पोखराको रामबजारस्थित एसओएस हरमन माइनर स्कुल गण्डकीमा त्रिदिवसीय कार्यक्रमसहित ३७ औँ अन्तर्राष्ट्रिय एसओएस दिवस मनाइएको छ । विद्यालयको प्राङ्गणमा आयोजित एक विशेष समारोहका बीचमा सम्पन्न उक्त कार्यक्रमअन्तर्गत पहिलो दिन अन्तरविद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता, दोस्रो दिन स्थलगत...
थप पद्नुहोसपोखराको फेवातालमा शुक्रबारदेखि सुरु हुन लागेको नेपाल–चीन मैत्रीपूर्ण ‘ड्रागन बोट रेस फेस्टिभल’को आज पूर्वाभ्यास गरिएको छ ।चीन सरकारको पहलमा असार ८ र ९ गते ‘ड्रागन बोट रेस फेस्टिभल’ हुन लागेको छ । यसमा नेपालस्थित चिनियाँ...
थप पद्नुहोसपर्यटकीय नगर पोखराको विशाल रंगशालामा ९ औं अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ । भारतीय दूतावास र पोखरा महानगरपालिकाको आयोजनामा पोखरा रंगशालामा योग दिवस मनाइएको हो ।योग दिवसमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पर्यटनमन्त्री सुदन किँराती,...
थप पद्नुहोसपोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय उडानको सफल अवतरण भएको छ । बुधबार बिहान चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ जहाज बिहान ९ बजेर ५ मिनेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो ।चीनबाट उडेको...
थप पद्नुहोसतनहुँको व्यास नगरपालिकाले अभिभावकविहीन बालबालिकाहरूलाई निःशुल्क खान, बस्न र शिक्षा आर्जन गर्नका लागि अभिभावकत्व ग्रहण गरी साहारा दिने भएको छ ।शिक्षाको उज्यालो घामबाट कुनैपनि बालबालिका वञ्चित हुन नपरोस् र सामाजिक न्यायको सिद्धान्त बमोजिम व्यास नगर...
थप पद्नुहोससर्वोच्च अदालतले फेवातालको जग्गा मिचेर बनाएको अवधै संरचना भत्काउन माग गरिएको दोस्रो मुद्दामा फैसला सुनाएको छ। न्यायाधीशद्वय कुमार रेग्मी र हरिप्रसाद फुयाँलको इजलासले अधिवक्ता खगेन्द्र सुवेदीको रिटमा ६५ मिटरभित्र निर्माण भएका सबै संरचना भत्काउन परमादेश...
थप पद्नुहोसनेपाली सभ्यता र संस्कृति विकासको इतिहासमा नेपाली कलाको महत्वपुर्ण स्थान छ । नेपाली मौलिक घरको झ्याल–ढोका, तोरण र टुँडालमा कला खोप्ने काम परापूर्वकालदेखि सुरू भएको हो ।मठ, मन्दिर, घर, सत्तल पाटीलगायत स्थलमा नेपाली काष्ठकलाको नमूना...
थप पद्नुहोसराष्ट्रिय लोकदोहोरीगीत प्रतिष्ठान गण्डकी प्रदेश समितिले रक्तदान अभियन्ता कृष्णबहादुर थापालाई सम्मान गरेको छ ।शुक्रबार उनलाई प्रतिष्ठानका संस्थापक अध्यक्ष प्रजापति पराजुली, पूर्व अध्यक्ष पुरुषोत्तम न्यौपानेले कदरसपत्रसहित सम्मान गरेका हुन् ।सो कार्यक्रमको शुभारम्भ गर्दै प्रतिष्ठानका संस्थापक अध्यक्ष...
थप पद्नुहोसदेशविकासको पूर्वाधार भनेकै सडक र मोटर गाडीको सुविधा हो । नेपालका अधिकांश गाउँमा बाटो नपुगेको प्रायः ठाउँ नै छैन होला । तर भएको विकासको सहि सदुपयोग हुन सकेको छैन ।जुन सरकार आए पनि पहिले बाटोघाटो...
थप पद्नुहोसपोखरा महानगरपालिकाले फेवातालको सिमसार क्षेत्रमा निर्मित अनधिकृत संरचना तथा प्लटिङमा डोजर चलाएको छ ।कृषिका लागि भन्दै सिमसार क्षेत्र पुरेका र प्लटिङ गरिएका ठाउँमा महानगरले मंगलबार डोजर चलाएको हो । ‘पछिल्लो समय बनाइएका अनधिकृत संरचना तथा...
थप पद्नुहोस



© 2020 .All Right Reserved. Powered by XDezo Technologies