Monday, February 2, 2026

आजको मिति: २०८२ माघ १९ ,सोमबार

TRENDING

Highlights

बस्ताकोटीको सम्मानका साथ अन्त्येष्टि

सगरमाथा आरोहण गरेर फर्कने क्रममा चौथो शिविरमा निधन भएका विनोदबाबु बस्ताकोटीको शुक्रबार अन्त्येष्टि गरिएको छ । बस्ताकोटी पोखरा महागनरपालिका वडानम्बर २६ का बासिन्दा हुन् । सगरमाथाको सफल आरोहणपश्चात आधार शिविरतर्फ फर्कने क्रममा जेठ २ गते...

थप पद्नुहोस
गण्डकीमा नीति तथा योजना आयोगको उपाध्यक्षमा देवकोटा

गण्डकी प्रदेश सरकारले नीति तथा योजना आयोगको उपाध्यक्षमा डा। कृष्णचन्द्र देवकोटालाई नियुक्त गरेको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गोरखाको पालुङटार नगरपालिका–३ का देवकोटालाई योजना आयोगको उपाध्यक्ष नियुक्त गरेका हुन् । देवकोटा यसअघि पनि पाण्डे मुख्यमन्त्री...

थप पद्नुहोस
चिरञ्जीवी शर्मा गण्डकीको मुख्य न्यायाधिवक्ता नियुक्त

गण्डकी प्रदेशको मुख्य न्यायधिवक्ता चिरञ्जीवी शर्मा नियुक्त भएका छन् । बिहिबार बसेको मन्त्रीपरिषद् बैठकले म्याग्दीका शर्मालाई नियुक्त गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरेको थियो । शुक्रबार प्रदेश प्रमुख डिल्लीराज भट्टले शर्मालाई नियुक्त गरे । उनले...

थप पद्नुहोस
हावाहुरीका कारण कास्कीमा १४ घर मा क्षेती

बिहीबार साँझ आएको हावाहुरीले कास्कीका विभिन्न स्थानहरुमा क्षेती पु¥याएको छ । हावाहुरीका कारण कास्कीको रुपा गाउँपालिकामा १४ वटा घर र दुईवटा मन्दिरहरुमा आंशिक क्षति पु¥याएको प्रहरीले जनाएको छ । हावाहुरीले मानवीय र चौपाया क्षति भने...

थप पद्नुहोस
एसईईको नतिजा असार दोस्रो हप्ताभित्र सार्वजनिक गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईई को नतिजा असार दोस्रो हप्ताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा नियन्त्रण कार्यालय ९कक्षा १०० ले हाल विद्यार्थीको उत्तरपुस्तिका परीक्षण तथा संपरीक्षणको काम सकेर इन्ट्री तथा टेबुलेसनको...

थप पद्नुहोस
विन्ध्येश्वरी आदर्श स्कुलमा विविध शुक्रबारीय कार्यक्रम सम्पन्न

‘‘गुणस्तरीय शिक्षा, अनुशासन र ज्ञान’’ भन्ने मूल नाराका साथ अगाडि बढिरहेको यस विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुल, मोहरिया टोल, पोखरा–१, कास्कीमा शुक्रबारीय कार्यक्रम अन्तर्गत पूर्व प्रार्थमिक तहमा रिडिङ रेस प्रतियोगिता सम्पन्न गरियो । जसमा कक्षा नर्सरीबाट...

थप पद्नुहोस
राजा  वीरेन्द्रको वंशनाश हुनेगरी भएको दरबार हत्याकाण्ड भएको २३ वर्ष पूरा

आज जेठ १९ गते दरबार हत्याकाण्ड भएको कालो दिन । राजा वीरेन्द्रको वंशनाश हुनेगरी भएको दरबार हत्याकाण्ड भएको २३ वर्ष पूरा भएको छ । तर हत्याकाण्ड अझै रहस्यकै गर्भमा छ । २०५८ जेठ १९ गते...

थप पद्नुहोस
गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त

नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डेलाई संविधानको धारा १६८ को उपधारा (३) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका...

थप पद्नुहोस
आर्थिक वर्ष २०८१÷०८२ बजेट भाषण मंगलबार दिउँसो १ बजे

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१र०८२ को बजेट सार्वजनिक गरेका छन्। सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको हो। संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा मंगलबार अर्थमन्त्री पुनले बजेट प्रस्तुत...

थप पद्नुहोस
बेवारिसे अवस्थामा नवजात शिशु फेला

पोखरा महानगरको वडा नम्बर ८, जाल्पारोडमा बेवारिसे अवस्थामा नवजात शिशु फेला परेका छन् । सोमबार दिउँसो पौने १ बजेतिर जाल्पारोडका एक स्थानीयको घरको गेटमा पुरुष शिशु फेला परेको प्रहरीले जनाएको छ । स्थानीयले नवजात शिशु...

थप पद्नुहोस
Page 43 of 82 1 42 43 44 82

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist