गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । बुधबार बिहान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा...
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिएका छन्। आज बिहान मुख्यमन्त्री पाण्डेले प्रदेश प्रमुख डिल्लीराज भट्टलाई राजीनामा पत्र बुझाएका...
पवर्तको जलजला गाउँपालिका वडा नं।२ मल्लाजमा भएको दम्पती हत्यामा शंकास्द देखिएपछि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ...
बागलुङमा हरेक वर्ष दुर्घटनामा परि मृत्यु हुनेको संख्या बढ्दै गएको छ । यस वर्ष १६ जनाले ज्यान घुमाएका छन् ।...
पर्वतको जलजला गाउँपालिका–२ दहमा एक दम्पती मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतको अनुसार ६९ वर्षीय सूर्यबहादुर घर्ती...
पोखराको रामबजारस्थित एसओएस हर्मन माइनर स्कुल गण्डकीका कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूलाई बिदाइ गरिएको छ । विद्यालयको प्राङ्गणमा आयोजित एक...
राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएकी छन् । बिहीबार राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल समक्षउनले राजीनामा पत्र बुझाएकी हुन्...
स्याङ्जाको पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट किरियापुत्री दुई जना दाजुभाइले माध्यमिक शिक्षा परीक्षा ९एसइई० दिएका छन्...
दैलेखमा प्रहरीले एकजना नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ। सदरमुकाममा रहेको त्रिभुवन माध्यमिक विद्यालयमा भाइको सट्टामा एसइई परीक्षामा संलग्न नक्कली परीक्षार्थीलाई...
यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई आजबाट सुरु भएको छ । आज पहिलो दिन अंग्रेजी विषयको परीक्षा सम्पन्न भएको छ...




© 2020 .All Right Reserved. Powered by XDezo Technologies