Friday, May 17, 2024

आजको मिति: २०८१ जेष्ठ ४ ,शुक्रबार

  • समाचार
TRENDING
  • समाचार
  Latest
कानुनी सचेतना कार्यक्रम सम्पन्न
नवलपुरमा गैँडा र पाटे बाघ मृत फेला
ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु
वनमा आगो लगाउने एक जना पक्राउ
खोलामा डुबेर बेपत्ता बालकको शव फेला
Next
Prev

कास्कीमा १० जनाको कैद मिनाह

गणतन्त्र दिवसको अवसरमा कारागार कार्यालय कास्कीबाट १० जनाको कैद मिनाह भएको छ । कारागार कार्यालय कास्कीको सिफारिसमा गृह मन्त्रायलले पठाएको पत्र अनुसार राष्ट्रपति कार्यालयबाट कास्की कारागारमा विभिन्न मुद्दामा रहेका १० जनालाई रिहाई गरिएको कास्की कारागारका प्रमुख भिमराज कोइरालाले जानकारी दिए ।
उनका अनुसार चोरी मुद्धाका ५ जना, कर्तव्य ज्यान मुद्दामा २ जना, सवारी ज्यान मुद्धामा १ जना र अपराधिक उपद्र मुद्धाका २ जना गरी १० जनालाई रिहाई गरेको कारागार कार्यालय कास्कीका प्रमुख कोइरालाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist