Saturday, January 31, 2026

आजको मिति: २०८२ माघ १७ ,शनिबार

TRENDING

Highlights

सोमबारदेखि बढी पानी पर्ने सम्भावना

हाल देशमा मानसुनी वायुको प्रभाव रहनुका साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।हाल देशभर आंशिकदेखि सामान्य बदली रही, कोशी, बागमती र...

थप पद्नुहोस
पहिरोले पावर हाउस बगाउँदा विधुत आपुर्ति बन्द

पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङमा पहिरोले विद्युत गृह बगाउँदा विद्युत आपुर्ति बन्द भएको छ । बिहीबार बिहान आएको पहिराले ४२ किलोवाट क्षमताको दरखोला दोस्रो लघु जलविद्युत् परियोजनाको पावर हाउस बगाएको हो ।पहिरोले विद्युत् गृहको भवन...

थप पद्नुहोस
जीप दुर्घटनामा दुई  बालिकाको मृत्यु

पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङको गौडामुनिमा गए राति भएको जीप दुर्घटनामा दुई  बालिकाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख सुमन निउरेका अनुसार सदरमुकाम कुश्माबाट दुर्लङका लागि छुटेको...

थप पद्नुहोस
२१० औँ भानुभयन्ती अवसरमा विविध कार्यक्रम सम्पन्न

२१० औँ भानु जयन्तीको अवसरमा पोखरामा विविध कार्यक्रम गरी भानुजयन्ती मनाइएको छ ।  भानुवाङमय प्रतिष्ठान पोखराले शुक्रबार बिहान प्रभात फेरी सहित विविध कार्यक्रम गरि मनाएको हो । चिप्लेढुङ्गाबाट सुरु भएको कार्यक्रम, महेन्द्रपुल, रानीपौवा हुदैँ फुलबारी...

थप पद्नुहोस
पोखराका ५ क्याम्पस त्रिविबाट खारेजीको प्रक्रियामा

त्रिभुवन विश्वविद्यालयले पोखरा नगरभित्रका ५ क्याम्पस खारेजीको प्रक्रिया थालेको छ ।  त्रिविले पटकपटक ताकेता गर्दा पनि नवीकरण नगरेपछि उल्लेखित क्याम्पसहरु खारेज गरिने विश्वविद्यालयले जनाएको छ । उपकुलपतिको कार्यालय, योजना निर्देशनालयले यसअघि २०७९ पुस २० र...

थप पद्नुहोस
कोरा साइक्लिङ च्यालेन्ज हुने

नवलपुरको कावासोतीमा कोरा साइक्लिङ च्यालेन्ज हुने भएको छ । साइकल पर्यटन  प्रचारको उद्देश्यका साथ नवलपुरका तीन ठुला नगरलाई समेट्ने गरि आयोजना गर्नका लागि ‘कोरा साइक्लिङ च्यालेन्ज’को तयारी पुरा भएको आयोजकले जनाएको छन् ।प्रत्येक वर्ष असार...

थप पद्नुहोस
शुक्रबार गण्डकी प्रदेशमा सार्वजानिक बिदा

गण्डकी प्रदेश सरकारले राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमासार्वजनिक बिदा दिने निर्णय गरेको छ । नेपाली भाषाका धरोहर आदिकवि आचार्यको जन्मजयन्तीको अवसरमा सरकारले असार २९ गते शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।प्रदेश...

थप पद्नुहोस
मनाङ एयरको हेलिकप्टर दुर्घटनामा ६ जनाको मृत्यु

मनाङ एयरको हेलिकप्टर दुर्घटनामा हुदाँ ६ जनाको मृत्यु भएको छ । हेलिकप्टरमा क्याप्टेन गुरुङसहित ५ मेक्सिकन नागरिकको मृत्यु भएको हो ।मंगलबार बिहान १० बजे सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ‘एनए–एमभी’ कलसाइनको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके...

थप पद्नुहोस
पोखराको सडक डिभाइडरमा वृक्षारोपण कार्यक्रम

पोखराको सभागृहचोकदेखि विपिचोकसम्म न्यूरोडको सडकमा निर्माण गरिएको डिभाइडरमा फुलको बिरुवा रोप्ने कार्य सुरु गरिएको छ । डिभाइडरमा इक्सोरा प्रजातिको बिरुवा रोपेपछि न्यूरोडको मुहार फेरिएको छ ।स्मार्ट सडक बत्तीसहित निर्माण गरिएको डिभाइडरमा आकर्षक इक्सोरा प्रजातिको बिरुवाले...

थप पद्नुहोस
मनाङ एयरको  सम्पर्कविहीन  हेलिकप्टर खोजी कार्य जारी

मनाङ एयरको सम्पर्कविहीन भएको हेलिकप्टर खा्जी कार्य भइरहेको छ । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर सम्पर्कविहीन भएको थियो । हेलिकप्टरमा पाँच विदेशी सहित एक चालक दलको सदस्य सहित ६ जना यात्रु छन् । मनाङ...

थप पद्नुहोस
Page 72 of 80 1 71 72 73 80

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist