Saturday, November 8, 2025

आजको मिति: २०८२ कार्तिक २२ ,शनिबार

TRENDING

समाचार

गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त

नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डेलाई संविधानको धारा १६८ को उपधारा (३) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका...

थप पद्नुहोस
आर्थिक वर्ष २०८१÷०८२ बजेट भाषण मंगलबार दिउँसो १ बजे

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१र०८२ को बजेट सार्वजनिक गरेका छन्। सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको हो। संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा मंगलबार अर्थमन्त्री पुनले बजेट प्रस्तुत...

थप पद्नुहोस
बेवारिसे अवस्थामा नवजात शिशु फेला

पोखरा महानगरको वडा नम्बर ८, जाल्पारोडमा बेवारिसे अवस्थामा नवजात शिशु फेला परेका छन् । सोमबार दिउँसो पौने १ बजेतिर जाल्पारोडका एक स्थानीयको घरको गेटमा पुरुष शिशु फेला परेको प्रहरीले जनाएको छ । स्थानीयले नवजात शिशु...

थप पद्नुहोस
अष्ट्रेलियामा माछा मार्ने क्रममा २ नेपाली युवाको मृत्यु

अस्ट्रेलियामा समुद्रमा माछा मार्ने क्रममा चिप्लिएर दुई नेपालीको मृत्यु भएको छ । दक्षिण सिड्नीको समुद्री किनारमा माछा मार्न गएका उनीहरुको ढुंगामा चिप्लिएर ज्यान गएको अस्ट्रेलियाको प्रहरीले विज्ञप्ति मार्फत् जनाएको छ । उनीहरु चिप्लिएको खबर पाएसँगै...

थप पद्नुहोस
भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभूज योजना

सरकारले भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभूज परियोजना सञ्चालन गर्ने घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुन अनन्तले मंगलबार संघीय संसदका दुवै सदनको बैठकमा आगामी आर्थिक वर्ष २०८१÷०८२ को बजेट प्रस्तुत गर्दै उक्त...

थप पद्नुहोस
२१ बुँदे नागरिक घोषणापत्र सार्वजनिक

गण्डकी प्रदेशस्तरीय नागरिक सम्मेलनबाट २१ बुँदे नागरिक घोषणापत्र सार्वजनिक गरिएको छ । गैरसरकारी संस्था महासंघ नेपाल गण्डकीले मंगलबार घोषणापत्र सार्वजनिक गरेको हो । गैरसरकारी संस्था महासंघले नागरिक संघसंस्थासँगको सहकार्यमा जेठ ११ र १२ गते पोखरामा...

थप पद्नुहोस
मुगुको जीटीएएम बाल आश्रमलाई आर्थिक संकट

दुर्गम हिमाली जिल्ला मुगुमा एक दशक अघिबाट सञ्चालनमा रहेको बाल आश्रम आर्थिक संकटमा परेको छ । वि.स.२०७१ सालमा खत्याड गाउँपालिका–३मा स्थापना भएको जीटीएएम बाल आश्रमबाट हाल १२ जना छात्रछात्राले सेवा पाउँदै आएका छन् । आठदेखि...

थप पद्नुहोस
नदीजन्य पदार्थ चोरीनिकासी गर्ने टिप्पर नियन्त्रणमा

अन्नपूर्ण संरक्षण क्षेत्र९एक्याप०बाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन र चोरी निकासी गर्ने क्रम बढेको छ । सोमबार कास्की प्रहरीले नदीजन्य पदार्थ अवैध रुपमा चोरी निकासी गर्ने तीन वटा टिप्पर नियन्त्रणमा लिएको छ ।कास्कीको माछापुच्छ्रे गाँउपालिकाको...

थप पद्नुहोस
कपडा व्यवसायी एसोसिएसन कास्कीको अवलोकन भ्रमण सम्पन्न

कपडा व्यवसायी एसोसिएसन कास्कीको अवलोकन भ्रमण सम्पन्न भएको छ । यही जेठ १० देखी १२ गतेसम्म पोखरादेखि छिमेकी मुलुक चीनको कोरला नाका सम्मको भ्रमण सम्पन्न भएको संस्थाका अध्यक्ष गजेन्द्रमान श्रेष्ठले जानकारी दिनुभयो । जेठ १०...

थप पद्नुहोस
पोखरामा सहकारी पीडितको विरोध प्रदर्शन

पोखराका ७ सहकारी बचतकर्ताले प्रदर्शन गरेका छन् । बचत रकम हिनामिना भएको भन्दै पोखराका प्राइम, सूर्यदर्शन, मित्रमिलन, विन्ध्यवासिनी, इमेज, बलिदानी र शिवशिखर सहकारीविरुद्ध वचतकर्ताले पृथ्वीचोकमा प्रदर्शन गरेका हुन् । उनीहरुले बचतकर्ताको रकम अपचलनमाथि छानविनका लागि...

थप पद्नुहोस
Page 33 of 69 1 32 33 34 69

ताजा अपडेट

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist