Thursday, May 2, 2024

आजको मिति: २०८१ बैशाख २० ,बिहीबार

TRENDING

समाचार

पोखरामा ३ दिनदेखि सडकमै थुप्रियो फोहोर

पोखरा महानगरपालिकामा ३ दिनदेखि फोहोर उठेको छैन । महानगरको बजार क्षेत्रको सडक छेउमा थुप्रिएको फोहोर शुक्रबारदेखि नउठेको हो ।ल्यान्डफिल साइटमा फोहोर पुर्न महानगरले भाडामा लिएको एक्साभेटरको इन्धन मूल्य नपाएपछि फोहोर नउठेको सरसफाइ शाखा प्रमुख कल्पना...

थप पद्नुहोस
पोखरामा चिनियाँ ड्रागन रेस फेस्टिभलको तयारी

फेवाताल र फेवाताल किनारमा चिनियाँ ड्रागन रेस फेस्टिभलको तयारी भइरहेको छ । फेस्टिभलमा हुने डुंगा रेसका लागि चिनियाँ ड्रागन डुंगा ८ वटा पोखरा आइपुगेको छन् । नेपाल–चाइना ड्रागन बोट रेस फेस्टिभल २०२३ का लागि ८...

थप पद्नुहोस
जातकै कारण झुठा मुद्दा लगाईनु दुखद्  मूख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मूख्यमन्त्री सुरेन्द्र पाण्डेले जातीय विभेदका कारण दलित युवामाथि झुठा मुद्दा लाग्नु गलत भएको बताएका छन् । बागलुङका युवा प्रभात बोसेललाई अन्तरजातीय विवाह गरेकै कारण युवतीलाई दबाब दिएर उनको परिवारले ‘अपहरण’ र ‘जबरजस्ती करणी’को...

थप पद्नुहोस
कावासोती नगर प्रमुखको कार्यकक्षमा ताला

पूर्वीनवलपरासीको कावासोती नगरपालिकामा नेपाल विद्यार्थी संघले ताला लगाएको छ । जेठ ८ गतेदेखि आन्दोलनरत संघले नगरपालिकाले आफ्ना माग बेवास्ता गरेको भन्दै नगर प्रमुख विष्णुप्रसाद भुसालको कार्यकक्ष र शिक्षा शाखामा तालाबन्दी गरेको हो । माध्यमिक तहसम्मको...

थप पद्नुहोस
सामुदायिक विद्यालयका व्यवस्थापन समिति महासंघ कास्कीमा दिपक बहादुर थापा

सामुदायिक विद्यालयका व्यवस्थापन समिति महासंघ नेपाल कास्कीको जिल्लास्तरीय सम्मेलन तथा क्षमता अभिबृद्धि कार्यक्रम एवं अधिवेशन सम्पन्न भएको छ ।पोखरा उद्योग वाणिज्य संघको सभाहल्मा जिल्लास्तरीय सम्मेलन तथा क्षमता अभिबृद्धि कार्यक्रम एवं अधिवेशन सम्पन्न भएको हो ।...

थप पद्नुहोस
एकता बुद्ध सहकारीको ८ करोड हिनामिना गर्ने ६ जना पक्राउ

बुढानिलकण्ठ नगरपालिका–९ स्थित श्री एकता बुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आर्थिक हिनामिना गरेको आरोपमा ६ जना पक्राउ परेका छन् ।पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका–९ बस्ने ७२ वर्षीय भानु कुमार शर्मा, ६७ वर्षीय प्रमोद कुमार...

थप पद्नुहोस
लायन्स क्लब अफ पोखरा वर्किङ्ग टुगेदरद्वारा असल चरित्र र अभिभावकत्व सम्बन्धि परामर्श कार्यक्रम सम्पन्न

लायन्स क्लब अफ पोखरा वर्किङ्ग टुगेदरद्वारा असल चरित्र र अभिभावकत्व सम्बन्धि परामर्श कार्यक्रम सम्पन्न भएको छ । स्याङ्जा जिल्लाको ऑधिखोला गाउपालकिा वडा नं. ६ मा रहेको शारदामन्दिर माद्यामिक बिद्यालयमा कार्यक्रम सम्पन्न भएको थियो । बि.ब्य.सतिका...

थप पद्नुहोस
पोखरा महानगरले खाजाखाना साढे २ करोड

पोखरा महानगरपालिकाले अघिल्लो आर्थिक वर्षमा खाना, खाजा खर्चमा करिब साढे २ करोड खर्च गरेको छ । आर्थिक वर्ष २०७८÷७९ मा २ करोड ३९ लाख खाना, खाजामा खर्च गरेको महालेखा परीषकको प्रतिबेदनले औंल्याएको छ । आर्थिक...

थप पद्नुहोस
सिमसार क्षेत्र फेवाताल जोगाउन माग गर्दै प्रदर्शन

तालको अस्तित्वसँग जोडिएको फेवातालको मुहानको ढाप, दलदल क्षेत्र पुरेर स्थानीयले धमाधम घडेरी बनाउन थालेपछि पोखराको सिमसार क्षेत्रको अस्तित्व नरहने हो कि भन्ने चिन्ताको विषय बनेको छ ।पोखरेली जेठोबुढो धानको पकेट क्षेत्र समेत रहेको फेवा फाँट...

थप पद्नुहोस
कास्कीमा १० जनाको कैद मिनाह

गणतन्त्र दिवसको अवसरमा कारागार कार्यालय कास्कीबाट १० जनाको कैद मिनाह भएको छ । कारागार कार्यालय कास्कीको सिफारिसमा गृह मन्त्रायलले पठाएको पत्र अनुसार राष्ट्रपति कार्यालयबाट कास्की कारागारमा विभिन्न मुद्दामा रहेका १० जनालाई रिहाई गरिएको कास्की कारागारका...

थप पद्नुहोस
Page 30 of 32 1 29 30 31 32

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist