‘‘गुणस्तरीय शिक्षा, अनुशासन र ज्ञान’’ भन्ने मूल नाराका साथ अगाडि बढिरहेको यस विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुल, मोहरिया टोल, पोखरा–१, कास्कीमा मा.वि.स्तरीय नेपाली हिज्जे प्रतियोगिता सम्पन्न गरियो । हिज्जे कार्यक्रममा धौलागिरि सदनबाट कक्षा १० की छात्रा...
थप पद्नुहोसपोखराको रामबजारस्थित एसओएस हर्मन माइनर स्कुल गण्डकीमा कक्षा ११ का नवआगन्तुक विद्यार्थीहरूको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको प्राङ्गणमा आयोजित एक विशेष समारोहका बीचमा उनीहरूको स्वागतसहितको अभिमुखीकरण गरिएको हो । दीपप्रज्ज्वलनसहित एसओएसका...
थप पद्नुहोस२ साउन, पोखरा । मगर संस्कृतिमा आधारित आदिवासी चलचित्र ‘दिलसरा’ ले झ्याउरे गीत नृत्य प्रतियोगिता २०८१ गर्ने भएको छ । चलचित्रमा समावेश गरिएको झ्याउरे गीत ‘लै माया’ मा प्रतियोगिता आयोजना गर्न लागिएको चलचित्र टिमले जानाएको...
थप पद्नुहोसबस दुर्घटनामा परी त्रिशुली नदीमा बेपत्ता भएकामध्ये हालसम्म १३ जनाको शव भेटिएको छ । सशस्त्र प्रहरीले दिएको जानकारी अनुसार सोमबार दिउँसो २ बजेसम्म विभिन्न स्थानमा १३ जनाको शव भेटिएको हो। तीमध्ये ८ जनाको सनाखत भएको...
थप पद्नुहोसत्रिशूली नदीमा बेपत्ता भएका यात्रु मध्ये अहिले सम्म ११ जनाको शव भेटिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार सनाखत हुन नसकेका शवहरू मध्ये तीन वटा भरतपुर अस्पताल र तीन वटा परासी अस्पतालमा राखिएको छ...
थप पद्नुहोसनवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् । सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्री ओलीले पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन् । प्रधानमन्त्री ओलीले देशको ४५...
थप पद्नुहोसप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढलेको छ । यही असार १७ गते राति दुई ठूला दल कांग्रेस र एमालेबीच सत्ता सहकार्यको सहमति भएसँगै प्रधानमन्त्री प्रचण्ड अल्पमतमा परेका थिए । अल्पमतमा परे पनि राजीनामा नदिई...
थप पद्नुहोसनारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा गएको पहिरोले त्रिशूली नदीमा बस खस्दा बाँच्न सफल भएका तीन जनाको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । एक जनाको भरतपुर अस्पतालमा र दुई जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ...
थप पद्नुहोसगण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा ६६ दशमलव पाँच नौ प्रतिशत बजेट खर्च गरेको छ । सरकारको यो वर्षको बजेट तेत्तिस अर्ब बयालिस करोड बहत्तर लाखमध्ये असारमा मात्र २१ प्रतिशत खर्च भएको छ । सरकार...
थप पद्नुहोसकास्कीको पोखरा महानगरपालिका–२७ सहेलापाटामा पहिरोले घर पुरिँदा एक युवकको मृत्यु भएको छ । एक जनाको सकुसल उद्धार गरिएको छ ।मन बहादुर थापाको ब्लकले बनेको जस्ताले छाएको १ तले कच्ची घर पहिरोमा परेको हो । मृत्यु...
थप पद्नुहोस



© 2020 .All Right Reserved. Powered by XDezo Technologies