Friday, January 30, 2026

आजको मिति: २०८२ माघ १६ ,शुक्रबार

TRENDING

Highlights

एसईईको नतिजा आज साँझ सार्वजनिक हुने

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने भएको छ । नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पु¥याएको र आज साँझसम्म नतिजा सार्वजनिक गर्ने तयारी गरेको बोर्डले जनाएको छ ।परीक्षा...

थप पद्नुहोस
आज पृथ्वी सूर्यबाट सबैभन्दा टाढा

आज पृथ्वी सूर्यबाट सबैभन्दा टाढा हुने नेपालका खगोलविदहरुले बताएका छन् । यसो हुँदा उत्तरी ध्रुवमा दिन लामो, रात छोटो र गर्मी हुन्छ ।यसको विपरीत दक्षिणी ध्रुवमा जस्तै अष्ट्रेलिया, न्यूजिल्याण्डमा दिन छोटो, रात लामो र चिसो...

थप पद्नुहोस
एसईईको नतिजा आज साँझ वा भोलिसम्ममा प्रकाशन

कक्षा १० को नतिजा प्रकाशनका विषयमा निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्ने भएको छ। २०७९ सालको एसईई परीक्षाको नतिजा प्रकाशन गर्ने विषयमा निर्णय गर्न आज दिउँसो बोर्डको बैठक बोलाइएको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले...

थप पद्नुहोस
ट्राफिक प्रहरीका समस्या

सडकको ट्राफिक व्यवस्थापन गर्न खटिएका प्रहरी आफ्नै दैनिकी हेरचाह गर्न नसक्दा गम्भीर रोगबाट पीडित हुन थालेका छन् । गण्डकी प्रदेशमा खटिएका ३६४ मध्ये अधिकांश प्रहरी मृगौला,  श्वास–प्रश्वास तथा कानसम्बन्धी समस्याबाट पीडित हुन थालेका छन् ।...

थप पद्नुहोस
एसईईको नतिजा आज साँझ वा भोलिसम्ममा प्रकाशन

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजा प्रकाशन गर्ने अन्तिम तयारी गरेको छ ।परीक्षा नियन्त्रण विष्णुनारायण श्रेष्ठले नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको बताएका छन् । परीक्षा नियन्त्रण...

थप पद्नुहोस
पोखराका उत्कृष्ट कृषकलाई सम्मान

पोखरा महानगरपालिकाले महानगक्षेत्रका ५ जना उत्कृष्ट कृषक र १० जना ज्येष्ठ प्रवद्र्धन कृषक गरी १५ जना कृषकलाई सम्मान गरेको छ । महानगरपालिकाको पशु सेवा शाखाद्वारा आयोजित कृषक सम्मान कार्यक्रममा नगरप्रमुख धनराज आचार्य र उपप्रमुख मन्जुदेवी...

थप पद्नुहोस
एसइईको नतिजा प्रकाशन गर्ने तयारी गर्दै बोर्ड

राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०७९ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा एसइईको नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ ।हाल नतिजा प्रकाशनका लागि उत्तरपुस्तिकका परीक्षण, सम्परीक्षण, रुजु गर्ने काम सकेर नतिजा कम्प्युटरमा प्रविष्ट गर्ने काम भइरहेको...

थप पद्नुहोस
बैंक तथा वित्तीय संस्थाविरुद्ध व्यवसायी

नेपाल राष्ट्र बैंकको निर्देशनपश्चात् बैंक तथा वित्तीय संस्थाहरूले निक्षेपको ब्याजदर घटाए पनि कर्जामा चर्को ब्याज लिइरहेको व्यवसायीहरुले बताएका छन् । कर्जामा कायम गरिएको ब्याजदर नघटाए संघर्षका कार्यक्रम थाल्ने चेतावनी पनि दिएका छन् ।पर्वत उद्योग वाणिज्य...

थप पद्नुहोस
पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घट्यो

नेपाल आयल निमगले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिले आज राति १२ बजेदेखि लागू हुने गरी डिजेल, पेट्रोल र मट्टीतेल तथा हवाई इन्धनको मूल्य घटाएको हो ।मुलुकको भौगोलिक क्षेत्रलाई तीन वर्गमा विभाजन...

थप पद्नुहोस

पर्वतको फलेवास नगरपालिकाको नगर शिक्षा शाखाले आफूले तोकेका पुस्तक सीमित स्टेसनरीमा मात्र खरिद गर्न निर्देशन दिएको छ ।फलेवास नगरपालिकाका अधिकांश विद्यालयका प्राथमिक तहमा अङ्ग्रेजी माध्यमका पाठ्यपुस्तक पढाइ हुने गरेको छ । अङ्ग्रेजी माध्यमका पुस्तक खरिदका...

थप पद्नुहोस
Page 74 of 80 1 73 74 75 80

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist