Tuesday, April 28, 2026

आजको मिति: २०८३ बैशाख १५ ,मंगलवार

TRENDING

शिक्षा/स्वास्थ्य

अभिभावकविहीन बालबालिकाको साहारा व्यास नगरपालिका

तनहुँको व्यास नगरपालिकाले अभिभावकविहीन बालबालिकाहरूलाई निःशुल्क खान, बस्न र शिक्षा आर्जन गर्नका लागि अभिभावकत्व ग्रहण गरी साहारा दिने भएको छ ।शिक्षाको उज्यालो घामबाट कुनैपनि बालबालिका वञ्चित हुन नपरोस् र सामाजिक न्यायको सिद्धान्त बमोजिम व्यास नगर...

थप पद्नुहोस
विद्यालयलाई वन वातावरण सम्बन्धी पाठ्यसामग्री प्रदान

डिभिजन वन कार्यालय ताप्लेजुङले विभिन्न चार वटा विद्यालयलाई वन वातावरणसम्बन्धी पाठ्यसामग्री वितरण गरेको छ । विद्यालय तहबाटै वन तथा वातावरणसम्बन्धी सचेतना विस्तारको उद्देश्यले डिभिजन वन कार्यालयले पाठ्यसामग्री वितरण गरेको हो ।डिभिजन वन कार्यालयका सूचना अधिकारी...

थप पद्नुहोस
कालिका मा.वि.मा हाजिरीजवाफ कार्यक्रम सम्पन्न

पोखरा–१० रामबजारमा अवस्थित कालिका मा.वि.सदन स्तरिय हाजिरीजवाफ कार्यक्रम सम्पन्न भएको छ । विद्यालयमा कक्षा चार देखी कक्षा दश सम्म अध्ययन गर्ने विद्यार्थीहरुलाई जुनियर र सिनियर गरी दुई समुहमा बिभाजन गरी कार्यक्रम संचालन गरिएको थियो ।...

थप पद्नुहोस
काठमाडौं विश्वविद्यालयको २८ औँ दीक्षान्त दिवस

आइतबार दिउँसो धुलिखेलमा काठमाडौं विश्वविद्यालयको २८ औं दीक्षान्त समारोह सम्पन्न भएको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयको शिक्षा अनुसन्धान र नवप्रवर्तनमा केन्द्रित हुनुपर्ने बताए । प्रधानमन्त्री दाहलले विश्वविद्यालयमा स्नातकोत्तर तहका पाठ्यक्रममा अनुसन्धान र नवप्रवर्तनलाई प्राथमिकता...

थप पद्नुहोस
वालिङ कोखेमा ठेउलाको महामारी

स्याङ्जाको वालिङ नगरपालिका –१२ कोखेमा ठेउला (चिकन पोक्स) को महामारी फैलिएको छ । गाउँका २३ जना बिरामी बच्चालाई उपचारपछि व्यवस्थापन गरिएको वालिङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताए । उनले भने, “परीक्षण भइरहेको छ,...

थप पद्नुहोस
छात्रवृत्ति नदिने विद्यालयलाई कारबाही गर्ने महानगरको चेतावनी

काठमाडौँ महानगरपालिकाले छात्रवृत्ति उपलब्ध नगराउने विद्यालयलाई कारबाही गर्ने भएको छ ।महानगर प्रमुख बालेन्द्र शाहले महानगर अन्तर्गत सञ्चालित विद्यालयले यही जेठ २८ गतेभित्र छात्रवृत्ति वितरण गरिएको विवरण महानगरमा नबुझाए प्रचलित कानुन बमोजिम कारबाही गर्ने बताए ।महानगरपालिकाले...

थप पद्नुहोस
विद्यार्थीमा ठेउला देखिए पछि आठराईको विद्यालय एक साता बन्द

पछिल्लो समय अत्यधिक गर्मी बढेपछि तनहुँको देवघाटका विद्यालय सोमबारदेखि पाँच दिन बन्द भएका छन् । देवघाट गाउँपालिकाले सोमबारदेखि वडा नं. १ र ५ का सबै विद्यालय पाँच दिन बन्द गर्ने निर्णय गरेको हो ।केही दिनदेखि...

थप पद्नुहोस
त्रिपुरासुन्दरी र सुनकोसी गाउँपालिकाले ल्याए आफ्नै स्थानीय पाठ्यक्रम

सिन्धुपाल्चोक जिल्लाका तीन नगर र नौ गाउँपालिकामध्ये त्रिपुरासुन्दरी र सुनकोसी गाउँपालिकाले आफ्नै स्थानीय पाठ्यक्रम तयार गरेर गाउँपालिकाभरका विद्यालयमा सञ्चालनमा ल्याएका छन् ।जनप्रतिनिधि, शिक्षा अधिकारी, विज्ञ, शिक्षकसहितको पाठ्यक्रम निर्धारण समितिद्वारा बनाइएको पाठ्यपुस्तक दुई स्थानीय तहभर कक्षा...

थप पद्नुहोस
विद्यार्थीमा ठेउला देखिए पछि आठराईको विद्यालय एक साता बन्द

ताप्लेजुङ आठराई त्रिवेणी गाउँपालिका–५ को चाँगे माध्यमिक विद्यालयका विद्यार्थीमा ठेउला देखिएपछि एक साताका लागि बन्द गरिएको छ । वैशाखदेखि नै देखिन थालेको यसले भयावह रुप लिन थालेपछि जनस्वास्थ्य अधिकृतको सल्लाहमा बन्द गरिएको प्रधानाध्यापक केशवप्रसाद गौतमले...

थप पद्नुहोस
जामुनाखर्क माविमा शैक्षिक महोत्सव सुरु

म्याग्दीको बेनी नगरपालिका ६ स्थित अर्थुङ्गेमा रहेको जामुनाखर्क माध्यमिक विद्यालयमा दोस्रो शैक्षिक महोत्सव सुरु भएको छ । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुसिला सिम्खडाले महोत्सवको उद्घाटन गर्नुभएको हो । महोत्सवको उद्घाटन गदैँ मन्त्री...

थप पद्नुहोस
Page 29 of 30 1 28 29 30

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist