Friday, May 17, 2024

आजको मिति: २०८१ जेष्ठ ४ ,शुक्रबार

TRENDING

समाचार

कास्कीमा १० जनाको कैद मिनाह

गणतन्त्र दिवसको अवसरमा कारागार कार्यालय कास्कीबाट १० जनाको कैद मिनाह भएको छ । कारागार कार्यालय कास्कीको सिफारिसमा गृह मन्त्रायलले पठाएको पत्र अनुसार राष्ट्रपति कार्यालयबाट कास्की कारागारमा विभिन्न मुद्दामा रहेका १० जनालाई रिहाई गरिएको कास्की कारागारका...

थप पद्नुहोस
आज सगरमाथाको सफल आरोहण भएको दिन

आज १६औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस तथा सगरमाथाको ७० वर्षगाँठ मनाइँदै छ । विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक मानव पाइला पुगेको दिनलाई नेपालले दिवसको रूपमा मनाउने गरेको हो ।सन् १९५३ मे २९ तारिख आजकै दिन तेञ्जिङ...

थप पद्नुहोस
गणतन्त्र दिवसको अवसरमा रत्न मन्दिर खुला

फेवाताल किनारमा रहेको राजतन्त्रको निसानि रत्न मन्दिर गणतन्त्र दिवसका अवसरमा खुला भएको छ । कहिले खुल्ने भन्ने प्रतीक्षाको विषय रहेको रत्न मन्दिर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती राईले एक समारोहका बिच पर्यटक...

थप पद्नुहोस
गलकोट बालमैत्री नगर घोषणा

बागलुङको गलकोट नगरपालिका बालमैत्री नगर घोषणा भएको छ । बालमैत्री घोषणाकालागि नेपाल सरकारले जारी गरेका ५१ बुँधा पुरा गरेर नगर घोषणा भएको हो । शनिबार गण्डकी प्रदेशकी सामाजिक बिकास मन्त्री सुशिला सिंखडाले बालमैत्री नगरको उद्घाटन...

थप पद्नुहोस
क्षमता अभिबृद्वि तालिम सम्पन्न

पोखरा महानगरपालिका वडा नं. १४ मा सरकारी विद्यालयका शिक्षकलाई क्षमता अभिबृद्वि तालिम सम्पन्न भएको छ । वडा कार्यलयले वडामा रहेका सरकारी विद्यालयका शिक्षकहरुको क्षमता अभिबृद्वि गर्ने उद्देश्यले एकदिने तालिम गरेको हो ।पोखरा महानगरपालिका वडा नं....

थप पद्नुहोस
सृजना बिकास केन्द्र द्धारा रत्तदान

१६ औ गणतन्त्र दिवसको अवसरमा सृजना बिकास केन्द्र द्धारा खुल्ला रत्तदान कार्यक्रम भएको छ । २०३७ मा स्थापित केन्द्रले सम्मुनत समाजको स्थापनाका लागी शिक्षा,स्वास्थ्य सहित महिला उद्यमी विकास संगै सामाजिक कार्यहरु गर्दै आएको अध्यक्ष कृष्ण...

थप पद्नुहोस
बक्तृत्वकला प्रतियोगितामा एस ओ एस गण्डकी  प्रथम

नेपाल रेडक्रस सोसाइटी कास्कीको आयोजना र युवा रेडक्रस सर्कल कालकिा मा. बि. पोखरा १०, रामबजारको ब्यवस्थापनमा बक्तृत्वकला सम्पन्न भयो । कार्यक्रमको उद्घाटन पोखरा महानगर पालिका वडा न. १०, का वडा अध्यक्ष राजेश गुरुङ्गले गरेका थिए...

थप पद्नुहोस
मन्टेसरी यशोसियसन कास्कीको ७ औं वार्षिक साधरण सभा सम्पन्न

मन्टेसरी यशोसियसन कास्कीको ७ औं वार्षिक साधरण सभा सम्पन्न भएको छ । कार्यक्रमको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका थिए । प्रमुख अतिथि आचार्यले शिक्षाको आधार पूर्व प्राथमिक तह तथा बालबिकासबाट शुरु हुने र...

थप पद्नुहोस
जिल्ला सहकारी संघ लि. कास्कीको ४९ औं वार्षिक साधारण सभा सम्पन्न

जिल्ला सहकारी संघ लि. कास्कीको ४९ औं वार्षिक साधारण सभा सम्पन्न भयो । सो साधारण सभाको प्रमुख अतिथी पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गर्दै सहकारीहरु कानुनी रुपमा चल्नुपर्ने बताउनुभयो ।उहाँँले जुन उद्धेश्यका साथ दर्ता...

थप पद्नुहोस
फूलबारी मन्टेसरी कटेजको  २२ औं वार्षिकोत्सव सम्पन्न

पोखरा महानगरपालिका वडा नं ३ नदीपुरमा रहेको फूलबारी मन्टेसरी कटेजको १२ औं अभिभावक दिवस तथा २२ औं वार्षिकोत्सव शनिबार सम्पन्न भएको छ । कार्यक्रम पोखरा महानगरपालिका शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्यको प्रमुख आतित्थ्यतामा भएको थियो...

थप पद्नुहोस
Page 32 of 33 1 31 32 33

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist