गण्डकी प्रदेशको मुख्य न्यायधिवक्ता चिरञ्जीवी शर्मा नियुक्त भएका छन् । बिहिबार बसेको मन्त्रीपरिषद् बैठकले म्याग्दीका शर्मालाई नियुक्त गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरेको थियो । शुक्रबार प्रदेश प्रमुख डिल्लीराज भट्टले शर्मालाई नियुक्त गरे । उनले...
थप पद्नुहोसबिहीबार साँझ आएको हावाहुरीले कास्कीका विभिन्न स्थानहरुमा क्षेती पु¥याएको छ । हावाहुरीका कारण कास्कीको रुपा गाउँपालिकामा १४ वटा घर र दुईवटा मन्दिरहरुमा आंशिक क्षति पु¥याएको प्रहरीले जनाएको छ । हावाहुरीले मानवीय र चौपाया क्षति भने...
थप पद्नुहोसराष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईई को नतिजा असार दोस्रो हप्ताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा नियन्त्रण कार्यालय ९कक्षा १०० ले हाल विद्यार्थीको उत्तरपुस्तिका परीक्षण तथा संपरीक्षणको काम सकेर इन्ट्री तथा टेबुलेसनको...
थप पद्नुहोस‘‘गुणस्तरीय शिक्षा, अनुशासन र ज्ञान’’ भन्ने मूल नाराका साथ अगाडि बढिरहेको यस विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुल, मोहरिया टोल, पोखरा–१, कास्कीमा शुक्रबारीय कार्यक्रम अन्तर्गत पूर्व प्रार्थमिक तहमा रिडिङ रेस प्रतियोगिता सम्पन्न गरियो । जसमा कक्षा नर्सरीबाट...
थप पद्नुहोसआज जेठ १९ गते दरबार हत्याकाण्ड भएको कालो दिन । राजा वीरेन्द्रको वंशनाश हुनेगरी भएको दरबार हत्याकाण्ड भएको २३ वर्ष पूरा भएको छ । तर हत्याकाण्ड अझै रहस्यकै गर्भमा छ । २०५८ जेठ १९ गते...
थप पद्नुहोसनेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डेलाई संविधानको धारा १६८ को उपधारा (३) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका...
थप पद्नुहोसअर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१र०८२ को बजेट सार्वजनिक गरेका छन्। सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको हो। संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा मंगलबार अर्थमन्त्री पुनले बजेट प्रस्तुत...
थप पद्नुहोसपोखरा महानगरको वडा नम्बर ८, जाल्पारोडमा बेवारिसे अवस्थामा नवजात शिशु फेला परेका छन् । सोमबार दिउँसो पौने १ बजेतिर जाल्पारोडका एक स्थानीयको घरको गेटमा पुरुष शिशु फेला परेको प्रहरीले जनाएको छ । स्थानीयले नवजात शिशु...
थप पद्नुहोसअस्ट्रेलियामा समुद्रमा माछा मार्ने क्रममा चिप्लिएर दुई नेपालीको मृत्यु भएको छ । दक्षिण सिड्नीको समुद्री किनारमा माछा मार्न गएका उनीहरुको ढुंगामा चिप्लिएर ज्यान गएको अस्ट्रेलियाको प्रहरीले विज्ञप्ति मार्फत् जनाएको छ । उनीहरु चिप्लिएको खबर पाएसँगै...
थप पद्नुहोससरकारले भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभूज परियोजना सञ्चालन गर्ने घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुन अनन्तले मंगलबार संघीय संसदका दुवै सदनको बैठकमा आगामी आर्थिक वर्ष २०८१÷०८२ को बजेट प्रस्तुत गर्दै उक्त...
थप पद्नुहोस



© 2020 .All Right Reserved. Powered by XDezo Technologies