Monday, April 13, 2026

आजको मिति: २०८२ चैत्र ३० ,सोमबार

  • समाचार
TRENDING
  • समाचार
  Latest
२१औं फेवा नव बर्ष महोत्सव सुरु
कुमुदिनी होम्समा अंग्रेजी भाषाको कार्यशाला
अमेरिका र इरानबीच युद्ध रोक्ने सहमती
पोखरामा महिला गोल्डकप आयोजना हुने
Next
Prev

चर्चित गायिका मेलिना राईको स्वरमा ‘मायाको डोरी’ सार्वजनिक

काठमाण्डौं ,चैत।
नेपाली सांगीतिक क्षेत्रमा नयाँ लोक शैलीको गीत ‘मायाको डोरी’ सार्वजनिक भएको छ । चर्चित गायिका मेलिना राई र गायक गोपाल नेपाल जीएमको स्वरमा सजिएको छ । गीतमा शब्द रचना नरेश एमसीले गरेका छन् भने संगीत संयोजन राजु आर्यालको रहेको छ । गीतको अडियो तथा भिडियो ‘नरेश एमसी अफिसियल’ मार्फत सार्वजनिक गरिएको हो ।

गीतलाई केशव बडुले एरेन्ज गरेका हुन् भने मिक्सिङ तथा मास्टरिङ कुमार रानाले गरेका छन् । मौलिक ढाँचामा तयार गरिएको गीतमा सहर रहेको मायालु जोडि र गाउँमा रहेकी प्रेमी प्रेमिका विचको भावनात्मक प्रेम प्रसङ्गलाई गीतमा समेटिएको छ । प्रेमभावमा आधारित गीत ‘मायाको डोरी’ दर्शक तथा श्रोतामाझ लोकप्रिय बन्ने अपेक्षा गरिएको छ । भिडियोतर्फ दीपक गिरीको छायाँकन , नवीन घर्ती मगरको सम्पादन एवम कोरियोग्राफी तथा निर्देशन मुकेश नेपालीले गरेका छन । नरेश एमसी र डेबिका कार्कीको अभिनय देख्न सकिन्छ ।

https://youtube.com/watch?v=7VYWry56Sj8%3Fsi%3Djo6aY1AqQ8nrNWhQ

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist