Friday, October 31, 2025

आजको मिति: २०८२ कार्तिक १४ ,शुक्रबार

TRENDING

समाचार

सृजना बिकास केन्द्र द्धारा रत्तदान

१६ औ गणतन्त्र दिवसको अवसरमा सृजना बिकास केन्द्र द्धारा खुल्ला रत्तदान कार्यक्रम भएको छ । २०३७ मा स्थापित केन्द्रले सम्मुनत समाजको स्थापनाका लागी शिक्षा,स्वास्थ्य सहित महिला उद्यमी विकास संगै सामाजिक कार्यहरु गर्दै आएको अध्यक्ष कृष्ण...

थप पद्नुहोस
बक्तृत्वकला प्रतियोगितामा एस ओ एस गण्डकी  प्रथम

नेपाल रेडक्रस सोसाइटी कास्कीको आयोजना र युवा रेडक्रस सर्कल कालकिा मा. बि. पोखरा १०, रामबजारको ब्यवस्थापनमा बक्तृत्वकला सम्पन्न भयो । कार्यक्रमको उद्घाटन पोखरा महानगर पालिका वडा न. १०, का वडा अध्यक्ष राजेश गुरुङ्गले गरेका थिए...

थप पद्नुहोस
मन्टेसरी यशोसियसन कास्कीको ७ औं वार्षिक साधरण सभा सम्पन्न

मन्टेसरी यशोसियसन कास्कीको ७ औं वार्षिक साधरण सभा सम्पन्न भएको छ । कार्यक्रमको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका थिए । प्रमुख अतिथि आचार्यले शिक्षाको आधार पूर्व प्राथमिक तह तथा बालबिकासबाट शुरु हुने र...

थप पद्नुहोस
जिल्ला सहकारी संघ लि. कास्कीको ४९ औं वार्षिक साधारण सभा सम्पन्न

जिल्ला सहकारी संघ लि. कास्कीको ४९ औं वार्षिक साधारण सभा सम्पन्न भयो । सो साधारण सभाको प्रमुख अतिथी पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गर्दै सहकारीहरु कानुनी रुपमा चल्नुपर्ने बताउनुभयो ।उहाँँले जुन उद्धेश्यका साथ दर्ता...

थप पद्नुहोस
फूलबारी मन्टेसरी कटेजको  २२ औं वार्षिकोत्सव सम्पन्न

पोखरा महानगरपालिका वडा नं ३ नदीपुरमा रहेको फूलबारी मन्टेसरी कटेजको १२ औं अभिभावक दिवस तथा २२ औं वार्षिकोत्सव शनिबार सम्पन्न भएको छ । कार्यक्रम पोखरा महानगरपालिका शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्यको प्रमुख आतित्थ्यतामा भएको थियो...

थप पद्नुहोस
लायन्स क्लब अफ पोखरा पिस टाउन द्वारा न्यानो कपडा बितरण

लायन्स क्लब अफ पोखरा पिस टाउन द्वारा पोखरा महानगर पालिका वडा न.२४, कास्कीकोटको गुन्टेचौरमा रहेको सिद्ध बराह आधारभुत बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरियो । बिद्यालयका प्रध्यानाध्यापक रीना शाहको सभापतित्वमा भएको कार्यक्रममा शिक्षक बिनोद...

थप पद्नुहोस
सराङकोट बहुउद्देश्यीय सहकारी संस्थाद्धारा न्यानो कपडा बितरण

सराङकोट बहुउद्देश्यीय सहकारी संस्थाको १६ औ बार्षिक उत्सवको अवसरमा बिधार्थीहरुलाई न्यानो कपडा बितरण गरिएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरा १८, पदेलीको जनजागृत माद्यामिक बिद्यालय ,पोखरा १७, को पार्दी माद्यामिक बिद्यालय र पोखरा २०, भलाम...

थप पद्नुहोस
सराङ्गकोट बहुउद्देश्यीय सहकारी द्धारा विद्यार्थीलाई न्यानो कपडा वितरण

सराङ्गकोट बहुउद्देश्यीय सहकारी संस्थाको १६ औ वार्षिक उत्सवको अवसरमा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।सराङ्गकोट सहकारी संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरा १८, पदेलीमा रहेको जन जागृतमा मा।वि। का २४ जना विद्यार्थीहरुलार्य...

थप पद्नुहोस
सराङकोट बहुउद्देश्यीय सहकारी १६ औं वर्षमा

सराङकोट बहुउद्देश्यीय सहकारी १६औं वार्षिक उत्सवको अवसरमा त्रिदिवसीय कार्यक्रम अन्र्तगत रत्तदान तथा होलबोडी रत्त परीक्षण कार्यक्रम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कृष्णबहादुर थापाको सभापततित्वमा सम्पन्न उक्त कार्यक्रममा गण्डकी प्रदेशका मुख्य महान्यायाधिवक्ता रोहितराज बास्तोलाको प्रमुख...

थप पद्नुहोस
कालिका मा.बि. मा बादबिबाद कार्यक्रम सम्पन्न

कालिका मा.बि. पोखरा –१०, रामबजारमा वादविवाद कार्यक्रम सम्पन्न भयो । “स्थानियकरण भन्दा बिश्वब्यापिकरण वेस” भन्ने बिषयमा भएको उक्त वादविवाद प्रतियोगितामा २४ जना बिध्यार्थीहरु सहभागी रहेका थिए । बिषयको पक्ष बिपक्षमा बिध्यार्थीहरुले खुलेर आफ्ना भनाइहरु राखेको...

थप पद्नुहोस
Page 68 of 68 1 67 68

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist