Monday, February 2, 2026

आजको मिति: २०८२ माघ १९ ,सोमबार

TRENDING

Highlights

अष्ट्रेलियामा माछा मार्ने क्रममा २ नेपाली युवाको मृत्यु

अस्ट्रेलियामा समुद्रमा माछा मार्ने क्रममा चिप्लिएर दुई नेपालीको मृत्यु भएको छ । दक्षिण सिड्नीको समुद्री किनारमा माछा मार्न गएका उनीहरुको ढुंगामा चिप्लिएर ज्यान गएको अस्ट्रेलियाको प्रहरीले विज्ञप्ति मार्फत् जनाएको छ । उनीहरु चिप्लिएको खबर पाएसँगै...

थप पद्नुहोस
भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभूज योजना

सरकारले भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभूज परियोजना सञ्चालन गर्ने घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुन अनन्तले मंगलबार संघीय संसदका दुवै सदनको बैठकमा आगामी आर्थिक वर्ष २०८१÷०८२ को बजेट प्रस्तुत गर्दै उक्त...

थप पद्नुहोस
२१ बुँदे नागरिक घोषणापत्र सार्वजनिक

गण्डकी प्रदेशस्तरीय नागरिक सम्मेलनबाट २१ बुँदे नागरिक घोषणापत्र सार्वजनिक गरिएको छ । गैरसरकारी संस्था महासंघ नेपाल गण्डकीले मंगलबार घोषणापत्र सार्वजनिक गरेको हो । गैरसरकारी संस्था महासंघले नागरिक संघसंस्थासँगको सहकार्यमा जेठ ११ र १२ गते पोखरामा...

थप पद्नुहोस
मुगुको जीटीएएम बाल आश्रमलाई आर्थिक संकट

दुर्गम हिमाली जिल्ला मुगुमा एक दशक अघिबाट सञ्चालनमा रहेको बाल आश्रम आर्थिक संकटमा परेको छ । वि.स.२०७१ सालमा खत्याड गाउँपालिका–३मा स्थापना भएको जीटीएएम बाल आश्रमबाट हाल १२ जना छात्रछात्राले सेवा पाउँदै आएका छन् । आठदेखि...

थप पद्नुहोस
नदीजन्य पदार्थ चोरीनिकासी गर्ने टिप्पर नियन्त्रणमा

अन्नपूर्ण संरक्षण क्षेत्र९एक्याप०बाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन र चोरी निकासी गर्ने क्रम बढेको छ । सोमबार कास्की प्रहरीले नदीजन्य पदार्थ अवैध रुपमा चोरी निकासी गर्ने तीन वटा टिप्पर नियन्त्रणमा लिएको छ ।कास्कीको माछापुच्छ्रे गाँउपालिकाको...

थप पद्नुहोस
कपडा व्यवसायी एसोसिएसन कास्कीको अवलोकन भ्रमण सम्पन्न

कपडा व्यवसायी एसोसिएसन कास्कीको अवलोकन भ्रमण सम्पन्न भएको छ । यही जेठ १० देखी १२ गतेसम्म पोखरादेखि छिमेकी मुलुक चीनको कोरला नाका सम्मको भ्रमण सम्पन्न भएको संस्थाका अध्यक्ष गजेन्द्रमान श्रेष्ठले जानकारी दिनुभयो । जेठ १०...

थप पद्नुहोस
पोखरामा सहकारी पीडितको विरोध प्रदर्शन

पोखराका ७ सहकारी बचतकर्ताले प्रदर्शन गरेका छन् । बचत रकम हिनामिना भएको भन्दै पोखराका प्राइम, सूर्यदर्शन, मित्रमिलन, विन्ध्यवासिनी, इमेज, बलिदानी र शिवशिखर सहकारीविरुद्ध वचतकर्ताले पृथ्वीचोकमा प्रदर्शन गरेका हुन् । उनीहरुले बचतकर्ताको रकम अपचलनमाथि छानविनका लागि...

थप पद्नुहोस
चौथो संस्करणको अन्नपूर्ण म्याराथन २१ जेठमा

चौथो संस्करणको अन्नपूर्ण म्याराथन जेठ २१ गते हुने भएको छ । अन्नपूर्ण सेन्चूरी पर्यटन समितिको आयोजना तथा अन्नपूर्ण गाउँपालिका कास्कीको व्यवस्थापनमा जेठ २१ गते चौथो संस्करणको अन्नपूर्ण म्याराथन हुन लागेको हो । आयोजक अन्नपूर्ण सेन्चूरी...

थप पद्नुहोस
आर्थिक वर्ष २०८१÷०८२ बजेट भाषण मंगलबार दिउँसो १ बजे

आगामी आर्थिक वर्षको बजेट जेठ १५ गते मंगलबार दिउँसो १ बजे प्रस्तुत हुने भएको छ । आइतबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले आर्थिक वर्ष २०८१÷०८२ को राजस्व र व्ययको वार्षिक अनुमान पेश गर्नुपर्ने प्रयोजनका लागि...

थप पद्नुहोस
मुग्लिन–नारायणगढ खण्डमा ढुङ्गाले लागेर डोजर चालकको मृत्यु

नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलानजिक पहिरो खसेर पुरिँदा मेसिन अपरेटरको एक जना मेसिन अपरेटरको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दियाको गेडुवा गाउँपालिका–४ का अन्दाजी ३८ वर्षीय मंगल चौधरी छन् । सडक डिभिजन कार्यालय चितवनका अनुसार...

थप पद्नुहोस
Page 44 of 82 1 43 44 45 82

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist