Tuesday, February 3, 2026

आजको मिति: २०८२ माघ २० ,मंगलवार

TRENDING

समाचार

राष्ट्रिय सभा उपाध्यक्ष अर्यालले दिइन् राजीनामा

राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएकी छन् । बिहीबार राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल समक्षउनले राजीनामा पत्र बुझाएकी हुन् ।माओवादी केन्द्रबाट उपाध्यक्षमा गत माघ २३ गते निर्विरोध निर्वाचित भएकी अर्यालले हालसत्ता गठबन्धनबाट अध्यक्षमा माओवादीको...

थप पद्नुहोस
किरियापुत्री दाजुभाइले दिए एसइई

स्याङ्जाको पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट किरियापुत्री दुई जना दाजुभाइले माध्यमिक शिक्षा परीक्षा ९एसइई० दिएका छन् । फेदिखोला ४ घर भई सिद्धार्थ मावि फेदिखोला १ मा अध्ययनरत सङ्गम क्षेत्री र सौगात...

थप पद्नुहोस
भाइको नामबाट एसइई दिने एक पक्राउ

दैलेखमा प्रहरीले एकजना नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ। सदरमुकाममा रहेको त्रिभुवन माध्यमिक विद्यालयमा भाइको सट्टामा एसइई परीक्षामा संलग्न नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको हो। नक्कली परीक्षार्थी भन्ने निश्चित भएपछि प्रहरीको जिम्मा लगाइएको केन्द्राध्यक्ष निकरबहादुर तारीमाले...

थप पद्नुहोस
एसईईको पहिलो दिन देशभर शान्तिपूर्ण रुपमा परीक्षा सम्पन्न

यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई आजबाट सुरु भएको छ । आज पहिलो दिन अंग्रेजी विषयको परीक्षा सम्पन्न भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले पहिलो दिनको परीक्षा देशभर शान्तिपूर्ण रुपमा सम्पन्न भएको जनाएको छ...

थप पद्नुहोस
उपनिर्वाचनमा उम्मेदवारी दिने माओवादी केन्द्रको निर्णय

नेकपा माओवादी केन्द्रले इलाम क्षेत्र नम्बर २ र बझाङको प्रदेश सभा १ ९१० मा हुने उपनिर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले दुवै क्षेत्रमा उम्मेदवारी दिने निर्णय...

थप पद्नुहोस
बेपत्ता युवा खोज्न सेती बाँध खोलिँदै

सेती नदीमा हाम फाली बेपत्ता भएका युवाको खोजीका लागि सेती नदीको बाँध खोलिने भएको छ । पोखरा वडा नंं. ३ स्थित नदीपुरको पुरानो पुलबाट सेती नदीमा हाम फाली बेपत्ता युवकलाई खोज्न भोलि चैत १५ गते...

थप पद्नुहोस
नर्सरी व्यवसायको प्रर्वद्धनका लागि हर्टिकल्चर एक्स्पो हुने

नर्सरी व्यवसायी संघले नर्सरी क्षेत्रको एकिकृत महाकुम्भ मेलाको रुपमा प्रथम नेशनल हर्टिकल्चर एक्स्पो २०८० आयोजना गर्ने भएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै यस वर्षदेखि पुष्प, फलफूल, कृषिवन तथा जडिबुटी नर्सरीका व्यवसायिक उत्पादनहरुको वृहत प्रदर्शनीको...

थप पद्नुहोस
श्री एयरलाइन्सले भित्र्यायो  दुई जहाज

निजी क्षेत्रको श्री एयरलाइन्सले थप दुई जहाज भित्र्याएको छ। उक्त एयरलाइन्सलले आज ८० सिट क्षमताका दुई जहाज काठमाडौँ अवतरण गराएको हो। एयरलाइन्सले क्यानडाको डी हाभिलैण्ड अफ क्यानडाद्वारा निर्मित ‘ड्यास एट’ जहाज ल्याएको छ। ती जहाजको...

थप पद्नुहोस
दोस्रो टी–२० अभ्यास खेलमा पनि आयरल्याण्ड ए माथि नेपाल विजयी

नेपालले दोस्रो टी–२० अभ्यास खेलमा आयरल्याण्ड ए लाई ७१ रनले पराजित गर्दै २ खेलको शृंखला जितेको छ। आयरल्याण्ड ए ले निर्धारित १८ ओभर ३ बलमा अलआउट हुँदै १२७ रनमात्र बनाएपछि नेपाल ७१ रनले विजयी भएको...

थप पद्नुहोस
२०८० सालको एसईई परीक्षामा जापानबाट २३ जना विद्यार्थी सहभागी हुँदै

२०८० साल चैत १५ गतेदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) हुँदै छ । देशभरबाट पाँच लाख भन्दा बढी विद्यार्थीहरू एसईई दिने तयारीमा रहेको जनाइएको छ । त्यसका लागि देशभर दुई हजार ६४ परीक्षा केन्द्र तोकिएको राष्ट्रिय...

थप पद्नुहोस
Page 53 of 79 1 52 53 54 79

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist