पोखरा महानगरपालिकाका नगर प्रमुख धनराज आचार्यले पृथ्वीचोकमा पृथ्वीनारायण शाहको शालिक राख्ने माग एक साताभित्र सम्बोधन गर्ने बताए ।राष्ट्रनिर्माता गौरव अभियानले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै नगरप्रमुख आचार्यले सम्बन्धित सबै पक्षसँग छलफल गरी शालिक पुनर्निमाणबारे निर्णय गर्ने...
थप पद्नुहोसगण्डकी विश्वविद्यालय व्याचलर इन स्पोट्र्स म्यानेजमेन्ट (विएसएम) को आयोजनामा पाँच किलोमिटर दौड प्रतियोगिता हुने भएको छ ।विश्वविद्यालयले स्पोट्र्स म्यानेजमेन्टको विषयलाई प्रचार गर्ने र हाल पढिरहेका विद्यार्थीलाई प्रतियोगिताको व्यवस्थापनको बारेमा प्रयोगात्मक ज्ञान प्रदान गर्ने लक्ष्यका साथ...
थप पद्नुहोसनागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा गरी मनाइयो । घरघरमा नागको तस्वीर टाँसी विधिपूर्वक पूजाआजा गरिँयो । नेपाली समाजमा नागलाई देवता मानेर सम्मान गरिनुका साथै इनार, कुवा, धारा, कुण्ड तथा जलाशयमा नागपूजा गर्नेको मेला नै...
थप पद्नुहोसशनिबार राष्ट्र निर्माता गौरव अभियानद्धारा पोखरामा पृथ्वीचोकमा पृथ्वीनारायण शाहको शालिक पुर्नस्थापनाको लागि पत्रकार सम्मेलन भएको छ ।अभियानले पोखराको पृथ्वीचोकमै पृथ्वीनारायण शाहको पूर्ण कदको शालिक राज्यकै लगानीमा पुर्नस्थापना गर्नुपर्ने माग राखेको हो । पत्रकार सम्मेलनमा सरकारले...
थप पद्नुहोसगलत र भ्रामक सुुचनाबाट कसरी बच्ने भन्ने विषयमा डिजिटल मिडिया साक्षरता कार्यक्रम समापन भएको छ । शनिबार पत्रकार महासंघको सभाहलमा भएको कार्यक्रम संचारिका समुह गण्डकी प्रदेशको आयोजना तथा नुसान र अमेरीकी राज दुतवासको सहयोगमा आयोजना...
थप पद्नुहोसपोखरा महानगरमा ट्याक्सी शुक्रबारदेखि मिटरमा गुड्न थालेका छन् । गण्डकी प्रदेश सरकारले भदौ १ गतेदेखि अनिवार्य मिटरमा सञ्चालन गर्नुपर्ने नियम बनाएपछि अधिकांश ट्याक्सी मिटरमा चलेका हुन् ।ट्याक्सीले मिटर चलाएर यात्रु बोके÷नबोकेको अनुगमनका गर्न भौतिक पूर्वाधार...
थप पद्नुहोसपोखराको प्रमुख चोक पृथ्वीचोकमा पृथ्वीनारायण शाहको शालिक पुर्नस्थापनाको माग गर्दै हस्ताक्षर अभियान सञ्चालनमा छ ।पृथ्वीचोकमा पृथ्वीनारायण शाहकै सालिक राख्नुपर्ने माग राख्दै मंगलबार देखि हस्ताक्षर संकलन गरिएको छ । अहिले पृथ्वीचोकमा पृथ्वीनारायण शाहको शालिक राख्ने वा...
थप पद्नुहोसपोखरा क्षेत्रभित्र सञ्चालन हुने ट्याक्सीहरु भदौ १ गतेदेखि अनिवार्य मिटरमा चल्नुपर्ने यातायात व्यवस्था कार्यालय कास्कीले जनाएको छ ।अनिवार्य रुपमा बिलिङसहितको मिटर जडित ट्याक्सी सञ्चालन गरी मिटर र बिल बमोजिमको भाडा लिने गरी सञ्चालन गर्नुपर्ने यातायात...
थप पद्नुहोसपोखरामा घरबाट विद्यालय हिँडेका तीन बालिका वेपत्ता भएका छन् । गत साउन १९ गते विद्यालय जान्छु भनी हिँडेका बालिका हराएपछि परिवारले खोजीका लागि जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका छन् ।पोखरा महानगरपालिका–२ विन्ध्यवासिनीका १४ वर्षीया मनिका,...
थप पद्नुहोसदेवचुलीस्थित देवचुली माध्यमिक विद्यालयमा तलब नपाएर पीडित बनेका शिक्षकहरूले प्रधानाध्यापकको कार्यकक्षमा तालाबन्दीसमेत गरेका छन् । विद्यालयमा आठ महिनासम्म पनि नयाँ विद्यालय व्यवस्थापन समिति बन्न नसक्दा शिक्षकले तलब पाएका छैनन् । गत पुस ३० गते विद्यालय...
थप पद्नुहोस



© 2020 .All Right Reserved. Powered by XDezo Technologies