Monday, February 2, 2026

आजको मिति: २०८२ माघ १९ ,सोमबार

TRENDING

Highlights

वर्षाका कारण ७० जनाको मृत्यु

अविरल वर्षाका कारण आएको बाढी–पहिरोलगायत विपदमा परी हालसम्म ७० जनाले ज्यान गुमाएका छन् । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जेठ २८ देखि आज बिहानसम्म बाढीपहिरोमा परेर ७० जनाको मृत्यु, ८६ जना...

थप पद्नुहोस
आँधीखोलामा एक व्यक्ति मृत फेला

स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं। १३ बगालेथोकस्थित गैरीसागर आँधीखोलाको किनारमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । भिरकोट नगरपालिका –४ छाङ्छाङ्दी बस्ने ४० वर्षीय बस चालक सुरेश श्रेष्ठ सोमबार दिउँसो आँधीखोला किनारमा मृत अवस्थामा...

थप पद्नुहोस
बैंकको एटीएम मेसिन फोड्ने युवक पक्राउ

पोखरामा एटीएमको मेसिन फोड्ने एक जना पक्राउ परेका छन् । एटीएम फोडेको आरोेपमा वडा प्रहरी कार्यालय बैदामले धादिङको सिद्धलेक गाउँपालिका–३ घर भई पोखरा महानगरपालिका–९ नयाँबजार बस्ने रुपेश नेपालीलाई पक्राउ गरेको हो । मंगलबार विहान साढे...

थप पद्नुहोस
पोखरा महानगरपालिका–१६ लामाचौरबाट तीन वर्षीय बालक हराएका छन् ।

पोखरा महानगरपालिका–१६ लामाचौरबाट तीन वर्षीय बालक हराएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माका अनुसार रामचन्द्र सीकेका छोरा अनमोल मंगलबार बेलुकी करिब साढे ९ बजेदेखि हराएका हुन् । परिवारबाट...

थप पद्नुहोस
प्रधानमन्त्री दाहालले राजीनामा नदिने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा नदिने भएका छन् । बालुवाटारमा बसेको माओवादी पदाधिकारी बैठकले प्रधानमन्त्रीले विश्वासको मतको सामना गर्ने निर्णय गरेको हो । कांग्रेस र एमालेबीचको सहमतिपछि विकसित राजनीतिबारे छलफल गर्न दाहालले बालुवाटारमा बैठक डाकेका...

थप पद्नुहोस
नयाँ सरकार गठन प्रक्रिया अघि बढेसँगै सरकारबाट बाहिरिन्छौँ रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ सरकार गठन प्रक्रिया अघि बढेसँगै सरकारबाट बाहिरिने निर्णय गरेको छ । मंंगलवार सिंहदरबारमा बसेको पार्टी पदाधिकारी बैठकले सो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रमुख सचेतक सन्तोष परियारले...

थप पद्नुहोस
एसइई नतिजा जानकारी गराउन संघसंस्थालाई निवेदन पेस गर्न आह्वान

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को मौका परीक्षाको तालिका सार्वजनिक गरेको छ । परीक्षा अर्को महिना साउन २३ गतेदेखि ३१ गतेसम्म हुनेछ । असार १६ गते बोर्ड बैठकले एसईईमा नियमित परीक्षार्थीको रूपमा सम्मिलित...

थप पद्नुहोस
पोखरा महानगरमा अख्तियारको छापा

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयले पोखरा महानगरपालिकामा छापा हानेको छ । आयोगको टोलीले मंगलबार महानगर कार्यालयमा छापा हानेको हो । मणिपाल शिक्षण अस्पताललाई नियमविपरीत करिब २० करोड रुपैयाँ राजस्व छुट दिएको सम्बन्धमा अख्तियारले मंगलबार...

थप पद्नुहोस
एसओएस गण्डकीमा एनसिसीको अभिमुखीकरण

पोखराको रामबजारस्थित एसओएस हर्मन माइनर स्कुल गण्डकीबाट राष्ट्रिय सेवा दल (एनसिसी) को प्रशिक्षणमा सहभागी विद्यार्थीहरूको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको सभाकक्षमा आयोजित एक विशेष समारोहका बीचमा उक्त अभिमुखीकरण कार्यक्रमअन्तर्गतको प्रथम प्रवचन समारोह आयोजना...

थप पद्नुहोस
असारे रोपाई महोत्सवमा रमाउदै विदेशी पर्यटक

हरेक वर्षजस्तै यसवर्ष पनि पोखरामा असारे रोपाई महोत्सव मनाइएको छ । पोखरा पर्यटन परिषदको आयोजनामा पोखरा २३ फेवाफाटमा रोपाइँ महोत्सव मनाइएको हो । राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्यटकलाई सबै मौसममा पोखरा घुम्न निम्तो दिने उद्देश्यले महोत्सवको...

थप पद्नुहोस
Page 38 of 82 1 37 38 39 82

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist