गण्डकी प्रदेशका विभिन्न ४ सय ६७ ठाउँमा डढेलो लागेको छ । प्रदेश वन निर्देशनालयका अनुसार हालसम्म करिब ८ हजार २ सय ७७ हेक्टर वन क्षेत्र डढेलोबाट प्रभावित बनेको छ । सुक्खा याम लम्बिँदा डढेलोका घटना...
थप पद्नुहोसगोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ‘गोरखा भूकम्प’ स्मृति दिवसका अवसरमा आज बारपाक सुलिकोट गाउँपालिकामा सार्वजनिक बिदा दिइएको छ । २०७२ साल बैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्र विन्दु बनाएर विनाशकारी भूकम्प गएको आज ९ वर्ष...
थप पद्नुहोसनेपाल र कतार राज्य सरकारबीच शिक्षा, उच्च शिक्षा र वैज्ञानिक अनुसन्धानको क्षेत्रमा सहयोगका लागि समझदारी भएको छ । बुधवार काठमाडौंमा प्रधानमन्त्री पुष्पकमल दाहाल र कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीबीच भएको भेटवार्तापछि...
थप पद्नुहोसपोखरामा बसले स्कुटरलाई ठक्कर दिँदा एक किशोरीको मृत्यु भएको छ । पोखरा महानगरपालिका १४ चाउथेमा गएराती बसले स्कुटरलाई ठक्कर दिँदा खसीबजारकी १९ वर्षीया खुसी प्रधानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पोखराबाट...
थप पद्नुहोसबागलुङमा फागुनयता मात्रै ३८ वटा वनमा आगलागी भएको छ । जसमध्ये १५ वनको अझै नियन्त्रण बाहिर रहेको डिभिजन वन कार्यालय बागलुङले जानकारी दिएको छ । बागलुङमा पहिलो पटक फागुन ९ गते बरेङ गाउँपालिका २ को...
थप पद्नुहोसजिल्ला प्रहरी कार्यालय कास्कीले एक अनलाइन डेलिभरी भवनको शौचालय फुटाएर रकम चोरी गरेका तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक वसन्त कुमार शर्माका अनुसार गत चैत २४ गते पोखरा महानगरपालिका–८...
थप पद्नुहोसकतारका अमिर शेख तमिम बिन हमाद अल थानी भ्रमणका अवसरमा सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ। सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा...
थप पद्नुहोसजुना थापा ९ चैत्र, पोखरा ।नेपाल शिक्षक महासंघको गठन प्रक्रियामा असन्तुष्टि जनाउँदै नेपाल राष्ट्रिय शिक्षक संगठनले महाधिवेशन बहिष्कार गरेको छ । हाल नेपाल शिक्षक महासङ्घको २०८१ वैशाख १०-१२ गते घोषित दोस्रो महाधिवेशन सम्बन्धमा सो महासङ्घद्वारा...
थप पद्नुहोसबाग्लुङ कालिकामा भएको चैते दशैं मेलामा १० करोड रुपैयाँको आर्थिक कारोबार भएको छ। तीन सय वर्षभन्दा पुरानो मेला चैते दशैं मेला चैत ३० गतेदेखि सुरु भएर बिहिबार सकिएको हो । मेलामा स्थानीय उत्पादन डाला, नाङ्ला,...
थप पद्नुहोसगुल्मी, अर्घाखाँची, नवलपरासीलगायतका जिल्लामा आगलागीका कारण ठूलो क्षति भएको छ । ती क्षेत्रमा ७० भन्दा धेरै घरगोठ जलेका छन् । गुल्मीको इस्मा गाउँपालिकामा आगलागीबाट झन्डै ४० वटा घरगोठ जलेका छन् । इस्मा गाउँपालिका वडा नम्बर...
थप पद्नुहोस



© 2020 .All Right Reserved. Powered by XDezo Technologies