Friday, May 17, 2024

आजको मिति: २०८१ जेष्ठ ४ ,शुक्रबार

  • समाचार
TRENDING
  • समाचार
  Latest
कानुनी सचेतना कार्यक्रम सम्पन्न
नवलपुरमा गैँडा र पाटे बाघ मृत फेला
ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु
वनमा आगो लगाउने एक जना पक्राउ
खोलामा डुबेर बेपत्ता बालकको शव फेला
खडेरीले बाली सुक्न थाल्यो, किसान चिन्तित
Next
Prev

कावासोती नगर प्रमुखको कार्यकक्षमा ताला

पूर्वीनवलपरासीको कावासोती नगरपालिकामा नेपाल विद्यार्थी संघले ताला लगाएको छ । जेठ ८ गतेदेखि आन्दोलनरत संघले नगरपालिकाले आफ्ना माग बेवास्ता गरेको भन्दै नगर प्रमुख विष्णुप्रसाद भुसालको कार्यकक्ष र शिक्षा शाखामा तालाबन्दी गरेको हो । माध्यमिक तहसम्मको शिक्षा निःशुल्क हुनु पर्ने मागसहित धर्ना र अनशनमा बस्दासमेत बेवास्ता गरिएको भन्दै विद्यार्थीले तालाबन्दी गरेको नेविसंघका पूर्वकेन्द्रीय सदस्य आरसी भट्टराईले बताए । नेविसंघ कावासोती नगर समिति सभापति कुमार क्षेत्री र प्रवक्ता पवन भुर्तेलले पनि तालाबन्दीबारे विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।
वार्तामार्फत उचित माग सम्बोधन गरिने नगरपालिकाले जनाएको छ । आगामी आर्थिक वर्षको बजेटमा जिल्लाको ८ वटै स्थानीय तहमा नेविसंघले विज्ञप्ति र ज्ञापनपत्र बुझाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist