घरायसी कामदेखि होटल व्यवसाय, विकास निर्माणलगायतका कामका सिलसिलामा अन्य जिल्लाबाट मनाङ भित्रिएका कामदारका बालबालिकाले मनाङका विद्यालय सञ्चालन हुनेगरेका छन् ।भौगोलिक विकटता रहेको यहाँको हरेक काम बाहिरबाट आएका कामदारले गर्ने गरेका छन् । विशेषगरी माथिल्लो क्षेत्रमा...
थप पद्नुहोसपुतलीबजार नगरपालिकाले एसईई उत्तीर्ण गरेका २८ जनालाई प्राविधिक शिक्षा सिभिल सब–इन्जिनियर पढ्नका लागि ५० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउने भएको छ ।नगरपालिकाले पालिकाभित्र प्राविधिक शिक्षामा जोड दिने उद्देश्यले छात्रवृत्ति उपलब्ध गराउन लागेको हो । नगरप्रमुख तुलसीराम...
थप पद्नुहोसतालै तालको सहर पोखराको प्रमुख तालमध्येको एक हो कमलपोखरी । क्षेत्रफलका दृष्टिले सानो भए पनि धार्मिक पर्यटकीय रुपमा यसको विशिष्ट महत्त्व छ ।पोखरा महानगरपालिका–१३ कुँडहरस्थित कमलपोखरी विश्व रामसार सूचीमा समेत सूचीकृत भइसकेको छ । नाग...
थप पद्नुहोसमुस्ताङको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका –४ कागवेनीमा गत आइतबार साँझ कागखोलामा आएको बाढीले श्रीमुक्तिनाथ अन्नदान क्षेत्रको करिब ५ करोड रुपियाँ बराबरको क्षति भएको छ ।मुक्तिनाथ सन्त सेवाश्रम, रामघाटले सोमबार पोखरामा पत्रकार सम्मेलनको आयोजनागरी करिब ५...
थप पद्नुहोसपोखरा महानगरपालिकाका नगर प्रमुख धनराज आचार्यले पृथ्वीचोकमा पृथ्वीनारायण शाहको शालिक राख्ने माग एक साताभित्र सम्बोधन गर्ने बताए ।राष्ट्रनिर्माता गौरव अभियानले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै नगरप्रमुख आचार्यले सम्बन्धित सबै पक्षसँग छलफल गरी शालिक पुनर्निमाणबारे निर्णय गर्ने...
थप पद्नुहोसगण्डकी विश्वविद्यालय व्याचलर इन स्पोट्र्स म्यानेजमेन्ट (विएसएम) को आयोजनामा पाँच किलोमिटर दौड प्रतियोगिता हुने भएको छ ।विश्वविद्यालयले स्पोट्र्स म्यानेजमेन्टको विषयलाई प्रचार गर्ने र हाल पढिरहेका विद्यार्थीलाई प्रतियोगिताको व्यवस्थापनको बारेमा प्रयोगात्मक ज्ञान प्रदान गर्ने लक्ष्यका साथ...
थप पद्नुहोसनागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा गरी मनाइयो । घरघरमा नागको तस्वीर टाँसी विधिपूर्वक पूजाआजा गरिँयो । नेपाली समाजमा नागलाई देवता मानेर सम्मान गरिनुका साथै इनार, कुवा, धारा, कुण्ड तथा जलाशयमा नागपूजा गर्नेको मेला नै...
थप पद्नुहोसशनिबार राष्ट्र निर्माता गौरव अभियानद्धारा पोखरामा पृथ्वीचोकमा पृथ्वीनारायण शाहको शालिक पुर्नस्थापनाको लागि पत्रकार सम्मेलन भएको छ ।अभियानले पोखराको पृथ्वीचोकमै पृथ्वीनारायण शाहको पूर्ण कदको शालिक राज्यकै लगानीमा पुर्नस्थापना गर्नुपर्ने माग राखेको हो । पत्रकार सम्मेलनमा सरकारले...
थप पद्नुहोसगलत र भ्रामक सुुचनाबाट कसरी बच्ने भन्ने विषयमा डिजिटल मिडिया साक्षरता कार्यक्रम समापन भएको छ । शनिबार पत्रकार महासंघको सभाहलमा भएको कार्यक्रम संचारिका समुह गण्डकी प्रदेशको आयोजना तथा नुसान र अमेरीकी राज दुतवासको सहयोगमा आयोजना...
थप पद्नुहोसपोखरा महानगरमा ट्याक्सी शुक्रबारदेखि मिटरमा गुड्न थालेका छन् । गण्डकी प्रदेश सरकारले भदौ १ गतेदेखि अनिवार्य मिटरमा सञ्चालन गर्नुपर्ने नियम बनाएपछि अधिकांश ट्याक्सी मिटरमा चलेका हुन् ।ट्याक्सीले मिटर चलाएर यात्रु बोके÷नबोकेको अनुगमनका गर्न भौतिक पूर्वाधार...
थप पद्नुहोस



© 2020 .All Right Reserved. Powered by XDezo Technologies