Saturday, November 8, 2025

आजको मिति: २०८२ कार्तिक २२ ,शनिबार

TRENDING

समाचार

ढोरपाटनमा बढे पर्यटक, राजस्वमा वृद्धि

नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा पर्यटक आगमन बढ्न थालेसँगै राजस्व संकलन समेत बढेको छ । सिकार आरक्ष कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा चार करोड ४८ लाख १५ हजार रुपैयाँ राजस्व संकलन गरेको हो...

थप पद्नुहोस
कावासोतीको छिपछिपे सहकारी प्रकरणमा सांसद सहित ३५ जनाविरुद्द मुद्दा

नवलपुरको कावासोती नगरपालिका–३ मा कार्यालय रहेको छिपछिपे उपभोक्ता सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा सांसदसहित ३५ जनालाई मुद्दा चलाउनुपर्ने भन्दै प्रहरीले प्रतिवेदन पेस गरेको छ । बचतकर्ताको १६ करोड ५८ लाखभन्दा बढी रकम हिनामिना गरेको...

थप पद्नुहोस

पोखराको लेकसाइड क्षेत्रमा सञ्चालित स्पा (मसाज) सेन्टरले बालिकालाई काम लगाउने गरेको फेला परेको छ । स्पामा काममा लगाइएका ५ जना बालिकाको शुक्रबार उद्धार गरिएको हो । जिल्ला प्रहरी कार्यालय कास्की, पोखरा महानगरपालिकाको सामाजिक विकास महाशाखा,...

थप पद्नुहोस
विन्ध्यवासिनी मा.वि.मा चुनावी रौनक, मतदान मार्फत क्याप्टेन र सह क्याप्टेन चयन

पोखरा ११ जेठ पोखराको बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयमा निर्वाचन प्रक्रिया मार्फत स्कुल क्याप्टेन र सह क्याप्टेन चयन भएका छन् । संघीय निर्वाचनको नै झल्को दिने गरि भएको निर्वाचनवाट क्याप्टेनमा क्रिकेट व्याट चुनाव चिन्ह लिएर मैदानमा...

थप पद्नुहोस
विद्यार्थीलाई आधारभूत सीप प्रदान गर्ने पाठ्यक्रम तयार भयो  मुख्यमन्त्री अधिकारी

पोखरा ११ जेठ ।गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विद्यार्थीहरूलाई आधारभूत सीप प्रदान गर्न कक्षा ९ र १० को पाठ्यक्रम तयार भएको बताउनुभएको छ । नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको आयोजनामा शुक्रबार छोरेपाटन माविमा भएको ४१...

थप पद्नुहोस
विन्ध्येश्वरी आदर्श स्कुलमा वक्तृत्वकला सम्पन्न

‘‘गुणस्तरीय शिक्षा अनुशासन र ज्ञान’’ भन्ने मूल नाराका साथ अगाडि बढिरहेको यस विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा शुक्रबारीय कार्यक्रम अन्तरगत कक्षा २ देखि १० सम्मका विद्यार्थीहरुकाबिच नेपाली वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरियो । उक्त कार्यक्रममा करिब ६०...

थप पद्नुहोस
एसओएस गण्डकीमा विद्यार्थीको सम्मानसहित वार्षिक पुरस्कार वितरण

एसओएस हरमन माइनर स्कुल गण्डकीमा वार्षिक शैक्षिक पुरस्कार वितरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको प्राङ्गणमा आयोजित एक विशेष समारोहका बीचमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख आतिथ्य गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री...

थप पद्नुहोस
न्याय निरुपणमा पोखराको न्यायिक समिति उत्कृष्ट ःमेयर आचार्य

पोखरा, जेठ ९पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले न्याय निरुपणका हिसावले पोखरा महानगरपालिकाको न्यायिक समिति उत्कृष्ट रहेको बताउनुभएको छ । पोखरा महानगरपालिका न्यायिक समितिको आयोजनामा बुधबारदेखि सञ्चालित मेलमिलापकर्ताका लागि सञ्चालित पुुनर्ताजगी तालिमको उद्घाटन गर्दै उहाँले,“न्याय सम्पादन...

थप पद्नुहोस
पोखरा २६ मा व्यूटिसियन तालिम सम्पन्न

पोखरा महानगरपालिका वडा नं. २६ ले संचालन गरेको व्यूटिसियन सम्वन्धी तालिम मंगलबार सम्पन्न भएको छ । तालिमको समापन गर्दै, पोखरा महानगरपालिका वडा नं. २६ का वडाध्यक्ष नरेन्द्र थापाले शिप र ज्ञानलाई व्यवसायिक रुपमा प्रयोगमा ल्याउन...

थप पद्नुहोस
फिस्टेल एसइई कप क्वाटरफाइनलका खेल सम्पन्न

पोखरा १७ तल्लो बिरौटास्थित फिस्टेल एकेडेमी माविद्वारा आयोजित ‘फिस्टेल एसइई कप २०८१’ का क्वाटरफाइनलका खेलहरू मङ्गलवार सम्पन्न भएका छन् ।मङ्गलवार भएको पहिलो खेलमा कालिमा माविले ढुङ्गेसाँघुलाई ३–० गोल अन्तरले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको छ...

थप पद्नुहोस
Page 35 of 69 1 34 35 36 69

ताजा अपडेट

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist