समाचार - बाल अधिकार - Page 45
Wednesday, August 20, 2025

आजको मिति: २०८२ भाद्र ४ ,बुधबार

TRENDING

समाचार

बेँसीसहर–चामे सडक आजदेखि बन्द

पहाडी जिल्ला र हिमालपारिको जिल्ला भनेर चिनिने मनाङ जिल्ला जोड्ने एक मात्र बेँसीसहर–चामे सडक आजदेखि दुई दिन बन्द हुने भएको छ । सडक जोखिम बढ्दै गएपछि यस सडकअन्तर्गत नासोँ गाउँपालिका–९ दानाक्यु नजिकै सडक मर्मतका लागि...

थप पद्नुहोस
पोखरामा मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

शनिबार बिहान पोखरा महानगरको वडा ७, बुलौदीमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । बिहान पौने ४ बजेतिर बुलौदीको ओरालोमा बा प्र ०२–०३४ प ५६२१ नम्बरको मोटरसाइकल सडक डिभाइडरमा ठोक्किएर दुर्घटना भएको प्रहरीको...

थप पद्नुहोस
माछा मार्ने क्रममा बेपत्ता युवकलाई खोज्न सेती नदीको बाँध खोलियो

माछा मार्ने क्रममा बेपत्ता भएका व्यक्ति खोज्न सेती नदीको बाँध खोलेर खोजी गर्दा पनि नभेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । फागुन १३ गते राति सेतीमा माछा मार्ने क्रममा पोखरा १, सिम्पानीका सार्की (मानबहादुर)...

थप पद्नुहोस
पोखराको दोस्रो पञ्चवर्षीय अवधारणापत्रको मस्यौदामाथि छलफल

दोस्रो पञ्चवर्षीय योजनाको अवधारणापत्रको मस्यौदा सम्बन्धमा निजी क्षेत्रका सरोकारवालाहरुसँग अन्तरक्रिया तथा संवाद भएको छ ।शहरी योजना आयोग र सार्वजनिक निजी संवाद मञ्चद्वारा आयोजित कार्यक्रमलाई पोखरा महानगरपालिका, अकाउन्टेबिलिटि ल्याब नेपाल र व्यवसायिक प्रवद्र्वन केन्द्रले सहयोग गरेका...

थप पद्नुहोस
विन्ध्येश्वरी आदर्श स्कुलमा शुक्रबारीय विविध कार्यक्रम सम्पन्न

‘‘गुणस्तरीय शिक्षा, अनुशासन र ज्ञान’’ भन्ने मूल नाराका साथ अगाडि बढिरहेको यस विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुल, मोहरिया टोल, पोखरा–१, कास्कीमा शुक्रबारीय कार्यक्रम अन्तर्गत कक्षा २ – ९ कक्षासम्म ग्लोबल क्वीज तथा अंग्रेजी डायलग प्रतियोगिता सम्पन्न...

थप पद्नुहोस
सेती नदीमा बेपत्ता व्यक्त्ति मृत फेला

माछा मार्ने क्रममा बेपत्ता भएका व्यक्ति सेती नदीमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । फागुन १३ गते राति सेतीमा माछा मार्ने क्रममा पोखरा १, सिम्पानीका सार्की (मानबहादुर) लामा तामाङ सम्पर्कविहीन...

थप पद्नुहोस
पोखरा महानगरपालिकाले नदी, पोखरी तथा खोलाको नया मापदण्ड कायम

पोखरा महानगरपालिकाले बनाएको नयाँ भवन तथा पूर्वाधार मापदण्डले सेती नदीको मापदण्ड २० मिटर घटाएर नया मापदण्ड ३० मिटरमा कायम गरेको छ । भूकम्पपछि जारी बस्ती विकास, सहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत निर्माण मापदण्ड,...

थप पद्नुहोस
सराङकोट बहुउद्देश्यीय सहकारीका पूर्व अध्यक्ष जि.सीद्धारा सहयोग

सराङकोट बहुउद्देश्यीय सहकारी संस्थाका पूर्व अध्यक्ष प्रेम बहादुर जि.सी ले जनजागृत मा.वि लाई सहयोग गरेका छन । पोखराका अग्रज ब्यवसायी तथा धार्मिक सामाजिक ब्यत्तित्वका रुपमा स्थापित जि.सी ले पोखरा १८ सराङकोटमा रहेको जनजागृत मा.वि ले...

थप पद्नुहोस
पर्यटन ब्यावसाय प्रर्वधन गर्न स्वस्थ प्रतिस्पर्धा आवश्यकता

पर्यटन ब्यावसाय प्रर्वधन गर्न स्वस्थ प्रतिस्पर्धा आवश्यकता रहेको छ । तर पोखराको पर्यटक बसपार्क, पृथ्वीचोक र यहाँको बसपार्कबाट पर्यटकका झोला तानातान गर्ने क्रम पटक पटक दोहोरिएको छ ।विभिन्न होटलका प्रतिनिधि पृथ्वीराजमार्ग हुँदै पोखरा भित्रने गाडीलाई...

थप पद्नुहोस
माछा मार्ने क्रममा बेपत्ता युवकलाई खोज्न सेती नदीको बाँध खोलियो

पोखरामा माछा मार्ने क्रममा बेपत्ता युवकलाई खोज्न आज सेती नदीको बाँध खोलिएको छ ।बिहान साढे १० बजेदेखि दीपमा रहेको बाँध खोलेर हराएका व्यक्तिको खोजी कार्य भइरहेको हो । सेती नदीमा माछा मार्ने क्रममा फागुन १३...

थप पद्नुहोस
Page 45 of 67 1 44 45 46 67

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist