पोखरा, बैशाख ।सहारा क्लब पोखराले पोखरा स्पोर्टसअवार्डलाई प्रदान गर्दै आएको सहयोगलाई १० औं संस्करणमा समेत निरन्तरता दिनेभएको छ । पोखरा स्पोर्टस अवार्डको उदीयमान खेलाडी विद्याको अवार्डको पुरस्कारराशीमा गर्दै आएको सहयोगलाई निरन्तरता दिने भएको हो ।...
थप पद्नुहोसपोखरा, बैशाख ।पाँचौँ मनुश्रीरभिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता शनिबारबाट पोखरा रंगशालास्थित टेनिस सेन्टरमा शुरू भएको छ । प्रतियोगिताको पलिहो दिन यू–९ गर्ल्सतर्फ मिलिवाना लावत र भानी राजभण्डारीले फाइनलमा स्थान बनाएका छन् । कास्की जिल्ला टेनिस...
थप पद्नुहोसपोखरा, ६ वैशाख ।कुनै पनि साङ्गीतिक प्रस्तुति दिँदा गीतकार, सङ्गीतकार र गायकरगायिका गरी तीनै पक्षको नाम भन्नुपर्ने माग सरोकारवालाहरूले गरेका छन् । शनिवार पोखरामा गीतकार प्रतिष्ठान, नेपालद्वारा आयोजित ‘नेपाली गीतरसङ्गीतमा रचनाकार, सङ्गीतकार र गायकरगायिकाको भूमिका’...
थप पद्नुहोसपोखरा, ६ वैशाख ।५ करोड बढीको कारोवार गर्दै १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव शनिबारदेखि सकिएको छ । गत २७ चैतबाट सुरु उक्त महोत्सवको अन्तिम दिन शनिबारसम्म त्यहाँबाट ३६ लाख बढीको आलु बिक्री भएको छ...
थप पद्नुहोसवीरगञ्ज, ६ बैशाख ।वीरगञ्जको मुख्य सडक फराकिलो बनाउने काम सुरु भएको छ । सडक डिभिजन कार्यालय हेटौँडाले त्रिभुवन राजपथअन्तर्गत वीरगञ्जको गण्डकदेखि मितेरी पुलसम्मको मुख्य सडकखण्डलाई फराकिलो बनाउने अभियान आज एकाबिहानैदेखि सुरु गरेको हो । कार्यालयले...
थप पद्नुहोसपोखरा, वैशाख ।पोखरा महानगरपालिका वडा नं. १५ अन्तर्गत पर्ने सुनगाभा–जल्पा टोल विकास संस्थाको साधारण सभा तथा प्रथम अधिवेशन शनिबार भव्य तथा उत्साहजनक वातावरणमा सम्पन्न भएको छ। टोलबासीहरूको उल्लेखनीय सहभागितासहित सम्पन्न उक्त अधिवेशनले आगामी कार्यकालका लागि...
थप पद्नुहोसहेमजा, बैशाख, १ । राष्ट्रिय हेमजा आलु महोत्सव स्थलमा यस वर्ष दर्शकहरूलाई थप आकर्षित गर्ने उद्देश्यले लन्डन ब्रिजको झल्को दिने आकर्षक आकृति निर्माण गरिएको छ। यो संरचना महोत्सवको मुख्य आकर्षणको केन्द्रका रूपमा स्थापित भएको देखिन्छ।...
थप पद्नुहोसटुकुचे (मुस्ताङ), १ बैशाख । मुस्ताङको थासाङ गाउँपालिका–१ स्थित टुकुचे गाउँ र जापानको तोगा सिटीबीच विगतमा स्थापित मितेरी सम्बन्ध २० वर्षपछि पुनः सक्रिय गरिएको छ। दुई स्थानबीच विस २०४७ मा सांस्कृतिक आदान–प्रदान र आपसी सहयोगको...
थप पद्नुहोसपोखरा १, बैशाख ।पर्यटनको राजधानि पोखरामा नेपाली नयाँ बर्षको अवसरमा निःशुल्क सटल बस सेवा सुरु भएको हो । नेपाली नयाँ वर्ष २०८३ को अवसर पारेर पोखरामा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अम्मरसिंह चोकसम्म निःशुल्क इलेक्ट्रिक सटल बस...
थप पद्नुहोसकाठमाण्डौ १, बैशाख ।गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि चीनका राजदूत चाड माओमिङबीच गृह मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ। भेटमा राजदूत माओमिङले गृहमन्त्री गुरुङलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। भेटवार्तामा दुवै देशबीचको...
थप पद्नुहोस



© 2020 .All Right Reserved. Powered by XDezo Technologies