Friday, October 31, 2025

आजको मिति: २०८२ कार्तिक १४ ,शुक्रबार

TRENDING

Highlights

हाम्रो सामुदायिक बचत तथा ऋण सहकारीको १३ औं साधारण सभा तथा पाँचौं अधिवेश सम्पन्न

हाम्रो सामुदायिक बचत तथा ऋण सहकारीको १३ औं साधारण सभा तथा पाँचौं अधिवेशनले लक्ष्मीनारायण श्रेष्ठको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । उपाध्यक्षमा भरतबहादुर पौडेल, सचिव चिरञ्जीवी पोख्रेल, कोषाध्यक्ष रामप्रसाद ढकाल र सहसचिवमा पदमराज पहारी...

थप पद्नुहोस
भावना सामुदायिक कृषि सहकारी १२ वर्षमा

भावना सामुदायिक कृषि सहकारी संस्थाको १२ औँ साधारण सभा सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नं. १८ सराङ्गकोट मुख्य कार्यक्षेत्र भई कृषिसँग सम्बन्धित विविध कार्यहरुका साथै सदस्य केन्द्रित बचत तथा ऋणको कारोबार गर्दै आएको...

थप पद्नुहोस
जाल्पादेवी नवदुर्गा पुजन शुरु

पोखरा–८ सिमलचौरमा रहेको शक्ति पिठको रुपमा परिचित जाल्पादेवी मन्दिर परिसरमा नवदुर्गा पुजन महोत्सव शुरु भएको छ । स्वस्थानीदेवीको कथा अनुसार सत्यदेवीको अङ्ग पतन भई बनेको जनविश्वास अनुसार ७५ वर्ष अगाडी स्थानीय गोदार परिवारको अगुवाइमा मन्दिर...

थप पद्नुहोस
लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठी सम्पन्न सात बुँदे घोषणापत्र जारी

राष्ट्रिय सहकारी बैंकको आयोजनामा बिहीबारदेखि राजधानी जारी लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठी ७ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।‘दिगो, पारदर्शी र जोखिम रहित सहकारीः लेखा सुपरिवेक्षण समितिको जिम्मेवारी’ भन्ने मूख्य विषयवस्तुमा केन्द्रित रही...

थप पद्नुहोस
फरक क्षमता भएकाहरुको प्रतिभा प्रस्फुटन कार्यक्रम हुने

मेन्टल हेल्थ नेटवर्क गण्डकीको आयोजनामा फरक क्षमता भएकाहरुको बिच प्रतिभा प्रस्फुटन कार्यक्रम हुने भएको छ । २०८० साल असोज २७ गते शनिवार दिउसो १ बजेदेखि पोखरा ८ सृजना चोकमा हुने भएको छ ।उक्त कार्यक्रम बिभिन्न...

थप पद्नुहोस
एसओएस गण्डकीमा प्रतिभा प्रदर्शनी

एसओएस हरमन माइनर गण्डकीमा प्रतिभा प्रदर्शनी सम्पन्न भएको छ । विद्यालयको प्राङ्गणमा सम्पन्न उक्त कार्यक्रम नेपालीहरूका महान् पर्व बडादसैँ, दीपावली, नेपाल संवत् र छठपर्वको पूर्वसन्ध्यामा आयोजना गरिएको हो । प्रदेश परीक्षा व्यवस्थापन कार्यालय गण्डकीका निर्देशक...

थप पद्नुहोस
विन्ध्येश्वरी आदर्श स्कुलमा वादविवाद तथा संवाद कार्यक्रम सम्पन्न

‘‘गुणस्तरीय शिक्षा, अनुशासन र ज्ञान’’ भन्ने मूल नाराका साथ अगाडि बढिरहेको यस विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुल, मोहरिया टोल, पोखरा–१, कास्कीमा शुक्रबारीय कार्यक्रम अन्तर्गत नेपाली वादविवाद तथा संवाद कार्यक्रम सम्पन्न गरियो ।वादविवाद कार्यक्रममा मा.वि.तहमा कक्षा ९...

थप पद्नुहोस
गोरखामा बालबालिकालाई मदिरा तथा सुर्तीजन्य पर्दाथ बिक्री गर्न रोक

गोरखाको सिरानचोक गाउँपालिका वडा ३ स्थित हर्मीमा बालबालिका तथा विद्यालय पोसाकमा रहेका विद्यार्थीलाई मदिरा र सुर्तीजन्य पर्दाथ बिक्री वितरण गर्न रोक लगाइएको छ ।हर्मीमा १६ वर्षमुनिका बालबालिकालाई चुरोट, सुर्ती, खैनीलगायत मदिराजन्य पदार्थ बिक्री वितरण गर्न...

थप पद्नुहोस
स्याङ्जामा स्क्रब टाइफस देखिएपछि विद्यालय बन्द

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–६, दरौमा रहेको दरौ माध्यमिक विद्यालयमा स्क्रब टाइफस रोग देखिएपछि विद्यालय बन्द गरिएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीमा उक्त रोग देखिएपछि दुई दिन विद्यालय बन्द गरिएको हो ।विद्यालयका शिक्षक दुर्गाबहादुर रोकाले पठनपाठन भइरहेको समयमा...

थप पद्नुहोस
बजार अनुगमन फितलो बन्दैँ

चाडबाड नजिकिएसँगै नेपाली बजारमा कालोबजारी झन् बढ्दै गएको पाइएको छ । बजेट भाषणसँगै मूल्यवृद्धि हुने भन्दै असारमा विभिन्न सामग्री लुकाउँदै कृतिम अभाव सिर्जना गर्ने गर्छन र दशैं तिहार नजिकिएसँगै अत्यावश्यक उपभोग्य सामग्रीको कालोबजार गर्ने गरेको...

थप पद्नुहोस
Page 53 of 71 1 52 53 54 71

ताजा अपडेट

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist