पोखरा, २७ पौष । पोखरा १३ मा रहेको कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.को २६ औं वार्षिक साधारण सभा नवौं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा माधवप्रसाद सिग्देल सर्वसम्मत निर्वाचित भएका छन्...
थप पद्नुहोसपोखरा, २७ पुस ।गुरुङ पर्यटन व्यवसायी संघ नेपाल(जिटिन) गण्डकी प्रदेशको चौथो अधिवेशनले पुनः किसमकुमारी गुरुङको अध्यक्षतमा नयाँ कार्य समिति निर्विरोध निर्वाचित गरेको छ । समितिको प्रथम उपाध्यक्षमा सूर्यबहादुर गुरुङ, द्वितीय उपाध्यक्षमा विकास गुरुङ, महासचिवमा तुलबहादुर...
थप पद्नुहोसपोखरा । पोखराको अमरसिंह चौरमा जारी पोखरा महोत्सवमा युनाईटेड क्लबले पोखराको लेखनाथ स्थित अर्चलेमा निर्माण गरिने युनाईटेड छात्राबास निर्माणको सहयोगार्थ सहयोग आउन शुरु भएको छ । युनाईटेड क्लबको परियोजना युनाईटेड छात्राबास निर्माणका लागि ५१ हजार...
थप पद्नुहोसपोखरा पौष । १३ औं संस्करणको पोखरा महोत्सव शुरु भएको छ । युनाईटेड क्लबको आयोजनामा पोखराको अमरसिंह चौरमा शुरु भएको पोखरा महोत्सवको सञ्चार तथा सुचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले उद्घाटन गरे । महोत्सवको उद्घाटन...
थप पद्नुहोसपोखरा, २६ पौष । । राष्ट्रिय संगीतकर्मी संघ गण्डकी प्रदेशको आयोजनामा संगीत र पर्यटन विषयक गोष्ठी सम्पन्न भएको छ । नेपालको पहिलो होम स्टे सिरुबारीमा शुक्रबार भएको उक्त गोष्ठीको उद्घाटन गर्दै प्रमुख अतिथि गण्डकी विश्वविद्यालयका...
थप पद्नुहोसपाेखरा -१५, पाेखरा- १५, रामबजारमारमा रहेकाे मेरील्याण्ड किड्स मन्टेश्वरीकाे १२ औँ खेलकुद दिवसको समुद्घाटन गरिएकाे छ । पाेखरा -१५,मिलनमार्गमा रहेकाे आँधिखाेला तमु समाज घरमा आयाेजित कार्यक्रमकाे संस्थाका संस्थापक कुलप्रसाद सुबेदीले उद्घाटन गरे । उद्घाटनका क्रममा...
थप पद्नुहोसफूलबारी मन्टेसरी कटेज प्रि. तथा आधारभूत बिद्यालयले आफ्नो स्थापनाकालको २५ बर्षमा पाइला टेकेकोमा रजत जयन्तीको उपलक्ष्यमा प्रभातफेरी र यस बिद्यालयमा अध्ययन गरेका पूर्व बिद्यार्थीहरु र पूर्व शिक्षक कर्मचारीहरुको पुनर्मिलन कार्यक्रम सम्पन्न गरेको छ । प्रभातफेरी...
थप पद्नुहोसपोखराको रामबजारस्थित एसओएस हर्मन माइनर विद्यालय गण्डकीको ४१ औँ वार्षिक खेलकुद कार्यक्रमको एक भव्य समारोहबीच शनिवार समापन गरिएको छ । बिहीवारदेखि विद्यालयको प्राङ्गणमा सम्पन्न उक्त समारोहलाई गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार...
थप पद्नुहोसपोखरापोखरा १०, रामबजारमा रहेको कालिका माध्यमिक विद्यालयमा विभिन्न अन्तरसदनात्मक प्रतियोगिताहरू सम्पन्न भएका छन्। विद्यार्थीहरूको बौद्धिक क्षमता, तार्किकता, स्मरणशक्ति र अभिव्यक्ति कौशलता अभिवृद्धिका लागि विभिन्न प्रतियोगिताहरूको आयोजना गरिएको विद्यालयका सहायक प्रध्यानाध्यापक कुशल लामिछानेले बताए। कक्षा नर्सरी...
थप पद्नुहोसपोखराको रामबजारस्थित एसओएस हर्मन माइनर विद्यालय गण्डकीको ४१ औँ खेलकुद दिवस एक भव्य समारोहबीच समुद्घाटन गरिएको छ । बिहीवार विद्यालयको प्राङ्गणमा आयोजित उक्त त्रिदिवसीय खेलकुद समारोहलाई गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव...
थप पद्नुहोस



© 2020 .All Right Reserved. Powered by XDezo Technologies