पोखराको फेवातालमा डुबेर एक युवकको मृत्यु भएको छ। पोखरा महानगरपालिका९२२, चिसापानीस्थित फेवातालमा डुब्दा शुक्रबार अन्नपूर्ण गाउँपालिका २ नौडाँडाका २५ वर्षीय सञ्जय भण्डारीको ज्यान गएको हो। प्रहरीका अनुसार शुक्रबार अपराह्न ५ बजेतिर तालमा डुबेका उनलाई सशस्त्र...
थप पद्नुहोस‘‘गुणस्तरीय शिक्षा, अनुशासन र ज्ञान’’ भन्ने मूल नाराका साथ अगाडि बढिरहेको यस विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुल, मोहरिया टोल, पोखरा–१, कास्कीमा शुक्रबारीय कार्यक्रम अन्तर्गत बिऊ रोप्ने (जर्मिनेसन) तथा गणित हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरियो । पूर्व प्रा.वि....
थप पद्नुहोसपोखरामा दशौं अन्तर्राष्ट्रिय योग दिवस शुक्रबार विभिन्न कार्यक्रम गरी मनाइएको छ । भारतीय राजदूतावास, पोखरा महानगरपालिका र पतञ्जलि योगपीठको विशेष आयोजनामा योग दिवस मनाइएको हो । कार्यक्रममा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्वस्थ जीवन,...
थप पद्नुहोसपोखराको प्राइम बहुउदेश्यीय सहकारी संस्थाको ठगी प्रकरणमा फरार थप तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्वतको मोदी गाउँपालिका–१ घर भइ कास्कीको पोखरा महानगरपालिका–१८ बस्ने ५५ वर्षीय धनकुमारी गुरुङ, पोखरा–८ बस्ने ४७ वर्षीय सिताकुमारी...
थप पद्नुहोससन् २०२४ को सुरू अर्थात गत पुसको मध्यदेखि जुन महिनाको दोस्रो साता अर्थात् हालसम्म १ हजार १७५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९इडीसीडी०को पछिल्लो तथ्यांक अनुसार हाल ७२ जिल्लामा...
थप पद्नुहोसनेपालका दीपेन्द्रसिँह ऐरी आईसीसी टी–२० अन्तर्राष्ट्रियतर्फ अलराउन्डरको वरियतामा छैठौँ स्थानमा पुगेका छन् । आइसीसीले मंगलबार सार्वजनिक गरेको टी–२० अलराउन्डरको नयाँ वरियताक्रममा दीपेन्द्रले ३ स्थान सुधार गरेका हुन् । यसअघि उनी नवौं स्थानमा थिए । दीपेन्द्र...
थप पद्नुहोसराष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईई २०८० को नतिजा असार दोस्रो हप्ताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डका अनुसार यस वर्षदेखि लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक हुनेछ, जसमा सैद्धान्तिक र आन्तरिकको...
थप पद्नुहोसआफैँले बोकेको पेस्तोलले निधारमा गोली हानेका एक प्रहरी जवानको मृत्यु भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनभित्र मृत अवस्थामा भेटिएका प्रहरी जवानले प्रेमिकासँगको सम्बन्धमा दरार आएपछि आफैंलाई गोली प्रहार गरेको खुलेको छ । प्रहरीको अनुसन्धानको...
थप पद्नुहोसनेपाली काँग्रेस कास्कीले पोखरा महागनरपालिका प्रमुख धनराज आचार्यलाई ज्ञापन पत्र बुझाएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेट्नुपर्ने विषयहरु समेटेर कांग्रेसले १८ बुँदे ज्ञापनपत्र बुझाएको हो । बढ्दो बेरुजु, भौतिक पूर्वाधार...
थप पद्नुहोसराष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभाको रोष्ट्रमममै भौतिक पूर्वाधार मन्त्रालयको बजेट पुस्तिका च्यातेका छन् । मंगलबार प्रतिनिधि सभामा मन्त्रालयगत बजेटमाथिको छलफलमा भाग लिँदै उनले बजेट पुस्तिका च्यातेका हुन् । अध्यक्ष लिङ्देनले बजेट पुस्तिका च्यातेपछि...
थप पद्नुहोस



© 2020 .All Right Reserved. Powered by XDezo Technologies