Monday, April 6, 2026

आजको मिति: २०८२ चैत्र २३ ,सोमबार

  • समाचार
TRENDING
  • समाचार
  Latest
रगतको अभाव हुन नदिन जुटे अकलापुरका स्थानीय
Next
Prev

फेवाताल जग्गा प्रकरणमा गृहमन्त्री गुरूङले भने– हामी ठगियौं, कानुनी उपचारमा जान्छौं

काठमाडौं, चैत २३ ।
पोखराको फेवाताल जग्गा प्रकरणमा गृहमन्त्री सुधन गुरूङले आफू ठगिएको र कानुनी उपचारमा जाने बताएका छन्। पोखरा महानगरका मेयर धनराज आचार्यले फेवाताल किनारको मापदण्डभित्र पर्ने क्षेत्रमा गृहमन्त्री गुरूङको २० रोपनी जग्गा भएकोु र उनले आफ्नै जग्गा परे पनि अतिक्रमण हटाउनु भनेको सार्वजनिक गरेपछि यो विषय चर्चामा आएको थियो। गृहमन्त्री गुरूङले भने उक्त जग्गा आफूले व्यवसाय गर्न भाडामा लिएको बताएका छन्। जग्गाधनीले मापदण्डभित्र पर्ने अतिक्रमित जग्गा हो भन्ने लुकाएर झुक्याएको उनको भनाइ छ।

फेवाताल जग्गा प्रकरणमा चर्को आलोचना भएपछि गृहमन्त्री गुरूङले सोमबार सचिवालयमार्फत् आफ्नो धारणा सार्वजनिक गरेका हुन्। फेवाताल किनारको उक्त जग्गा ६५ मिटर मापदण्डभित्र पर्ने कुरा भाडामा लिएपछि मात्र थाहा पाएको उनले बताएका छन्।फेवाताल जग्गा प्रकरणमा गृहमन्त्री गुरूङले भने– हामी ठगियौं, कानुनी उपचारमा जान्छौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist