Friday, May 17, 2024

आजको मिति: २०८१ जेष्ठ ४ ,शुक्रबार

TRENDING

समाचार

सृजना बालगृहमा आखाँ शिविर

पोखरा महानगरपालिका वार्ड नं. १७ महतगौँडाका बालबालिकाहरुका लागी आखाँ परिक्षण सहित आखाँ सचेतना कार्यक्रम भएको छ । सृजना विकास केन्द्रद्धारा संचालित सृजना बालगृहको आयोजनामा हिमालय आखाँ अस्पतालको प्राविधिक सहयोग भएको कार्यक्रममा १५९ बालबालिकाको आखाँ परिक्षण...

थप पद्नुहोस
पोखरामा प्याराग्लाइडिङ शुल्क बढ्यो

पोखरामा प्याराग्लाइडिङ उडानको शुल्क बढाइएको छ । नेपाल हवाई खेलकुद संस्थाले प्याराग्लाइडिङ उडानको दर रेट वृद्धि गरेको हो ।हालसम्म प्रतिउडान रु आठ हजार पाँच सय शुल्क तिर्दैआएकामा अबदेखि रु १२ हजार तिर्नुपर्ने भएको छ ।...

थप पद्नुहोस
पोखरा महानगरले कर्मचारीलाई खुवाउन सकेन तलब

पोखरा महानगरपालिका अन्तरगत स्वास्थ्य महाशाखाका १ सय ९० कर्मचारीले गत फागुन महिनादेखि तलब पाएका छैनन् ।महाशाखाका कर्मचारीका अनुसार उनीहरुले फागुनदेखिको तलब र पोशाक भत्ता १० हजार रुपैयाँ समेत हालसम्म नपाएका हुन् । महाशाखामा विभिन्न पालिकाबाट...

थप पद्नुहोस
बिहीबार सार्वजनिक बिदा

सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ । सरकारले इस्लाम धर्मालम्बीहरुको पर्व बकर इदको अवसरमा यही असार १४ गते सार्वजनिक बिदा दिएको हो ।गृहमन्त्रालयले एक सूचना जारी गर्दै बकर ईदका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको...

थप पद्नुहोस
कास्कीकोट बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा वक्तृत्वकला प्रतियोगितो सम्पन्न

कास्कीकोट बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा सहकारीमा महिलाको भुमिका भन्ने बिषयमा वक्तृत्वकला प्रतियोगितो सम्पन्न भएको छ । पोखरा महानगरपालिका सामाजिक बिकास महाशाखाको आर्थिक सहयोगमा सम्पन्न कार्यक्रममा बिभिन्न सहकारीका १० प्रतियोगिहरुको सहभागीता रहेको थियो ।...

थप पद्नुहोस
पोखरा महानगरपालिका वडा नं १० बाल क्लब को आयोजनामा  बक्तृत्वकला प्रतियोगिता

पोखरा महानगरपालिका वडा नं १० बाल क्लब को आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न भयो । पोखरा महानगरपालिका वडा नं १० मा रहेको कालकिा मा. बि. सम्पन्न उक्त कार्यक्रममा कुडहर आ.बि. पोखरा १० र कालकिा मा. बि....

थप पद्नुहोस
पोखरा महानगरको बजेट ७ अर्ब १५ करोड

पोखरा महानगरपालिकाले आगामी आव ०८०÷८१ को बजेट सार्वजनिक गरेको छ । बिहिबार १३ औं नगरसभामा महानगरकी उपप्रमुख मञ्जुदेवी गुरुङले सात अर्ब १५ करोड १५ लाख १७ हजारको बजेट प्रस्तुत गरेकी छन् ।चालु आर्थिक वर्षमा ८...

थप पद्नुहोस
नेपाल–चीनमैत्रीपूर्ण ‘ड्रागन बोट रेस’को उपाधि सिचुवानलाई

पोखरा फेवातालमा शुक्रबारदेखि सुरु भएको पहिलो नेपाल–चीनमैत्रीपूर्ण ‘ड्रागन बोट रेस’ फेस्टिवल सम्पन्न भएको छ ।नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ राजदूतावास र पोखरा महानगरपालिकाको सहआयोजनामा ‘ड्रागन बोट रेस फेस्टिवल सम्पन्न भएको हो । शनिबार भएको २...

थप पद्नुहोस
३७ औँ एसओएस दिवसमा त्रिदिवसीय कार्यक्रम

पोखराको रामबजारस्थित एसओएस हरमन माइनर स्कुल गण्डकीमा त्रिदिवसीय कार्यक्रमसहित ३७ औँ अन्तर्राष्ट्रिय एसओएस दिवस मनाइएको छ । विद्यालयको प्राङ्गणमा आयोजित एक विशेष समारोहका बीचमा सम्पन्न उक्त कार्यक्रमअन्तर्गत पहिलो दिन अन्तरविद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता, दोस्रो दिन स्थलगत...

थप पद्नुहोस
फेवातालमा  ड्रागन बोट रेस फेस्टिभल’को पूर्वाभ्यास

पोखराको फेवातालमा शुक्रबारदेखि सुरु हुन लागेको नेपाल–चीन मैत्रीपूर्ण ‘ड्रागन बोट रेस फेस्टिभल’को आज पूर्वाभ्यास गरिएको छ ।चीन सरकारको पहलमा असार ८ र ९ गते ‘ड्रागन बोट रेस फेस्टिभल’ हुन लागेको छ । यसमा नेपालस्थित चिनियाँ...

थप पद्नुहोस
Page 29 of 33 1 28 29 30 33

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist