Monday, August 18, 2025

आजको मिति: २०८२ भाद्र २ ,सोमबार

TRENDING

Highlights

कक्षा १२ को वार्षिक परीक्षा सुरु

यस वर्षको कक्षा १२ को परीक्षाफल साउन अन्तिम साता प्रकाशन हुने भएको छ ।राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले कक्षा १२ को परीक्षाफल साउन अन्तिममा प्रकाशन गर्ने तयारी भइरहेको बताए । डा. शर्माका अनुसार...

थप पद्नुहोस
अतिक्रमणमा परेको फिर्केखोला पुल भासियो

पोखरा महानगरपालिकाको वडा ५ र ८ जोड्ने फिर्केखोलाको पुल भासिएको छ । अविरल वर्षाका कारण पोखराको पस्र्याङ र बगालेटोल जोड्ने प्रमुख पुल भासिदा सवारीसाधन आवागमनमा समस्या भएको छ ।भासिएको पुलमा चारपाङ्ग्रे सवारी बन्द गरिएको छ...

थप पद्नुहोस
पोखरा विश्वविद्यालयको २७ औँ स्थापना दिवस

पोखरा विश्वविद्यालय स्थापना भएको २६ वर्ष पुरा भई २७ औं वर्षमा लागेको छ । पोखरा विश्वविद्यालय ऐन २०५३ वि.सं. २०५४ साल श्रावण १ गतेदेखि जारी भई लागू भएकोले हरेक वर्ष श्रावण १ गतेलाई पोखरा विश्वविद्यालय...

थप पद्नुहोस
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई इन्धन डिपोको शिलान्यास

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको झण्डै ७ महिना पछि सोमबार विमानस्थलमा आयल निगमको हवाई इन्धन डिपो निर्माणको लागि शिलान्यास गरिएको छ । जनवरी १, २०२३ मा प्रधानमन्त्री पुष्पकमल दाहालबाट उद्घाटन भएको भए पनि हवाई इन्धन...

थप पद्नुहोस
गण्डकीमा ६७ प्रतिशत  रोपाइँ

रोपाइँ हुने मुख्य महिना गत असारसम्ममा गण्डकी प्रदेशमा ६७ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ । प्रदेशको कृषि विकास निर्देशनालयले तयार पारेको असार २९ सम्मको तथ्याङ्कअनुसार ६५ हजार दुई सय ७६ हेक्टरमा रोपाइँ भएको हो ।असार...

थप पद्नुहोस
श्रावण महिना विविधता

साउन अर्थात् प्रकृतिका विभिन्न रंग समायोजनको महिना । यसै महिनाका विभिन्न तिथिमा हरितालिका तिज, रक्षा बन्धन, नाग पञ्चमी आदि थुप्रै महत्त्वपूर्ण चाडहरू पर्दछन् । यो भगवान् शिव आराधनाको महिना हो, यसै कारण आफूले चाहेजस्तो जीवनसाथीको...

थप पद्नुहोस
सोमबारदेखि बढी पानी पर्ने सम्भावना

हाल देशमा मानसुनी वायुको प्रभाव रहनुका साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।हाल देशभर आंशिकदेखि सामान्य बदली रही, कोशी, बागमती र...

थप पद्नुहोस
पहिरोले पावर हाउस बगाउँदा विधुत आपुर्ति बन्द

पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङमा पहिरोले विद्युत गृह बगाउँदा विद्युत आपुर्ति बन्द भएको छ । बिहीबार बिहान आएको पहिराले ४२ किलोवाट क्षमताको दरखोला दोस्रो लघु जलविद्युत् परियोजनाको पावर हाउस बगाएको हो ।पहिरोले विद्युत् गृहको भवन...

थप पद्नुहोस
जीप दुर्घटनामा दुई  बालिकाको मृत्यु

पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङको गौडामुनिमा गए राति भएको जीप दुर्घटनामा दुई  बालिकाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख सुमन निउरेका अनुसार सदरमुकाम कुश्माबाट दुर्लङका लागि छुटेको...

थप पद्नुहोस
२१० औँ भानुभयन्ती अवसरमा विविध कार्यक्रम सम्पन्न

२१० औँ भानु जयन्तीको अवसरमा पोखरामा विविध कार्यक्रम गरी भानुजयन्ती मनाइएको छ ।  भानुवाङमय प्रतिष्ठान पोखराले शुक्रबार बिहान प्रभात फेरी सहित विविध कार्यक्रम गरि मनाएको हो । चिप्लेढुङ्गाबाट सुरु भएको कार्यक्रम, महेन्द्रपुल, रानीपौवा हुदैँ फुलबारी...

थप पद्नुहोस
Page 61 of 70 1 60 61 62 70

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist