चैत्र, २१ पोखरा ।पोखरा महानगरपालिका वडा नं. ४ मा अवस्थित यस क्षेत्रकै प्रतिष्ठित शैक्षिक संस्था कुमुदिनी होम्स माध्यमिक विद्यालयमा शनिवार एक कार्यक्रमका बिच मन्टेश्वरी तर्फको प्रि(टु का विद्यार्थीहरू अभिभावकहरूको उपस्थितिमा दिक्षित भएका छन् । विद्यालयका...
थप पद्नुहोसपोखरा, चैत्र ।पोखरा महानगरपालिका–१४, काजीपोखरीस्थित प्रतिष्ठित शैक्षिक संस्था कालिका बहुमुखी क्याम्पसमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूलाई भावनात्मक वातावरणबीच सम्मानपूर्वक विदाइ गरिएको छ । कक्षा ११ का विद्यार्थीहरूको आयोजनामा सम्पन्न उक्त कार्यक्रमले शैक्षिक जीवनको एक महत्वपूर्ण...
थप पद्नुहोसपोखरा,१२चैत्र ।लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका वडा नं. ५ समिभञ्ज्याङमा विगत २५ वर्षदेखि क्रियाशील कायापलट असल शासन क्लबको आयोजनामा चैते दशैँको अवसरमा आज प्रथम खुला हाल्फ अल्ट्रा म्याराथन सम्पन्न भएको छ । उद्घाटन सत्रका प्रमुख अतिथि...
थप पद्नुहोसपोखरा, १० चैत ।स्वर्गीय आरुष सुवेदीको ४५औं दिनको पुण्य तिथिको स्मृतिमा पोखरामा रहेका विपन्न तथा असहाय बालबालिकाहरूलाई खेलकुद सामग्री, शैक्षिक सामग्री (स्टेशनरी) र खाद्य सामग्री वितरण गरिएको छ। १० वर्षको कलिलो उमेरमा उपचारका क्रममा गत...
थप पद्नुहोसपोखरा ८, चैत्र ।पोखरा महानगर पालिका वडा नं. १५, मिलन मार्गमा रहेको मेरिल्याण्ड किड्स मन्टेश्वरीमा दिक्षान्त समारोह सम्पन्न भएको छ । पोखरा महानगर पालिका वडा नं. १५ का वडा सदस्य बलराम पौडेलको प्रमुख आतित्थ्यतामा सम्पन्न...
थप पद्नुहोसलेखनाथ, ८ चैत्र ।एनआईएमबी बैंकले पोखरा महानगरपालिका वडा नंं २६ मा रहेको सिर्जना बहिरा आवासिय माध्यामिक विद्यालयका एकसय ८१ बालबालिकालाई आईतबार पोशाक बितरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत बैंकले लेखनाथ शाखा मार्फत बहिरा...
थप पद्नुहोसपोखरा, ८ चैत ।परोपकार सर्वेश्वर नारी समूहको अध्यक्षमा रुकु कोइराला चयन भएकी छन् । समूहको शनिबार सम्पन्न १५ औं अधिवेशनले निवर्तमान उपाध्यक्ष कोईरालालाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । समूहको निवर्तमान अध्यक्षमा मीनु कोईराला, उपाध्यक्षमा...
थप पद्नुहोसपोखरा, ८ चैत ।पोखराको मुख्य बजार महेन्द्रपुलमा रहेको विशाल बजारमा व्यापार ब्यबसाय गर्ने व्यवसायीको संस्था बुद्ध बिशाल बजार व्यापारिक एशोसियसनले शनिबार आयोजना गरेको रक्तदान कार्यक्रममा ५४ युनिट रगत संकलन भएको छ । कास्कीका सहायक सहायक...
थप पद्नुहोसपोखरा, ०८ चैत्र ।भाषा सभ्यताको संवाहक हो’ भन्ने मूल उद्देश्यका साथ स्थापित नेपाली भाषा शिक्षक परिषद, कास्की नेपालको १६औँ साधारण सभा शनिबार पोखरास्थित एभरग्रिन एकेडेमीको सभाहलमा भव्यताका साथ सम्पन्न भयो। भाषिक छलफल, सम्मान तथा पुरस्कार...
थप पद्नुहोसपोखरा, ८ चैत ।पोखरालाई मुख्य कार्यथलो बनाएर क्रियाशिल पोखरेली कवि तथा साहित्यकारहरू आज तनहुँको भिमाद नगरपालिकाका पर्यटकीय गन्तव्यको स्थलगत अवलोकन भ्रमण गरेका छन् ।सिर्जनशिल लोकतान्त्रिक प्रतिष्ठान, पोखरा एवम् भिमाद नगरपालिकाद्वारा संयुक्त रुपमा आयोजित ‘भिमाद क्षेत्रमा...
थप पद्नुहोस



© 2020 .All Right Reserved. Powered by XDezo Technologies