Thursday, February 5, 2026

आजको मिति: २०८२ माघ २२ ,बिहीबार

  • समाचार
TRENDING
  • समाचार
  Latest
पुन समाज नेपालले रास्वपालाई सघाउने
Next
Prev

रास्वपाद्धारा कास्की–२ को वडा २० मा सम्प्रर्क कार्यलय स्थापना

पोखरा माघ ।
आगामि फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नम्बर २ अन्तरर्गत पोखरा महानगरपालिका वडा नम्बर २० भलाम रयालेचौरमा सम्प्रर्क कार्यलय स्थापना गरिएको छ । बुधबार एक कार्यक्रमको आयोजना गरि वडा २० मा सम्प्रर्क कार्यलय स्थापना गरिएको रास्वपा कास्की क्षेत्र नम्बर २ को सचिवालयले जनाएको छ । रास्वपाका नेता कार्यकर्ताको बाक्लो उपस्थितिमा उक्त कार्यलय स्थापना गरिएको हो । सम्प्रर्क कार्यलय स्थापनाको अवसरमा निर्बतमान सांम्सद शिव नेपाली,केन्दीय सदश्य मोहन जङ्ग थापा, रास्वपा नेता एबम पुर्व मन्त्रि कुमार खडका,उमेदवार उत्तम पौडेल,निर्वाचन कमान्डर दिपेन्द्र पोख्रेल लगाएत केन्द्र ,प्रदेश ,जिल्ला र क्षेत्रका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा उमेदवार पौडेलले कास्की क्षेत्र नम्बर २ को समग्र विकासमा जनताको सहभागिता र उत्तरदायी नेतृत्वबाट मात्र सम्भव हुने बताउँदै कास्की–२ का मतदातासँग परिवर्तनका लागि साथ दिन आग्रह गरेका छन् । यसै बिच उम्मेदवार पौडेलले निरन्तर क्षेत्र नम्बर २ का जनता सगँ छलफल,अन्तरक्रिया र सुझाव संकलन गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist