Friday, October 31, 2025

आजको मिति: २०८२ कार्तिक १४ ,शुक्रबार

TRENDING

Highlights

गण्डकी प्रदेशमा डेङ्गु संक्रमण

गण्डकी प्रदेशको कास्की र  म्याग्दी जिल्लामा सबैभन्दा बढी डेङ्गु सङ्क्रमित भेटिएका छन् ।गण्डकी प्रदेशमा करिब ३० देखि ४० प्रतिशतमा डेङ्गु देखिएको चिकित्सक बताउछन् । गण्डकीका पर्वतमा दुई , म्याग्दीमा १२ ,र  बाग्लुङ, तनहुँ र नवलपुरमा...

थप पद्नुहोस
गण्डकी विश्वद्यिलायद्वारा ५ किलोमिटर सडक दौड आयोजना

पोखरामा  गण्डकी विश्वद्यिलायद्वारा शनिबार आयोजना गरिएको ५ किलोमिटर सडक दौड छात्रतर्फ कृष्णबहादुर परियार र छात्रातर्फ स्वीकृति कार्की प्रथम भएका छन् ।दौडमा कृष्णले १४ मिनेट अरचालिस (४८.०८) सेकेण्डमा र बासनाले २० मिनेट ३८ सेकेण्डमा दौड पुरा...

थप पद्नुहोस
भिजन लुम्बिनीले   आइपिओ जारी गर्ने

कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रका स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि कम्पनीको प्राथमिक सेयर (आइपिओ) जारी गर्ने भएको छ ।सेती नदी जलविद्युत् आयोजनाको प्रवर्द्धक भिजन...

थप पद्नुहोस
शिव नमुना विद्यालयमा हरित कार्यक्रम

पूर्वी नवलपुर कावासोतीको शिव नमूना माध्यमिक विद्यालयले विद्यालय हरित कार्यक्रमअन्तर्गत विद्यार्थी लक्षित सैद्धान्तिक र प्रयोगात्मक गतिविधि गरेको छ ।कक्षा ६ देखि १२ सम्म अध्ययनरत कक्षागत विद्यार्थी प्रतिनिधिलाई गमलामा विरुवा रोपण सम्वन्धि कार्यशाला गरेको हो ।...

थप पद्नुहोस
कागबेनीमा बाढीले भौतिक संरचनामा ठुलो क्षति

मुस्ताङको कागबेनीमा यही साउन २८ गते आएको बाढीले मानवीय क्षति नभए पनि भौतिक संरचनामा भने निकै ठुलो क्षति पु¥याएको जनाइएको छ  ।बाढीले यहाँका कृषकले खेती गर्दै आएको स्याउ बगैँचा र सिँचाइ कुलोमा समेत ठुलो क्षति...

थप पद्नुहोस
पोखरामा हट एयर बेलुन उडान पुन सुरु हुने

मनसुनका कारण करिब तीन महिना स्थगित भएको पोखराको साहसिक पर्यटकीय खेल हट एयर बेलुन आगामी सेप्टेम्बर १ देखि पुन  सुरु हुने भएको छ ।बेलुन नेपालका अध्यक्ष विक्रम बादेका अनुसार करिब ६ हजार फिट माथिसम्म हट...

थप पद्नुहोस
मुस्ताङको ताङ्वेमा खानेपानीको अभाव

हिमालपारिको जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ ताङ्वे गाउँमा खानेपानीको अभाव भएको छ । गत आइतबार राति आएको बाढीले मुहानसहितको खानेपानी तथा सिंचाइ कुलो बगाएपछि खानेपानीको अभाव भएको हो ।वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ का अध्यक्ष विनोद गुरुङका...

थप पद्नुहोस
नेपाली ढुङ्गा बिक्रिबाट लाखौको आम्दानी

दैनिकजसो देशका युवा रोजगारीका लागि विदेशिएको समयमा पोखराको एक उद्यमीले स्वदेशमै बसेर व्यवसाय सञ्चालन मात्र गरेनन् अन्य युवालाई पनि रोजगारी दिन सफल भएका छन् ।  परम्परागत रूपमा घर छाउनका लागि प्रयोग गरिने ढुङ्गा पछिल्लो समय...

थप पद्नुहोस
पोखरा सृजनाचोकमा सार्वजनीक शौचालय

पोखरा महानगरपालिका वडा नं. ८ सृजनाचोकमा स्र्माट सार्वजनिक शौचलयको उद्घाटन भएको छ ।वडा कार्यालयको लागतमा निर्माण गरिएको शौचालयको पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले उद्घाटन गरिन । उद्घाटन कार्यक्रममा बोल्दे उनले सार्वजनीक शौचालय पोखराका मुख्यचोकमा आवश्यक...

थप पद्नुहोस
कागबेनीमा बाढीले एक अर्ब बराबरको क्षति

मुस्ताङको धार्मिक स्थल कागबेनीमा अघिल्लो हप्ता आएको बाढीले एक अर्ब रुपियाँ बराबरको क्षति पु¥याएको विवरण सार्वजनिक गरिएको छ ।मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका ४ कागबेनीमा गत साउन २८ गते कागखोलाको बाढीले ठूलो भौतिक क्षति पु¥याएको थियो...

थप पद्नुहोस
Page 57 of 71 1 56 57 58 71

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist