Tuesday, August 19, 2025

आजको मिति: २०८२ भाद्र ३ ,मंगलवार

TRENDING

Highlights

मन्टेश्वरी यशोशियसन कास्कीको आयोजनामा सकरात्मक चिन्तन एवं राजयोग मेडिटेशन कार्यक्रम सम्पन्न

न्टेश्वरी यशोशियसन कास्कीको आयोजनामा ब्रह्माकुमारी राजयोग पार्दीको सहयोगमा आन्तरिक शान्ति एवम् खुशीयाली सकारात्मक चिन्तन एवं राजयोग मेडिटेशन कार्यक्रम सम्पन्न भएको छ ।मन्टेश्वरी यशोशियसन कास्कीका अध्यक्ष शाल्भी बाँस्तोला मर्सानीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि तथा प्रशिक्षक...

थप पद्नुहोस
विद्युत अवरुद्ध हुँदा समस्या

कास्कीमा पटक पटक विद्युत् अवरुद्ध हुँदा व्यवसायीलाई समस्या हुँदै आएको छ । विद्युत प्राधिकरणले पूर्वसूचनाबिना विद्युत् कटौती गर्नाले उद्योग व्यवसायमा समस्या आएको व्यवसायी बताउँछन् । विद्युत अवरुद्ध हुँदा सानादेखि ठूला उद्योगी व्यवसायी सङ्कटमा परेका छन्...

थप पद्नुहोस
चामलको मूल्य बढाए कारबाही

पछिल्लो केही दिनयता बजारमा चामलको मूल्य महँगिएको छ । भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएको बहाना बनाएर व्यापारीहरूले भाउ बढाउन थालेका हुन् । बजारमा खपत हुने अधिकांश ब्रान्डका चामलको मूल्य बढेको छ ।राष्ट्रिय उपभोक्ता अधिकार अनुसन्धान...

थप पद्नुहोस
काजका कर्मचारी फिर्ता पठाउँदै महानगर

पोखरा महानगरपालिकाले स्वास्थ्य महाशाखामा कार्यरत काजका ५७ कर्मचारीलाई एकसाथ फिर्ता पठाउने निर्णय गरेको छ । महानगरका निमित्त कार्यकारी अधिकृत हेमप्रसाद आचार्यले स्वास्थ्य महाशाखालाई मङ्गलबारबाट ती कर्मचारीलाई हाजिरी नगराउन निर्देशन दिएका छन् ।महानगरको स्वास्थ्य महाशाखामा अहिले...

थप पद्नुहोस
दृष्टिविहीनले गरे प्याराग्लाइडिङ

कास्कीकोटको मान्द्रेढुंगाबाट दुई विदेशीसहित १० नेपाली दृष्टिविहीनले प्याराग्लाइडिङ गरेका छन् ।कास्कीकोटको मान्द्रेढुंगाबाट १२ दृष्टिविहीनलाई उडाउने व्यवस्था ब्लाइन्ड रक्स संस्थाले मिलाएको हो । ती साहसी दृष्टिविहीनमा सम्भवी दवाडी, नारायणी दवाडी, मीना भुजेल, मोम्सरा सुनार, चाँदनी शर्मा...

थप पद्नुहोस
कृषि मल वितरणको लक्ष्य

पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०८०÷८१ मा महानगर क्षेत्रका किसानलाई नेपाल सरकारले अनुदानमा उपलब्ध गराउने मल दुई हजार एक सय ५० मेट्रिक टन वितरण गर्ने लक्ष्य राखेको छ ।महानगरपालिकाभित्र मलको बिक्री वितरणका लागि ७० केन्द्र सूचीकृत...

थप पद्नुहोस
राउन थाल्यो खीरको स्वाद

सोमबार खीर खाएर साउन १५ मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दहीच्यूरा र साउन १५ मा खीर खाने प्राचीनकाल देखिको नेपाली परम्परा छ ।साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने...

थप पद्नुहोस
पोखराको फोहोर उठेन

पोखरा ३३ का स्थानीयको अवरोधपछि पोखराका मुख्य सहरी क्षेत्रमा फोहरको डंगुर लागेको छ ।महानगरले अस्थायी ल्यान्डफिल साइटको रुपमा प्रयोग गर्दै आएको पोखरा ३३ लामेआहालमा फोहोर बोक्ने सवारी साधनले बाटोमै फोहोर खसालेपछि स्थानीयले विरोध सुरु गरेका...

थप पद्नुहोस
पढ्दै कमाउँदै कार्यक्रम

तनहुँको आँबुखैरेनी गाउँपालिका–६ स्थित कन्यादेवी माध्यमिक विद्यालयका विद्यार्थीले पढ्दै कमाउँदै कार्यक्रममार्फत कुखुरापालन सुरु गरेका छन् ।प्रयोगात्मक शिक्षा अन्तर्गत विद्यालयका विद्यार्थीले स्थानीय जातको कुखुरापालन सुरु गरेका हुन् । विद्यालयको एउटा कोठामा दुई सय स्थानीय प्रजातिका कुखुराको...

थप पद्नुहोस
कास्कीमा आमाको नामबाट नागरिकता

कास्की जिल्ला प्रशासन कार्यालयमा २ जनाले आमाको नामबाट नागरिकता लिने प्रक्रिया सुरु गरेका छन् ।नागरिकता ऐन संशोधन गर्न ल्याइएको नयाँ विधेयकले आमाको नामबाट मात्र नागरिकता पाइने सुनिश्चित गरेको छ । यसअघि २०७५ सालमा ल्याएको विधेयक...

थप पद्नुहोस
Page 59 of 70 1 58 59 60 70

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist