Friday, October 31, 2025

आजको मिति: २०८२ कार्तिक १४ ,शुक्रबार

TRENDING

समाचार

स्याङ्जामा बाह्रै महिना सुन्तला

सुन्तलाको लागि प्रसिद्ध स्याङ्जामा बाह्रै महिना फरक फरक जातको सुन्तला पाइने गर्दछ ।गाउँभरि सुन्तलाको बगैंचा । बोटभरि लटरम्म सुन्तला । बस्तीभरि सुन्तलाको मगमग बास्ना । जता हेर्यो, उतै पहेंलपुर । स्याङ्जाको पुतलिबजार नगरपालिका वडा नं....

थप पद्नुहोस
सडक मर्मत नहुँदा जोखिम बढ्दो

बुटवल पोखरा जोड्ने सिद्धार्थ राजमार्ग अन्तर्गत पोखरा महानगरपालिका २२ को कालिमाटिमा अघिल्लो आर्थिक वर्षमा वर्षाका कारण सडक भासिएर चिराचिरा परेको छ ।कालिमाटि अर्थात चाइनिजगुम्बाको चोक भनेर चिनिने सडक मर्मत नहुने र वर्षाको समयमा ठुलो पानी...

थप पद्नुहोस
पोखरामा ट्रकको ठक्करबाट तनहुँकी वर्षाको मृत्यु

पोखराको सभागृहमा भएको दुर्घटनामा एक युवतीको ज्यान गएको छ । सभागृहचोकमा सोमबार दिउँसो साढे २ बजे ट्रकले स्कुटरलाई ठक्कर दिँदा तनहुँकी युवतीको मृत्यु भएको हो ।ज्यान जानेमा स्कुटर चालक तनहुँ म्याग्दे ४, छाङ घर भएकी...

थप पद्नुहोस
पोखरा गाई हत्या विरुद्ध प्रदशनी

पोखरा महानगरपालिकामा गाई हत्याको विरोधमा प्रदर्शन भएको छ । सभागृहमा भेला भई नारा सहित शुरु भएको प्रदर्शनी जिल्ला प्रशासन कार्यालय कास्कीमा गएर पुगेका थिए ।  पोखराका स्थानीयले गाईको हत्या मानवीय संवेदनहीनता भएको भन्दै सरोकारवालाले चर्को...

थप पद्नुहोस
सराङ्गकोट बहुउद्धेश्यीय सहकारीद्धारा  बृहत महिला भेला सम्पन्न

सराङ्गकोट बहुउद्धेश्यीय सहकारी संस्थाले बृहत महिला भेला सहकारी शिक्षा कार्यक्रम गरेको छ । संस्थाले हरेक वर्ष महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा सचेतना सहितको कार्यक्रम गर्दै आएको छ । संस्थामा रहेका महिला शेयर सदस्यहरुलाई कार्यक्रमको...

थप पद्नुहोस
सराङ्गकोट सहकारीमा समिक्षा सहित सहकारी शिक्षा तालिम

सराङ्गकोट बहुउद्देश्यीय सहकारी संस्थाको बार्षिक समिक्षा तथा सहकारी शिक्षा तालिम भएको छ । सो तालिममा संस्थाका संचालक उपसमिति सलाहकार र कर्मचारीहरुको सहभागिता रहेको थियो । २०६३ मा स्थापित सहकारीले कास्की जिल्ला कार्यक्षेत्र भई शेयर सदस्यहरुको...

थप पद्नुहोस
गण्डकी प्रदेशमा डेङ्गु संक्रमण

गण्डकी प्रदेशको कास्की र  म्याग्दी जिल्लामा सबैभन्दा बढी डेङ्गु सङ्क्रमित भेटिएका छन् ।गण्डकी प्रदेशमा करिब ३० देखि ४० प्रतिशतमा डेङ्गु देखिएको चिकित्सक बताउछन् । गण्डकीका पर्वतमा दुई , म्याग्दीमा १२ ,र  बाग्लुङ, तनहुँ र नवलपुरमा...

थप पद्नुहोस
गण्डकी विश्वद्यिलायद्वारा ५ किलोमिटर सडक दौड आयोजना

पोखरामा  गण्डकी विश्वद्यिलायद्वारा शनिबार आयोजना गरिएको ५ किलोमिटर सडक दौड छात्रतर्फ कृष्णबहादुर परियार र छात्रातर्फ स्वीकृति कार्की प्रथम भएका छन् ।दौडमा कृष्णले १४ मिनेट अरचालिस (४८.०८) सेकेण्डमा र बासनाले २० मिनेट ३८ सेकेण्डमा दौड पुरा...

थप पद्नुहोस
भिजन लुम्बिनीले   आइपिओ जारी गर्ने

कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रका स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि कम्पनीको प्राथमिक सेयर (आइपिओ) जारी गर्ने भएको छ ।सेती नदी जलविद्युत् आयोजनाको प्रवर्द्धक भिजन...

थप पद्नुहोस
शिव नमुना विद्यालयमा हरित कार्यक्रम

पूर्वी नवलपुर कावासोतीको शिव नमूना माध्यमिक विद्यालयले विद्यालय हरित कार्यक्रमअन्तर्गत विद्यार्थी लक्षित सैद्धान्तिक र प्रयोगात्मक गतिविधि गरेको छ ।कक्षा ६ देखि १२ सम्म अध्ययनरत कक्षागत विद्यार्थी प्रतिनिधिलाई गमलामा विरुवा रोपण सम्वन्धि कार्यशाला गरेको हो ।...

थप पद्नुहोस
Page 55 of 68 1 54 55 56 68

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist