Friday, May 17, 2024

आजको मिति: २०८१ जेष्ठ ४ ,शुक्रबार

  • समाचार
  • शिक्षा/स्वास्थ्य
TRENDING
  • समाचार
  • शिक्षा/स्वास्थ्य
  Latest
कानुनी सचेतना कार्यक्रम सम्पन्न
नवलपुरमा गैँडा र पाटे बाघ मृत फेला
ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु
वनमा आगो लगाउने एक जना पक्राउ
खोलामा डुबेर बेपत्ता बालकको शव फेला
Next
Prev

विन्ध्येश्वरी आदर्श स्कुलमा अङ्ग्रेजी तथा नेपाली हस्तलेखन कार्यक्रम सम्पन्न

‘‘गुणस्तरीय शिक्षा, अनुशासन र ज्ञान’’ भन्ने मूल नाराका साथ अगाडि बढिरहेको यस विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुल, मोहरीया टोल, पोखरा–१, कास्कीमा शुक्रबारीय कार्यक्रम अन्तर्गत अङ्ग्रेजी तथा नेपाली हस्तलेखन कार्यक्रम सम्पन्न गरियो । यस कार्यक्रममा कक्षा एल.के.जी. देखि कक्षा १० सम्मका विद्यार्थीहरु अनिवार्य रुपमा सहभागी भएका थिए । उक्त कार्यक्रममा नेपाली हस्तलेखनतर्फ मा.वि.तहमा कक्षा १० की छात्रा अनिता बि.क. प्रथम, कक्षा ९ की छात्रा आयुष्का पाइजा द्वितीय र कक्षा १० का छात्र प्रमेश गुरुङ तृतीय भएका छन् । भने आधारभुत (सिनियर) तर्फ कक्षा ७ की छात्रा उपासना रेग्मी प्रथम, कक्षा ६ की छात्रा सबिता सुनार द्वितीय र कक्षा ८ की छात्रा सृष्टि खड्का तृतीय भएका छन् । यस्तै आधारभुत (जुनियर) तर्फ कक्षा ५ की छात्रा रुपा ठकुरी प्रथम, सोही कक्षाकी केन्जल जि.सी. द्वितीय र कक्षा ४ की छात्रा दीया क्षेत्री तृतीय भएका छन् भने आधारभुततह कै (जुनियर) तर्फ कक्षा ३ की छात्रा मौ भौमिक प्रथम, कक्षा २ की छात्रा एन्जिला थापा द्वितीय र सोही कक्षाकी छात्रा इभानी बास्तोला तृतीय भएका छन् । यसैगरी पूर्व प्राथमिक तहतर्फ कक्षा १ बाट रुबी परियार प्रथम, पारोमिता मोन्डल द्वितीय र श्रीया मगर तृतीय, कक्षा यु.के.जी.बाट सनम बराइली प्रथम, सलोम राई द्वितीय र सुप्रिम थापा तृतीय, कक्षा एल.के.जी.बाट सृष्टि मोन्डल प्रथम, निरोसा पाइजा द्वितीय र सोनाक्षी कनारर तृतीय भएका छन् ।

यसैगरी अङ्ग्रेजी हस्तलेखनतर्फ मा.वि.तहमा कक्षा १० का छात्र प्रमेश गुरुङ प्रथम, सोही कक्षाका छात्र सौरभमान शाक्य द्वितीय र कक्षा ९ की छात्रा प्रशंशा सुनार तृतीय भएका छन् । भने आधारभुत (सिनियर) तर्फ कक्षा ७ की छात्रा अंकिता पौडेल प्रथम, सोही कक्षाकी छात्रा उपासना रेग्मी द्वितीय र कक्षा ८ की छात्रा एस्थर तामाङ तृतीय भएका छन् । यस्तै आधारभुत (जुनियर) तर्फ कक्षा ५ की छात्रा अदिती तिमिल्सिना प्रथम, सोही कक्षाका एलेक्स कुँवर द्वितीय र कक्षा ४ की छात्रा युनिका खनाल तृतीय भएका छन् भने आधारभुततह कै (जुनियर) तर्फ कक्षा ३ का छात्र सौगात हमाल प्रथम, सोही कक्षाकी छात्रा मौ भौमिक द्वितीय र कक्षा २ की छात्रा एन्जिला थापा तृतीय भएका छन् । यसैगरी पूर्व प्राथमिक तहतर्फ कक्षा १ बाट रुबी परियार प्रथम, सुगम पौडेल द्वितीय र यान्ना राना मगर तृतीय, कक्षा यु.के.जी.बाट सुप्रिम थापा प्रथम, अन्सिका पल द्वितीय र यान्सिका नेपाली तृतीय, कक्षा एल.के.जी.बाट ब्रेसन थापा प्रथम, निरोसा पाइजा द्वितीय र सृष्टि मोन्डल तृतीय भएका छन् ।

विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठले उक्त विजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै हरेक हप्ताको शुक्रबार गरिने यस्ता विविध कार्यक्रमले विद्यार्थीहरुको चौर्तफी वृद्घि विकास हुन सहयोग गर्ने कुरा जानकारी गराउनुभयो भने यस कार्यक्रमको सञ्चालन अतिरिक्त क्रियाकलाप संयोजक राजु बयलकोटीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist