स्याङ्जाको वालिङमा बसको ठक्करले घाइते भएका वृद्धको मृत्यु भएको छ । आइतबार दिउँसो १ बजे वालिङ नगरपालिका–८ मिर्दीस्थित सिद्धार्थ राजमार्गमा बुटवलबाट पोखरातर्फ जाँदै गरेको ग १ ख ६२३७ नम्बरको बसले विरुवा गाउँपालिका–६ चिन्नेबासका ८१ वर्षका...
थप पद्नुहोसपोखराको रामबजारस्थित एसओएस हरमन माइनर स्कुल गण्डकीमा त्रिदिवसीय कार्यक्रमसहित ३८ औँ अन्तर्राष्ट्रिय एसओएस दिवस मनाइएको छ । विद्यालयको प्राङ्गणमा आयोजित एक विशेष समारोहका बीचमा सम्पन्न उक्त कार्यक्रमअन्तर्गत पहिलो दिन अन्तरविद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता, दोस्रो दिन स्थलगत...
थप पद्नुहोसकाठमाडौँबाट पोखरा आउँदै गरेको यात्रुबस आज बिहान तनहुँमा दुर्घटनामा परेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार आज बिहान ३ः४० बजे तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं। २ ट्राफिक पोष्टस्थित पृथ्वी राजमार्गमा ना५ख ४३७४ न।को बस...
थप पद्नुहोसपोखरामा अनधिकृत रुपमा ‘एप’मार्फत ‘राइड सेयरिङ’ गरी यात्रु बोक्न रोक लगाइएको छ । यातायात व्यवस्था कार्यालय कास्कीले उक्त एपमार्फत यात्रु ओसारपसार गर्ने कार्य तुरुन्त बन्द गर्न शुक्रबार सार्वजनिक सूचना जारी गरेको हो । सूचनाको अटेर...
थप पद्नुहोसपोखराको फेवातालमा डुबेर एक युवकको मृत्यु भएको छ। पोखरा महानगरपालिका९२२, चिसापानीस्थित फेवातालमा डुब्दा शुक्रबार अन्नपूर्ण गाउँपालिका २ नौडाँडाका २५ वर्षीय सञ्जय भण्डारीको ज्यान गएको हो। प्रहरीका अनुसार शुक्रबार अपराह्न ५ बजेतिर तालमा डुबेका उनलाई सशस्त्र...
थप पद्नुहोस‘‘गुणस्तरीय शिक्षा, अनुशासन र ज्ञान’’ भन्ने मूल नाराका साथ अगाडि बढिरहेको यस विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुल, मोहरिया टोल, पोखरा–१, कास्कीमा शुक्रबारीय कार्यक्रम अन्तर्गत बिऊ रोप्ने (जर्मिनेसन) तथा गणित हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरियो । पूर्व प्रा.वि....
थप पद्नुहोसपोखरामा दशौं अन्तर्राष्ट्रिय योग दिवस शुक्रबार विभिन्न कार्यक्रम गरी मनाइएको छ । भारतीय राजदूतावास, पोखरा महानगरपालिका र पतञ्जलि योगपीठको विशेष आयोजनामा योग दिवस मनाइएको हो । कार्यक्रममा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्वस्थ जीवन,...
थप पद्नुहोसपोखराको प्राइम बहुउदेश्यीय सहकारी संस्थाको ठगी प्रकरणमा फरार थप तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्वतको मोदी गाउँपालिका–१ घर भइ कास्कीको पोखरा महानगरपालिका–१८ बस्ने ५५ वर्षीय धनकुमारी गुरुङ, पोखरा–८ बस्ने ४७ वर्षीय सिताकुमारी...
थप पद्नुहोससन् २०२४ को सुरू अर्थात गत पुसको मध्यदेखि जुन महिनाको दोस्रो साता अर्थात् हालसम्म १ हजार १७५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९इडीसीडी०को पछिल्लो तथ्यांक अनुसार हाल ७२ जिल्लामा...
थप पद्नुहोसनेपालका दीपेन्द्रसिँह ऐरी आईसीसी टी–२० अन्तर्राष्ट्रियतर्फ अलराउन्डरको वरियतामा छैठौँ स्थानमा पुगेका छन् । आइसीसीले मंगलबार सार्वजनिक गरेको टी–२० अलराउन्डरको नयाँ वरियताक्रममा दीपेन्द्रले ३ स्थान सुधार गरेका हुन् । यसअघि उनी नवौं स्थानमा थिए । दीपेन्द्र...
थप पद्नुहोस



© 2020 .All Right Reserved. Powered by XDezo Technologies