२५, माघ पोखरा । पोखराको गैह्रापाटनमा अवस्थित कुमुदिनी होम्स माध्यमिक विद्यालयले शुक्रवार तेस्रो कुमुदिनीअन्तर विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ। विद्यार्थीहरूमा रहेको बौद्धिक क्षमतामार्फत् विद्यार्थी र विद्यालयबिचको असल सम्बन्ध कायम राख्ने उद्देश्यले हरेक वर्ष...
थप पद्नुहोसपोखराको गैह्रापाटनमा अवस्थित कुमुदिनी होम्स माध्यमिक विद्यालयले सोमवार श्रीपञ्चमीको अवसरमा सरस्वती पूजासहित महाआरती सम्पन्न गरेको छ।श्रीपञ्चमी पर्वको अवसरमा हरेक वर्ष सरस्वती पूजा गरिँदै आएको भएपनि यसपालि भने विशेष पूजासित पोखराको तालबाराही मन्दिरको पुजारीहरूबाट महाआरती गरिएको...
थप पद्नुहोसपोखरापोखरा–१०, रामबजारमा अवस्थित कालिका माध्यमिक विद्यालयको ६१औं वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह भव्य रूपमा सम्पन्न भएको छ।संघीय सांसद जीवन परियारको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथिका रूपमा पोखरा–१० का वडाध्यक्ष राजेश गुरूङको उपस्थिती...
थप पद्नुहोसपोखरापहल गहतराज र अम्फा सोमसुरात एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेका छन् । आफ्नो टोलीलाई उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका पहल पुरुषतर्फ र महिलातर्फ अम्फा सर्वोत्कृष्ट खेलाडी बनेका हुन्...
थप पद्नुहोसपोखरागण्डकी प्रदेशलाई पराजित गर्दै नेपाल पुलिस क्लबले एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि जितेको छ । पोखरा रंगशालामा भर्खरै सकिएको फाइनल खेलमा गण्डकीलाई ३–१ को सेटले पराजित गर्दै पुलिसले पुरुषतर्फको उपाधि...
थप पद्नुहोसपोखरा २० माघसशस्त्र प्रहरी बल ९एपिएफ० क्लबलाई पराजित गर्दै आयोजक टोली टाइगर ग्रुपले पोखरामा जारी एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको महिलातर्फको उपाधि जितेको छ । पोखरा रंगशालामा भर्खरै सकिएको फाइनल खेलमा...
थप पद्नुहोसपोखराएनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल च्याम्पियनसिपको फाइलन खेल आइतबार हुँदैछन् । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १२ गतेदेखि सुरु भएको च्याम्पियनसिपको महिला र पुरुषतर्फका दुवै फाइनल खेल आइतबार हुन लागेको...
थप पद्नुहोसपोखरा १९ माघटिपटप न्यू डायमण्ड स्पोटर््स क्लबलाई हराउँदै आयोजक टोली पोखरामा जारी एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको महिलातर्फ फाइनलमा प्रवेश गरेको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालामा...
थप पद्नुहोसकालिका मा. वि. पोखरा–१० रामबजारमा सामुदायिक विद्यलाय क्लस्टर स्तरीय लोकनृत्य प्रतियोगिता सम्पन्न भएको छ । कालिका मा.वि. रामबजारले आयोजना गरेको उक्त सामुदायिक विद्यालय क्लस्टर स्तरीय लोकनृत्य प्रतियोगितामा बाराही मा।वि। मालेपाटन प्रथम भएको छ। प्रतियोगितामा कूल...
थप पद्नुहोसपोखराएनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा भोलि दोस्रो क्वालिफायरका खेल हुने भएका छन् । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा जारी उक्त प्रतियोगिताको आठौं दिन भोलि पुरुष र महिलातर्फ दोस्रो क्वालिफायरका खेल...
थप पद्नुहोस



© 2020 .All Right Reserved. Powered by XDezo Technologies