Monday, February 2, 2026

आजको मिति: २०८२ माघ १९ ,सोमबार

TRENDING

Highlights

काँग्रेसको बिरोधका बीच प्रतिनिधि सभाबाट वार्षिक नीति तथा कार्यक्रम पारित

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको बिरोधका बीच प्रतिनिधि सभाबाट आ।व। २०८१÷०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ । आईतवारको प्रतिनिधि सभा बैठकले बहुमतले आ।व। २०८१÷०८२ को नेपाल सरकारको वार्षिक नीति तथा...

थप पद्नुहोस
लान्द्रुकमा हनि हन्टिङ

लान्द्रुकको मोदीखोला भीरबाट १३० लिटर भीर मौरीको मह सिकार भएकोे छ । जेठ ८ देखि १० गतेसम्म लान्द्रुकमा हनि हन्टिङ महोत्सवको आयोजना गरेर मह सिकार गरिएको हो । छंगाछुर भीरमा रहेका १७ मौरीका गोलबाट मह...

थप पद्नुहोस
पोखरामा तर्बुजा खाने प्रतिस्पर्धा

पोखरामा तर्बुजा खाने प्रतियोगिता भएको छ । शुक्रबार पोखरा महानगरपालिका–१३ ढाँडबेशीको मणिदीप कृषि फार्म प्रतिस्पर्धामा भएको हो । प्रतियोगिताको साथै तुर्बजा समेत प्रदर्शनका लागि राखिएको थियो । प्रदर्हनीमा ७ कृषि फार्मले फलाएको तर्बुजा देख्न सकिन्थ्यो...

थप पद्नुहोस
गण्डकीमा निराशाजनक बजेट कार्यान्यनको अवस्था

गण्डकी प्रदेशमा आर्थिक वर्ष सकिन ५० दिन बाकीँ रहदा अहिलेसम्म ३९ प्रतिशत बजेट खर्च भएको छ । त्यसमा पनि पुँजिगत बजेट खर्चको अवस्था झन कमजोर रहेको छ । गत आर्थिक वर्षमा जस्तै गण्डकी प्रदेश सरकारको...

थप पद्नुहोस
नवलपुरमा पछिल्लो ४ महिनामा ३ पाटे बाघको मृत फेला

नवलपुरमा पछिल्लो ४ महिनामा मात्रै तिनवटा वयस्क पाटे बाघको मृत भेटिएका छन् । यी घटनाले निकुञ्ज बाहिरका बाघ असुरक्षित रहेको सन्देश प्रवाह भएको छ । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रसँग जोडिएका नवलपुरका राष्ट्रिय तथा...

थप पद्नुहोस
सगरमाथा आरोहणपछि कलाकार शेर्पाका दर्जन माग

विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेपछि कलाकार छिरिङ शेर्पाले शेर्पा गाइडहरुका लागि विभिन्न मागहरु अघि सारेकी छन् । मोडल तथा कलाकार शेर्पाले केही दिनअघि सगरमाथाको चुचुरोमा पुगी त्यहाँ आफ्नो आगामी चलचित्र ‘टासिदेलेक’को पहिलो पोष्टरसहित...

थप पद्नुहोस
सन्दीपको अमेरिका यात्रा आउने सातामात्र निश्चित हुने

वेस्टइन्डिज र अमेरिकामा आयोजना हुन लागेको आइसीसी टी–२० विश्वकप क्रिकेटका लागि आज सबै देशले अन्तिम १५ खेलाडीको सूची सार्वजनिक गर्नुपर्ने छ । सबै देशले अन्तिम सूची सार्वजनिक गर्ने तयारी गरिरहेका बेला नेपाल क्रिकेट संघ क्यानले...

थप पद्नुहोस
ढोरपाटनमा बढे पर्यटक, राजस्वमा वृद्धि

नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा पर्यटक आगमन बढ्न थालेसँगै राजस्व संकलन समेत बढेको छ । सिकार आरक्ष कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा चार करोड ४८ लाख १५ हजार रुपैयाँ राजस्व संकलन गरेको हो...

थप पद्नुहोस
कावासोतीको छिपछिपे सहकारी प्रकरणमा सांसद सहित ३५ जनाविरुद्द मुद्दा

नवलपुरको कावासोती नगरपालिका–३ मा कार्यालय रहेको छिपछिपे उपभोक्ता सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा सांसदसहित ३५ जनालाई मुद्दा चलाउनुपर्ने भन्दै प्रहरीले प्रतिवेदन पेस गरेको छ । बचतकर्ताको १६ करोड ५८ लाखभन्दा बढी रकम हिनामिना गरेको...

थप पद्नुहोस

पोखराको लेकसाइड क्षेत्रमा सञ्चालित स्पा (मसाज) सेन्टरले बालिकालाई काम लगाउने गरेको फेला परेको छ । स्पामा काममा लगाइएका ५ जना बालिकाको शुक्रबार उद्धार गरिएको हो । जिल्ला प्रहरी कार्यालय कास्की, पोखरा महानगरपालिकाको सामाजिक विकास महाशाखा,...

थप पद्नुहोस
Page 45 of 82 1 44 45 46 82

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist