नवलपुरको देवचुली नगरपालिका औसत सिकाइ उपलब्धिमा उत्कट भएको छ । एसईई परीक्षा २०७९ मा नवलपुरको आठ स्थानीय पालिकामध्ये देवचुली नगरपालिका उत्कृष्ट हुन सफल भएको हो ।शिक्षा विकास तथा समन्वय इकाई, नवलपुरले सार्वजनिक गरेको तथ्याङ्क अनुसार...
थप पद्नुहोसआज माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षामा प्राप्त नम्बरमा चित्त नबु्झेकाहरुले पुनर्योगका लागि निवेदन दिने म्याद सकिँदै छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले पुनर्योग गर्न चाहनेका लागि यही साउन ५...
थप पद्नुहोसयस वर्षको कक्षा १२ को परीक्षाफल साउन अन्तिम साता प्रकाशन हुने भएको छ ।राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले कक्षा १२ को परीक्षाफल साउन अन्तिममा प्रकाशन गर्ने तयारी भइरहेको बताए । डा. शर्माका अनुसार...
थप पद्नुहोसपोखरा विश्वविद्यालय स्थापना भएको २६ वर्ष पुरा भई २७ औं वर्षमा लागेको छ । पोखरा विश्वविद्यालय ऐन २०५३ वि.सं. २०५४ साल श्रावण १ गतेदेखि जारी भई लागू भएकोले हरेक वर्ष श्रावण १ गतेलाई पोखरा विश्वविद्यालय...
थप पद्नुहोससाउन अर्थात् प्रकृतिका विभिन्न रंग समायोजनको महिना । यसै महिनाका विभिन्न तिथिमा हरितालिका तिज, रक्षा बन्धन, नाग पञ्चमी आदि थुप्रै महत्त्वपूर्ण चाडहरू पर्दछन् । यो भगवान् शिव आराधनाको महिना हो, यसै कारण आफूले चाहेजस्तो जीवनसाथीको...
थप पद्नुहोसत्रिभुवन विश्वविद्यालयले पोखरा नगरभित्रका ५ क्याम्पस खारेजीको प्रक्रिया थालेको छ । त्रिविले पटकपटक ताकेता गर्दा पनि नवीकरण नगरेपछि उल्लेखित क्याम्पसहरु खारेज गरिने विश्वविद्यालयले जनाएको छ । उपकुलपतिको कार्यालय, योजना निर्देशनालयले यसअघि २०७९ पुस २० र...
थप पद्नुहोसपोखरामा रहेका अटो मेकानिक्स परिवारका लागी एकदिने बृहत आँखा परीक्षण शिविर भएको छ । गण्डकी अटो मेकानिकल वक्र्स एशोसिएसन पोखराको आयोजना तथा गण्डकी मेडिकल कलेज, पोखरा उद्योग वाणिज्य संघको सहकार्यमा शिविर गरीएको एशोसिएसनका अध्यक्ष सन्तोष...
थप पद्नुहोसगाईभैँसीमा देखिएको लम्पी स्किन रोगको महामारी अहिले तीव्र रूपमा फैलिरहेको सरकारी तथ्याङ्कले देखाएको छ । पशु सेवा विभागले उपलब्ध गराएको तथ्याङ्क अनुसार गत एक महिनाकै अवधिमा सङ्क्रमित हुने गाईभैँसीको सङ्ख्या व्यापक रूपमा बढेको पाइएको छ...
थप पद्नुहोसमाध्यमिक शिक्षा परीक्षा कक्षा १० एसईईको परीक्षाफलमा अघिल्लो वर्षको तुलनामा २०७९ को परीक्षामा माथिल्लो ग्रेड (स्तरीकृत अङ्क) ल्याउने विद्यार्थीको सङ्ख्या वृद्धि भएको पाइएको छ ।अघिल्ला वर्षमा कोभिड– १९ का कारण भौतिक माध्यमबाट पढाइ नभएको र...
थप पद्नुहोसराष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने भएको छ । नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पु¥याएको र आज साँझसम्म नतिजा सार्वजनिक गर्ने तयारी गरेको बोर्डले जनाएको छ ।परीक्षा...
थप पद्नुहोस



© 2020 .All Right Reserved. Powered by XDezo Technologies