Tuesday, February 3, 2026

आजको मिति: २०८२ माघ २० ,मंगलवार

TRENDING

समाचार

गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्तिविरुद्ध नेपाली कांग्रेस सर्वोच्च  जाने

गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्तिविरुद्ध नेपाली कांग्रेस सर्वोच्च अदालत जाने भएको छ । आज बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले सर्वोच्च जाने निर्णय गरेको हो । गण्डकी प्रदेश प्रमुख डिल्लीराज...

थप पद्नुहोस
नेपाल ए टोलीमाथि आयरल्यान्ड ए को क्लिन स्वीप

नेपाल एु टोलीसँगको तीन खेलको एकदिवसीय क्रिकेट शृङ्खला आयरल्यान्ड एु ले क्लिन स्वीप गरेको छ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा आज भएको तेस्रो तथा अन्तिम खेलमा नेपाल एु लाई ६९ रनले हराउँदै आयरल्यान्ड ए ले...

थप पद्नुहोस
मुख्यमन्त्री अधिकारीसहित चुमान र मनाङेले लिए मन्त्रीको शपथ

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले शपथ लिएका छन् । मुख्यमन्त्री अधिकारीलाई गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार पद तथा गोपनियताको शपथ गराएका हुन् । मुख्‍यमन्त्रीसँगै माओवादीका हरिबहादुर चुमान र स्वतन्त्र सांसद दिपक मनाङेले पनि...

थप पद्नुहोस
मेरील्यान्ड किड्स मन्टेश्वरीमा दीक्षान्त समारोह सम्पन्न

पोखरा १५ रामबजार मिलन मार्गमा रहेको मेरील्याण्ड किड्स मन्टेश्वरीमा पूर्व प्राथमिक तह अध्ययन पुरा गरेका बाबु नानीहरुको लागि दीक्षान्तर समारोह सम्पन्न भयो। विद्यालयका संस्थापक प्रिन्सिपल सीता तिमिल्सिना सुवेदीले दीक्षित हुने बाबुनानीहरूलाई उज्ज्वल भविष्यको कामना गर्दै...

थप पद्नुहोस
गण्डकीमा नयाँ सरकार गठनको आह्वान

गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । बुधबार बिहान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि प्रदेश प्रमुख भट्टले दिउँसो संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि...

थप पद्नुहोस
गण्डकीका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिएका छन्। आज बिहान मुख्यमन्त्री पाण्डेले प्रदेश प्रमुख डिल्लीराज भट्टलाई राजीनामा पत्र बुझाएका हुन्। गत फागुन २३ मा नेकपा माओवादी केन्द्रले गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कांग्रेसका...

थप पद्नुहोस
पर्वत दम्पती हत्याः  शंकास्पद २ जना प्रहरीको नियन्त्रणमा

पवर्तको जलजला गाउँपालिका वडा नं।२ मल्लाजमा भएको दम्पती हत्यामा शंकास्द देखिएपछि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । ६९ वर्षीय सूर्यबहादुर जिसी र उनकी श्रीमति ६७ वर्षीया कमला जिसी हत्या घटनामा दुई...

थप पद्नुहोस
बागलुङमा तीन वर्षमा ५५ दुर्घटना

बागलुङमा हरेक वर्ष दुर्घटनामा परि मृत्यु हुनेको संख्या बढ्दै गएको छ । यस वर्ष १६ जनाले ज्यान घुमाएका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार चालु आर्थिक वर्षको साउनदेखि हालसम्म १२ दुर्घटनामा ४८ जना घाइते...

थप पद्नुहोस
पर्वतमा एक दम्पती मृत फेला

पर्वतको जलजला गाउँपालिका–२ दहमा एक दम्पती मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतको अनुसार ६९ वर्षीय सूर्यबहादुर घर्ती क्षत्री र उनकी श्रीमति ६७ वर्षीय कमला घर्ती क्षत्री घरभित्रै मृत फेला परेका हुन् ।...

थप पद्नुहोस
सम्मानसहित एसओएस गण्डकीमा विद्यार्थीको बिदाइ

पोखराको रामबजारस्थित एसओएस हर्मन माइनर स्कुल गण्डकीका कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूलाई बिदाइ गरिएको छ । विद्यालयको प्राङ्गणमा आयोजित एक विशेष समारोहका बीच उनीहरूलाई बिदाइ गरिएको हो । एसओएसका संस्थापक डा. हर्मन माइनरको तस्बिरमा पुष्पार्पण...

थप पद्नुहोस
Page 52 of 79 1 51 52 53 79

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist