Sunday, August 17, 2025

आजको मिति: २०८२ भाद्र १ ,आईतवार

TRENDING

समाचार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई इन्धन डिपोको शिलान्यास

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको झण्डै ७ महिना पछि सोमबार विमानस्थलमा आयल निगमको हवाई इन्धन डिपो निर्माणको लागि शिलान्यास गरिएको छ । जनवरी १, २०२३ मा प्रधानमन्त्री पुष्पकमल दाहालबाट उद्घाटन भएको भए पनि हवाई इन्धन...

थप पद्नुहोस
गण्डकीमा ६७ प्रतिशत  रोपाइँ

रोपाइँ हुने मुख्य महिना गत असारसम्ममा गण्डकी प्रदेशमा ६७ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ । प्रदेशको कृषि विकास निर्देशनालयले तयार पारेको असार २९ सम्मको तथ्याङ्कअनुसार ६५ हजार दुई सय ७६ हेक्टरमा रोपाइँ भएको हो ।असार...

थप पद्नुहोस
सोमबारदेखि बढी पानी पर्ने सम्भावना

हाल देशमा मानसुनी वायुको प्रभाव रहनुका साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।हाल देशभर आंशिकदेखि सामान्य बदली रही, कोशी, बागमती र...

थप पद्नुहोस
पहिरोले पावर हाउस बगाउँदा विधुत आपुर्ति बन्द

पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङमा पहिरोले विद्युत गृह बगाउँदा विद्युत आपुर्ति बन्द भएको छ । बिहीबार बिहान आएको पहिराले ४२ किलोवाट क्षमताको दरखोला दोस्रो लघु जलविद्युत् परियोजनाको पावर हाउस बगाएको हो ।पहिरोले विद्युत् गृहको भवन...

थप पद्नुहोस
जीप दुर्घटनामा दुई  बालिकाको मृत्यु

पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङको गौडामुनिमा गए राति भएको जीप दुर्घटनामा दुई  बालिकाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख सुमन निउरेका अनुसार सदरमुकाम कुश्माबाट दुर्लङका लागि छुटेको...

थप पद्नुहोस
२१० औँ भानुभयन्ती अवसरमा विविध कार्यक्रम सम्पन्न

२१० औँ भानु जयन्तीको अवसरमा पोखरामा विविध कार्यक्रम गरी भानुजयन्ती मनाइएको छ ।  भानुवाङमय प्रतिष्ठान पोखराले शुक्रबार बिहान प्रभात फेरी सहित विविध कार्यक्रम गरि मनाएको हो । चिप्लेढुङ्गाबाट सुरु भएको कार्यक्रम, महेन्द्रपुल, रानीपौवा हुदैँ फुलबारी...

थप पद्नुहोस
पोखराका ५ क्याम्पस त्रिविबाट खारेजीको प्रक्रियामा

त्रिभुवन विश्वविद्यालयले पोखरा नगरभित्रका ५ क्याम्पस खारेजीको प्रक्रिया थालेको छ ।  त्रिविले पटकपटक ताकेता गर्दा पनि नवीकरण नगरेपछि उल्लेखित क्याम्पसहरु खारेज गरिने विश्वविद्यालयले जनाएको छ । उपकुलपतिको कार्यालय, योजना निर्देशनालयले यसअघि २०७९ पुस २० र...

थप पद्नुहोस
कोरा साइक्लिङ च्यालेन्ज हुने

नवलपुरको कावासोतीमा कोरा साइक्लिङ च्यालेन्ज हुने भएको छ । साइकल पर्यटन  प्रचारको उद्देश्यका साथ नवलपुरका तीन ठुला नगरलाई समेट्ने गरि आयोजना गर्नका लागि ‘कोरा साइक्लिङ च्यालेन्ज’को तयारी पुरा भएको आयोजकले जनाएको छन् ।प्रत्येक वर्ष असार...

थप पद्नुहोस
शुक्रबार गण्डकी प्रदेशमा सार्वजानिक बिदा

गण्डकी प्रदेश सरकारले राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमासार्वजनिक बिदा दिने निर्णय गरेको छ । नेपाली भाषाका धरोहर आदिकवि आचार्यको जन्मजयन्तीको अवसरमा सरकारले असार २९ गते शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।प्रदेश...

थप पद्नुहोस
मनाङ एयरको हेलिकप्टर दुर्घटनामा ६ जनाको मृत्यु

मनाङ एयरको हेलिकप्टर दुर्घटनामा हुदाँ ६ जनाको मृत्यु भएको छ । हेलिकप्टरमा क्याप्टेन गुरुङसहित ५ मेक्सिकन नागरिकको मृत्यु भएको हो ।मंगलबार बिहान १० बजे सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ‘एनए–एमभी’ कलसाइनको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके...

थप पद्नुहोस
Page 60 of 67 1 59 60 61 67

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist