सराङ्गकोट बहुउद्देश्यीय सहकारी संस्थाको १६ औ वार्षिक उत्सवको अवसरमा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।सराङ्गकोट सहकारी संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरा १८, पदेलीमा रहेको जन जागृतमा मा।वि। का २४ जना विद्यार्थीहरुलार्य...
थप पद्नुहोससराङकोट बहुउद्देश्यीय सहकारी १६औं वार्षिक उत्सवको अवसरमा त्रिदिवसीय कार्यक्रम अन्र्तगत रत्तदान तथा होलबोडी रत्त परीक्षण कार्यक्रम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कृष्णबहादुर थापाको सभापततित्वमा सम्पन्न उक्त कार्यक्रममा गण्डकी प्रदेशका मुख्य महान्यायाधिवक्ता रोहितराज बास्तोलाको प्रमुख...
थप पद्नुहोसकालिका मा.बि. पोखरा –१०, रामबजारमा वादविवाद कार्यक्रम सम्पन्न भयो । “स्थानियकरण भन्दा बिश्वब्यापिकरण वेस” भन्ने बिषयमा भएको उक्त वादविवाद प्रतियोगितामा २४ जना बिध्यार्थीहरु सहभागी रहेका थिए । बिषयको पक्ष बिपक्षमा बिध्यार्थीहरुले खुलेर आफ्ना भनाइहरु राखेको...
थप पद्नुहोस



© 2020 .All Right Reserved. Powered by XDezo Technologies