Monday, February 2, 2026

आजको मिति: २०८२ माघ १९ ,सोमबार

TRENDING

Highlights

गण्डकीमा, योजना आयोग उपाध्यक्षमा खतिवडा र सदस्यमा अधिकारी

गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा तनहुँका श्रीकान्त खतिवडा नियुक्त भएका छन् । मुख्यमन्त्री खगराज अधिकारीले एमालेनिकट खतिवडालाई नियुक्त गरी मंगलबार पद तथा गोपनीयताको शपथ खुवाएका छन् । चैत २७ गते बसेको मन्त्रिपरिषद् बैठकको...

थप पद्नुहोस
सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा कर्मचारी पक्राउ

सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा पोखरा महानागरपलिकाकी सब—इन्जिनियरसहित दुई जना पोखराबाट पक्राउ परेका छन् । पोखरा महानगर पालिकाको नक्शा शाखामा कार्यरत सब—इन्जिनियर उषा किरण रोकाया र गोदार कन्सल्टेन्सीमा कार्यरत सुरज कुँवरलाई सेवाग्रहीसँग घुस लिएको आरोपमा...

थप पद्नुहोस
गण्डकीमा टुक्रयाइयो मन्त्रालय

गण्डकी प्रदेशमा खगराज अधिकारी नेतृत्वको सरकारले मन्त्रालय बढाउने निर्णय गरेको छ । मंगलबार बसेको बैठकले मन्त्रालय बढाएर ९ वटा पु¥याउने निर्णय गरेको हो । सरकारका प्रवक्ता तथा बिना विभागीय मन्त्री हरिबहादुर चुमानले २ वटा मन्त्रालय...

थप पद्नुहोस
पोखरामा बस दुर्घटना, नौ घाइते

पोखरामा बिहीबार बिहान भएको यात्रुबाहक बस दुर्घटनामा नौ जना घाइते भएका छन् । काठमाडौंबाट म्याग्दी जाँदै गरेको ग २ ख १६३० नम्बरको बस पोखरा महानगरपालिका वडा नम्बर २५ सुइँखेतमा दुर्घटना भएको थियो । घाइतेमध्ये छ...

थप पद्नुहोस
कश्यप तपोधाममा गुरुहरुको एक महिने ध्यान समापन, रुद्राभिषेक तथा गुरुहरुबाट आशिर्वचन ग्रहण कार्यक्रम सम्पन्न

पोखरा २४ कास्कीकोट स्थित कश्यप तपोधामको प्रचार प्रसारको लागी गुरुहरुद्वय परमहंस स्वामी कल्याणमित्र र ध्यान गुरू पेमा झाङको एक महिने ध्यान समापन, रुद्राभिषेक तथा गुरुहरुबाट आशिर्वचन ग्रहण कार्यक्रम बुधबार सम्पन्न भएको छ । पोखरा २४...

थप पद्नुहोस
हेम्जामा हाइग्राउन्ड एड्भेन्चर्सले सुरु ग¥यो ‘सावर बन्जी’

पर्यटन राजधानी पोखरामा मुलुकमै पहिलो पटक ‘सावर बन्जी’ सुरु भएको छ । हाइग्राउन्ड एड्भेन्चर्स नेपालले बुधबारदेखि हेम्जामा ‘सावर बन्जी’ को सुरुवात गरेको हो । २०१४ नोभेम्बरमा हेम्जामा बन्जी सञ्चालन गर्दै साहसिक पर्यटनमा जग बसालेको हाइग्राउन्डले...

थप पद्नुहोस
वायु प्रदूषण बढेर यस वर्षकै उच्च विन्दुमा, काठमाण्डौको अवस्था अत्यन्तै अस्वस्थकर

नेपालको वायु प्रदूषणको स्तर अत्यन्तै खराब देखिएको । अत्यन्त अस्वस्थकर वायु भएका देशहरुको सूचीमा नेपाल सबैभन्दा माथि छ । सिंगापुरले मापन गरेको वायु शुद्धता सूचकांक (एक्युआइ) अनुसार खराब हावाको सूचीमा नेपाल पहिलो नम्बरमा छ ।...

थप पद्नुहोस
अर्घाखाँचीमा कार दुर्घटना हुँदा एकजनाको मृत्यु

अर्घाखाँची पाणिनीमा कार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । अर्घाखाँचीबाट पोखरा आउँदै गरेको ग ३ च ४५७४ नम्बरको कार पाणिनी गाउँपालिका–८ कोलडाडाको ओरालोमा दुर्घटना हुँदा भूमिकास्थान नगरपालिका ८ किमडाँडाका ६ वर्षीय बालक आरम्भ क्षेत्रीको...

थप पद्नुहोस
विमला घिमिरे राष्ट्रिय सभा उपाध्यक्षमा निर्वाचित

राष्ट्रिय सभाको उपाध्यक्षमा विमला घिमिरे निर्वाचित भएकी छन् । राजनीतिमा लागेको ३३ वर्षपछि घिमिरे राष्ट्रिय सभाको उपाध्यक्ष पदमा पुगेकी हुन् । बुधवार राष्ट्रिय सभामा भएको निर्वाचनमा विमला घिमिरेलाई उपाध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रश्तावको पक्षमा बहुमत...

थप पद्नुहोस
इलाम २ का उम्‍मेदवारको अन्तिम नामावली प्रकाशित

इलाम–२ मा हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय इलामले उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरेको छ । एक स्वतन्त्र उम्मेदवारले मनोनयन फिर्ता गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मनोनयन दर्ता गरेका २० जनामध्ये स्वतन्त्र...

थप पद्नुहोस
Page 51 of 82 1 50 51 52 82

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist