प्रधानमन्त्री पुष्पकमल दाहालसँग इन्टरनेशनल क्रिकेट काउन्सिल (आइसीसी) का अध्यक्ष जर्ज बार्क्ले शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच आज भएको भेटमा नेपालको क्रिकेट विकासका विविध विषयमा छलफल भएको थियो । सो अवसरमा प्रधानमन्त्री...
थप पद्नुहोसपछिल्लो चौबीस घण्टामा देशका आठ सय ५० ठाउँमा डढेलो पहिचान भएको छ । शुक्रबार राति साढे आठ बजेदेखि गएराति साढे ८ बजेसम्मको चौबीस घण्टाको स्याटलाइट तस्बिर अनुगमनबाट आठ सय ५० ठाउँमा डढेलो पहिचान भएको वन...
थप पद्नुहोसफागु पर्वको आजदेखि विधिवत् रुपमा सुरुवात भएको छ । फागुन शुक्ल अष्टमी अर्थात् आज बिहान ७ बजेर ९सरचालिस० ४७ मिनेटको शुभसाइतमा मौलिक बाजागाजासहित काठमाडौंको बसन्तपुरमा रंगीचंगी ध्वजा र पटकाले सिँगारिएको भालुबाँसको चीर उठाइएको हो ।...
थप पद्नुहोसपोखरलाई आइतबार पर्यटकीय राजधानीका रुपमा घोषणा गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पोखरामा एक रात बास नै बसेर राजधानी घोषणा गरे । पन्चेबाजा बजाएर नाचगान गर्दै पोखरालाई राजधानीका रुपमा घोषणा गरियो । गण्डकी प्रदेश...
थप पद्नुहोसयुक्रेनले रुसी सेनामा भर्ती भएका नेपालीसहित ८ युद्धबन्दी सार्वजनिक गरेको छ । समाचार संस्था रोयटर्सका अनुसार थुनामा रहेका युद्धबन्दीमध्ये शुक्रबार ५ नेपाली क्युबा, सोमालिया र सियरा लियोनका एक÷एक गरी ८ जनालाई सार्वजनिक गरेको हो ।...
थप पद्नुहोसट्रान्स हिमालय एडभेन्चरको पहिलो संस्करण चैतको १९ गतेदेखि सुरु हुने भएको छ । नेपाल अटोमोबाईल एसोसियसनको मोटरसाईकल र टुरिङ कमिसनको संयुक्त आयोजनामा हुने कार्यक्रम चैतको १९ देखि २३ गतेसम्म सञ्चालन हुने भएको हो । नेपाललाई...
थप पद्नुहोसकृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले बाँदर नियन्त्रण तालिममा सहभागीका लागि भारत जाने टोलीलाई विदाई गरेको छ । शुक्रबार सिंहदरबारस्थित समितिको सभाकक्षमा समितिले बाँदर नियन्त्रण तालिम लिन भारत जाने भेटनरी डाक्टर र फरेस्ट रेन्जरलाई बिदाई...
थप पद्नुहोसहोटल संघ पोखरा नेपालले १९ औं फेवा नव बर्ष महोत्सवको तयारी अगाडि बढाएको छ । यही चैत २९ गतेदेखि आगामी वैशाख १ गतेसम्म लेकसाइड स्थित स्ट्रिट नम्बर १ देखि हल्लन चोकसम्मको सडकमा यो महोत्सव आयोजना...
थप पद्नुहोसपोखरा ६, बैदाममा रहेको शुभकामना विद्यालयमा बालबालिकाको सर्वाङ्गीण विकास शिक्षा र हाम्रो भूमिका शीर्षकमा अभिभावक तथा शिक्षकशिक्षिकाहरूको वृहद् सहभागितामा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गारियो । विद्यालयका प्राचार्य श्यमबहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रममा थ्री स्टार...
थप पद्नुहोस५ दशकदेखि अधुरै रहेको पोखरा बसपार्क आफ्नै कार्यकालमा बनाइसक्ने मेयर धनराज आचार्यले बताएका छन् । आइतबार पृथ्वीचोकको पोखरा भवनको शिलान्यस गर्दै मेयर आचार्यले उक्त प्रतिवद्धता जनाएका हुन् । नेपालको प्रमुख पर्यटकीय सहरकोे रुपमा दरिएकोे महानगरको...
थप पद्नुहोस



© 2020 .All Right Reserved. Powered by XDezo Technologies