Sunday, November 9, 2025

आजको मिति: २०८२ कार्तिक २३ ,आईतवार

TRENDING
बालअधिकार संवाददाता

बालअधिकार संवाददाता

दीपक र सन्तोषीले जिते राइट टु प्रोटिन हाफ म्याराथनको उपाधि

दीपक र सन्तोषीले जिते राइट टु प्रोटिन हाफ म्याराथनको उपाधि

त्रिभुवन आर्मी क्लबका दीपक अधिकारी र बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले तेस्रो संस्करणको राइट टु प्रोटिन हाफ म्याराथनको उपाधि जितेका छन्...

तनहुँमा बस दुर्घटना, ६ जना चिनियाँ पर्यटक घाइते

तनहुँमा बस दुर्घटना, ६ जना चिनियाँ पर्यटक घाइते

पृथ्वी राजमार्ग पर्ने तनहुँको म्याग्दे गाउँपालिका–६ शेराटारमा पर्यटक बस दुर्घटना हुँदा छ जना चिनिया पर्यटक घाइते भएका छन् । पोखराबाट...

गायक शशि गुरुङ्गको स्वरमा ‘तिमीले हेर्न चाहे‘ सार्वजनिक

गायक शशि गुरुङ्गको स्वरमा ‘तिमीले हेर्न चाहे‘ सार्वजनिक

गायक शशि गुरुङ्गको स्वरमा रहेको नयाँ आधुनिक गीत ‘तिमीले हेर्न चाहे‘ सार्वजनिक भएको छ । प्रकाश सायमीको शब्द तथाा प्रविण...

गणेश थापाको स्वर रहेको प्रेम र रोमान्स समेटिएको गीत आखाँ झुम्न थाल्योू सार्वजनिक

गणेश थापाको स्वर रहेको प्रेम र रोमान्स समेटिएको गीत आखाँ झुम्न थाल्योू सार्वजनिक

प्रेम र रोमान्स समेटिएको गीत आखाँ झुम्न थाल्योू सार्वजनिक गरिएको छ । बरिष्ठ गायक गणेश थापाको स्वर रहेको यो गीतमा...

यसवर्षको एसईईमा ५ लाख परीक्षार्थी

यसवर्षको एसईईमा ५ लाख परीक्षार्थी

राष्ट्रिय परीक्षा बोर्डले यही चैत्र १५ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा एसईई को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ...

प्रधानमन्त्रीसँग अन्तर्राष्ट्रिय क्रिकेटका अध्यक्षको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग अन्तर्राष्ट्रिय क्रिकेटका अध्यक्षको शिष्टाचार भेट

प्रधानमन्त्री पुष्पकमल दाहालसँग इन्टरनेशनल क्रिकेट काउन्सिल (आइसीसी) का अध्यक्ष जर्ज बार्क्ले शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच...

एकैदिन साढे आठ सय ठाउँमा डढेलो, जोखिम अझै बढ्दै

एकैदिन साढे आठ सय ठाउँमा डढेलो, जोखिम अझै बढ्दै

पछिल्लो चौबीस घण्टामा देशका आठ सय ५० ठाउँमा डढेलो पहिचान भएको छ । शुक्रबार राति साढे आठ बजेदेखि गएराति साढे...

फागु पर्वको आजदेखि विधिवत् रुपमा सुरुवात

फागु पर्वको आजदेखि विधिवत् रुपमा सुरुवात भएको छ । फागुन शुक्ल अष्टमी अर्थात् आज बिहान ७ बजेर ९सरचालिस० ४७ मिनेटको...

पोखरालाई पर्यटकीय राजधानी घोषणा

पोखरालाई पर्यटकीय राजधानी घोषणा

पोखरलाई आइतबार पर्यटकीय राजधानीका रुपमा घोषणा गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पोखरामा एक रात बास नै बसेर राजधानी...

युक्रेनले सार्वजनिक ग¥यो पाँच जना नेपाली युद्धबन्द

युक्रेनले सार्वजनिक ग¥यो पाँच जना नेपाली युद्धबन्द

युक्रेनले रुसी सेनामा भर्ती भएका नेपालीसहित ८ युद्धबन्दी सार्वजनिक गरेको छ । समाचार संस्था रोयटर्सका अनुसार थुनामा रहेका युद्धबन्दीमध्ये शुक्रबार...

Page 45 of 78 1 44 45 46 78

ताजा अपडेट

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist