Friday, May 17, 2024

आजको मिति: २०८१ जेष्ठ ४ ,शुक्रबार

  • समाचार
TRENDING
  • समाचार
  Latest
कानुनी सचेतना कार्यक्रम सम्पन्न
नवलपुरमा गैँडा र पाटे बाघ मृत फेला
ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु
वनमा आगो लगाउने एक जना पक्राउ
खोलामा डुबेर बेपत्ता बालकको शव फेला
खडेरीले बाली सुक्न थाल्यो, किसान चिन्तित
Next
Prev

पोखरा महानगरले खाजाखाना साढे २ करोड

पोखरा महानगरपालिकाले अघिल्लो आर्थिक वर्षमा खाना, खाजा खर्चमा करिब साढे २ करोड खर्च गरेको छ । आर्थिक वर्ष २०७८÷७९ मा २ करोड ३९ लाख खाना, खाजामा खर्च गरेको महालेखा परीषकको प्रतिबेदनले औंल्याएको छ । आर्थिक वर्ष २०७७÷७८ मा पनि २ करोड ४० लाख खर्च भएको थियो । महानगरले विविध तथा खाना खाजामा खर्च गरेको हो । महालेखाले पोखरा महानगरपालिकाका कर्मचारीले नियम विपरीत आवास सुविधादेखी महँगी भत्ता लिएको देखाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist