक्षक, कर्मचारी र पुर्व विद्यार्थी सम्मानित

पोखरा, चैत्र ।पोखराको मोहरिया टोलमा रहेको विन्ध्येश्वरी आदर्श बोडि स्कुलले बिभिन्न कार्यक्रम गरी ४१ औं बार्षिकोत्सव मनाएको छ । विद्यालयमा शनिबार आयोजित कार्यक्रममा विद्यालयले पोखरामा रही शिक्षा पत्रकारिताको क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याएको भन्दै पत्रकार शिशिर...

थप पद्नुहोस
छोरेपाटन माविमा विज्ञान समूहका विद्यार्थीको बिदाइ

पोखरा, चैत ।छोरेपाटन माध्यमिक विद्यालयका कक्षा १२ विज्ञान समूहका विद्यार्थीलाई शुभकामना सहित विदाइ गरिएको छ । विद्यालयको संयोजन तथा कक्षा ११ विज्ञान समूहका विद्यार्थीको आयोजनामा आइतबार एक कार्यक्रमका बीच कक्षा १२ का विद्यार्थीको विदाइ गरिएको...

थप पद्नुहोस
वन्डरल्यान्ड प्रि—स्कूलको १०औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

पोखरा —२३, चैत्र ।“खेल्दै सिक्ने, प्रकृतिसँग रमाउँदै हुर्किने” मूल नाराका साथ सञ्चालन हुँदै आएको वन्डरल्यान्ड प्रि—स्कूलले आफ्नो १०औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न गरेको छ। कार्यक्रममा विभिन्न उमेर समूहका “वन्डर चिल्ड्रेन” हरूले...

थप पद्नुहोस
गुप्तेश्वर महादेव क्याम्पसमा एमबिएस विद्यार्थीको स्वागत तथा बिदाइ कार्यक्रम सम्पन्न

पोखरा, चैत ।पोखरास्थित गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको एमबिएस तेस्रो सेमेस्टरका विद्यार्थीहरूको सक्रियतामा आइतबार एक विशेष समारोहबीच बिदाइ तथा स्वागत कार्यक्रम सम्पन्न भएको छ । क्याम्पसको आफ्नै सभाहलमा आयोजित उक्त कार्यक्रममा एमबिएस चौथो सेमेस्टरका विद्यार्थीहरूलाई बिदाइ...

थप पद्नुहोस
प्रा.गौतम पुनः कालिका बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा नियुक्त

पोखरा—२३, चैत्र । पोखरा—१४, काजिपोखरी स्थित नेपालको अग्रणी सामुदायिक शैक्षिक संस्था कालिका बहुमुखी क्याम्पस, पोखराको क्याम्पस प्रमुख पदमा प्रा. बिरन्जी गौतम पुनः नियुक्त हुनुभएको छ । उहाँको पुनः नियुक्तिले क्याम्पसको शैक्षिक, प्रशासनिक तथा समग्र विकास...

थप पद्नुहोस
कुमुदिनी होम्समा दीक्षान्त समारोह सम्पन्न

चैत्र, २१ पोखरा ।पोखरा महानगरपालिका वडा नं. ४ मा अवस्थित यस क्षेत्रकै प्रतिष्ठित शैक्षिक संस्था कुमुदिनी होम्स माध्यमिक विद्यालयमा शनिवार एक कार्यक्रमका बिच मन्टेश्वरी तर्फको प्रि(टु का विद्यार्थीहरू अभिभावकहरूको उपस्थितिमा दिक्षित भएका छन् । विद्यालयका...

थप पद्नुहोस
कालिका बहुमुखी क्याम्पसमा शुभकामना तथा विदाइ कार्यक्रम सम्पन्न

पोखरा, चैत्र ।पोखरा महानगरपालिका–१४, काजीपोखरीस्थित प्रतिष्ठित शैक्षिक संस्था कालिका बहुमुखी क्याम्पसमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूलाई भावनात्मक वातावरणबीच सम्मानपूर्वक विदाइ गरिएको छ । कक्षा ११ का विद्यार्थीहरूको आयोजनामा सम्पन्न उक्त कार्यक्रमले शैक्षिक जीवनको एक महत्वपूर्ण...

थप पद्नुहोस
मेरिल्याण्ड किड्स मन्टेश्वरीमा दिक्षान्त समारोह सम्पन्न

पोखरा ८, चैत्र ।पोखरा महानगर पालिका वडा नं. १५, मिलन मार्गमा रहेको मेरिल्याण्ड किड्स मन्टेश्वरीमा दिक्षान्त समारोह सम्पन्न भएको छ । पोखरा महानगर पालिका वडा नं. १५ का वडा सदस्य बलराम पौडेलको प्रमुख आतित्थ्यतामा सम्पन्न...

थप पद्नुहोस
कालिका बहुमुखी क्याम्पसमा अनुसन्धानात्मक लेखन कार्यशाला सम्पन्न

पोखरा, ८ चैत्र । कालिका बहुमुखी क्याम्पस अन्तर्गत शिक्षा विभागको आयोजनामा “अनुसन्धानात्मक लेखन कार्यशाला” शनिबार सम्पन्न भएको छ । क्याम्पसको सम्मेलन हलमा आयोजित उक्त कार्यक्रम शैक्षिक तथा अनुसन्धान अभिवृद्धि गर्ने उद्देश्यसहित सञ्चालन गरिएको हो ।...

थप पद्नुहोस
Page 1 of 30 1 2 30

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist